Home Blog Page 1103
इटहरी - त्रिभुवन आर्मी क्लब लगातार दोस्रो पटक मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेकाे छ । नेपाल पुलिस क्लबलाई ८५ रनले पराजित गर्दै  उपाधि जितेको हाे । शनिबार इनरुवामा भएको फाइनलमा आर्मीले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याउने क्रममा पुलिसले २४.४ ओभरमा सबै विकेट गुमाउँदै  ९९ रन मात्र बनाउन पुगेकाे थियाे । अघिल्लो वर्ष पनि आर्मीले पुलिसलाई...
आजका पत्रपत्रिका फ्रन्ट पेज 
  सोलुखुम्बु : राष्ट्रिय प्रसारण लाइनको उद्घाटनको विषयलाई लिएर तिङला लाम्मानेमा झडप हुँदा प्रहरीसहित चारजना घाइते भएका छन्। शनिबार विद्युत प्राधिकरणको सब स्टेशनमा झडप हुँदा प्रहरीसहित चारजना घाइते भएका हुन्। स्थिति नियन्त्रण भन्दाबाहिर गएपछि प्रहरीले अश्रुग्याँस र रबरका गोली प्रहार गरेको थियो। प्रहरीले एक राउण्ड हवाई फायरसमेत गरेको छ। अवरोधपछि भएको झडपमा आन्दोलनकारीले सांसद टोलीका १४ मोटरसाइकलमा आगजनी गरेका छन् भने सव-स्टेशन अगाडि राखेको...
काठमाडौं । मोटरसाइकल वा गाडीको इन्जिन सिज भएको हामीले सुनेका वा भोगेका छौ । आखिर के हो त इन्जिन सिज भनेको ? इन्जिन लक हुनु वा यो चल्न बन्द हुनु नै इन्जिन सिज हुनु हो । लापरवाहीका कारण पुरानो मात्र होइन, नयाँ सवारीसाधनको पनि इन्जिन सिज हुन सक्छ । त्यसमाथि नेपाली बटोको अवस्था र चालकले पनि चलाउँदा धेरै लापर्वाही...
काठमाडौं । नेविसंघ केन्द्रीय समिति आवश्यकता परेको भन्दै काङ्ग्रेस समर्पित बिध्यार्थीहरुले छिटो गठन गर्न माग गरेका छा । फागुन १४ मा स्ववियु निर्वाचन हुने भएकोले तयारीका लागि पनि छिटो नेविसंघको केन्द्रीय कमिटी बनाउनुपर्ने भन्दै नेतृत्व संग यस्ताे माग राखिएकाे हाे । नेविसंघ त्रिभुवन विश्वविद्यालय समितिले उपत्यकास्तरीय स्ववियु निर्वाचन तयारीका लागि शुक्रबार गरेको छलफलपछि चार बुँदे निर्णय गर्दै केन्द्रीय समिति छिटो...
अास्था राउत बिबादमा फसेपछि दिकराज गरिले साहानुभुति सहितकाे लामाे फेसबसक स्टाटस लेखेका छन । उन कलार सेताे कपडा हाे थाेरै लागेपनि दाग देखिन्छ भ्नदै अास्थालाई सयंम हुने सुझाएका छन । कलाकार दिपकराज गिरिकाे फेसुक स्टाटस: प्रिय आस्था बहिनी... यो बिषयमा लेख्न मन थिएन । तर तिम्ले निरन्तर गालि खाएको देखेर किन किन लेख्न मन लाग्यो । म पनि बिगतमा यस्ता धेरै घटनाहरू बाट...
काठमाडौं  । अभिनेत्री स्वस्तिमा खड्काले केही व्यक्तिबाट आफूलाई यौन प्रस्ताव आएको बताएकी छिन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा खड्काले उक्त भनाई राखेकी हुन् । चलचित्रमा आउनु अघि खड्का म्यूजिक भिडियोमा काम गर्थिन । संघर्षको त्यहि समय कतिपय मानिसहरुले आफूलाई घुमाउरो पारामा यौन प्रस्ताव राख्ने गरेको अभिनेत्री खड्काले बताएकी हुन् । उनले भनेकी छिन्– ‘म नेपाली चलचित्रमा आउनु पूर्व...
काठमाडौ । अन्नपूर्ण आधार शिविरमा घुम्न गएका चार कोरियाली नागरिक र दुई नेपाली पथप्रदर्शकसहित छ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीका अनुसार अन्नपूर्ण आधारशिविर पुगेका नौ कोरियाली नागरिकको टिममध्ये पाँचसहित एक नेपालीलाई जीवितै उद्धार गरिएको छ । उद्धार गरिएका पाँचै जनालाई आधार शिविरबाट हिमालय भन्ने स्थानमा ल्याएर राखेको बताउँदै उनले मौसम सुधार...
  काठमाडौ – अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी)का विषयमा नेपालमा विवाद भइरहेका बेला नेपालस्थित अमेरिकी दूतावासले यसमा कुनै सैन्य स्वार्थ नजोडिएको प्रष्ट पारेको छ। दूतावासले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यसमा कुनै पनि सैन्य मामिला नजोडिएको र अमेरिकी कानुनले कुनै पनि एमसिसी परियोजनामा सैन्य संलग्नतालाई निषेधित गरेको प्रष्ट पारेको हो। दूतावासले १० बुँदे विज्ञप्तिमार्फत एमसिसीमा सहभागी हुनका लागि नेपालले...
आज पत्रपत्रिकामा फ्रन्ट पेज
- Advertisement -

POPULAR POSTS