Home Blog Page 1102
क्वालालम्पुर । मगरहरूले विशेष पर्वकाे रूपमा मनाउने गरेकाे माघि पर्व मलेसियामा पनि मनाईएकाे छ । नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका उपाध्यक्ष फुर्बा दोर्जे तामाङ, नेपाल तामाङ घेदुङ मलेसियाका अध्यक्ष राजेन्द्र वाईबा, नेपाल तामाङ कलकार संघ मलेसियाका सल्लाहकार कगत दोङ, कभ्रे कल्याणकारी सेवा समाजका सदस्य छिवाहाङ पाख्रिन लगायतका संस्थाका प्रतिनिधिहरुकाे अातिथ्यता साथै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको उपस्थिति रहेकाे कार्यक्रममा सहिद...
काठमाडौ । नख्खु जेलमा रहेका बिप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टिका दाेस्राे नेता हेमन्त प्रकाश अाेली सुदर्शनलाई कान्छि श्रीमतीले क्रान्तिकारी शैलिकाे पत्र लेखिकि छिन । कान्छि श्रीमती अम्बिका चन्दले नेता सुदर्शनकाे जन्मदिनकाे अबसरमा सुभकाना सहितकाे पत्र लेख्दै फेसबुकमा राखेकी हुन । नेता ओलीलाई राज्य द्राेहाेकाेे मुद्दामा नख्खुु जृल राखिएकाे छ । उनी तत्कालीन माओवादिका पाेलिटब्युराे सदस्य रहेका थिए । चन्दले रक्तरन्जीत झण्डा...
विपेन उलङगे । हिमाल टाईम्स काठमाडौं । नेपालमा पेट्राेल पम्प वालाले पेट्राेल तथा डिजेल ठगि गर्छन भन्ने कुरा सबैले शंका राख्छन तर कसरि ठगियाे भन्ने सुईकाे समेत पाउदैनन उपभोक्त । पेट्रोल तथा डिजेल ठगिकाे गुनासाे अाउने गरेपनि अाैपचारिक गुनासाे नहुदा सम्बन्धित निकाय पनि मैन बसिरहेका हुन्छन । स्वयम्भू स्थित एक पेट्रोल पम्पमा रु ३ सयकाे तेल भर्दा १९९ रुपैयाँको मात्रै तेल...
   आजका पत्रपत्रिकाका फ्रन्टपेज 
बेरुत । लेबनानको राजधानी बेरुतमा भएको आन्दोलनका क्रममा शनिबार करिब ४ सय  जना घाइते भएका छन् ।  सरकार विरोधी आन्दोलनकारी र सुरक्षाकर्मीहरुका बीच भएको झडपमा परी उनीहरु घाइते भएका हुन । आन्दोलन सुरु भएदेखि अहिलेसम्ममा सवैभन्दा धेरै घाइते भएकाे घटना अाईतबारकाे बेरुत अान्दोलनमा भएको रेडक्रस लगायतका उद्धार कर्ताले जानकारी दिए । घाईतेहरुकाे विभिन्न अस्पतालमा उपचार भैरहेकाे बताएको छ । राष्ट्रिय आर्थिक...
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।भर्खरै सकिएको नेकपा सचिवालयको बैठकले यस्ताे निर्णय गरेकाे हाे । बैठकले सर्वसहमत सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको बताएको छ । अाज बिहान बालुवाटारमा प्रधानमन्त्री केपि शर्मा अाेली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे छलफलपछि सभामुखको उम्मेदवारीको सहमति जुटेकाे हाे । उपसभामुखलाई सभामुख बनाउने कि अरु...
विराटनगर । अाईतबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री राईले चार राज्यमन्त्री नियुक्त गरेका हुन् । झापाकी जसमाया गजमेरलाई सामाजिक विकास, ओखलढुंगाका अम्बिर गुरुङलाई भौतिक पूर्वाधार, इलामका रामबहादुर मगरलाई भूमि ,कृषि तथा सहकारी र मोरङका विजयकुमार विश्वासलाईपर्यटन राज्यमन्त्रीको जिम्मेवारी लिइएको छ । यद्यपि भौतिक योजना तथा पुर्वाधार विकास र भूमि, कृषि तथा सहकारी मन्त्री नियुक्त...
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको अाज अाईतबार बिहानकाे भेटवार्ता सकिएको छ। करिब २ घण्टासम्म चलेको भेटमा सभामुखको उम्मेदवार टुंग्याेकाे छ । रिक्त रहेको सभामुख पदमा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुवै समूहले दाबी गरेपछि समस्या जटिल बनेको थियो। सभामुख काे भन्ने बिषयमा टुङ्गाे लागेपनि सचिवालयकाे निर्णय पछि मात्रै नाम...
काठमाडौ । धुर्मुश सुन्तली फाउन्डेसन द्धारा जनस्तरबाट निर्माण भैरहेकाे गाैतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशालाले आकार लिदैछ । मैदान, संरचनाको जग राख्ने काम, ढल निकासको काम भइरहेको छ । ङ्गशालामा देशका ७७ जिल्लाको अपनत्व हुने गरी नक्साङ्कन गरिएको तथा रङ्गशालाको विभिन्न कक्षलाई जिल्लाबाट नामकरण गरिने फाउन्डेसन अध्यक्ष सिताराम कट्टेलले जानकारी दिए ।रङगाशालालाई र उत्कृष्ट बनाउन अन्तर्राष्ट्रिय बिज्ञहरुसंग सम्झौता भएकाे छ भने बिभिन्न...
काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज ९आइतबार० सूचना प्रविधि विधेयकको विरुद्धमा जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई विरोधपत्र बुझाउँदै छ ।काँग्रेसले ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत् आइतबार विधेयक सच्याउन माग गर्दैै सरकारलाई विरोधपत्र बुझाउन लागेको हाे । ॅसूचना प्रविधि विधेयकमा नागरिकको फोन ट्यापिङ समेत गर्न सक्ने प्रवधानले नागरिको गोपनियताको संवैधानिक अधिकार हनन् हुन्छ । त्यस्तै ’ सामाजिक सञ्जालमा कसैलाई व्यंग्य...
- Advertisement -

POPULAR POSTS