Home Blog Page 1104
कास्की । विश्वकै होचा व्यक्तिको कीर्तिमान राखेका खगेन्द्र थापामगरको निधन भएको छ । थापाको शुक्रवार दिउँसो पोखराको मणिपाल अस्पतालमा निधन भएको हाे । स्वास्थ्यमा एकाएक समस्या आएपछि बिहीबार १२ बजे अस्पताल भर्ना गरिएका उनलाई शुक्रबार दिउँसो ३ बजे अस्पतालले मृत घोषणा गरेको थियो । थापालाई मुटु, निमोनिया र दमको रोग देखिएको थियो । बागलुङ जिल्ला धुल्लुबासकोट- ६ मा बिक्रम सम्बद २०४९...
एजेन्सी । युक्रेनका प्रधानमन्त्री ओलेक्सी गोन्चारुकले पदबाट राजीनामा दिने भएका छन । राष्ट्रपति भोलोडोम्यर जेलेन्स्कीको आलोचना गरेको अडियो रेकर्ड सार्वजनिक भएपछि उनले शुक्रबार पदबाट राजीनामाको घोषणा गरेका हुन् । ३५ वर्षीय प्रधानमन्त्री ओलेक्सीले आफ्नो आधिकारीक फेसवुक पेजमा लेखेका छन् । ‘हाम्रो विवाद थियो, त्यसले थप बहस नहोस भन्ने उद्धेश्यसँगै राष्ट्रपति प्रतिको विश्वास र सम्मानका लागि मैले राजीनामा दिने घोषणा गरेको...
  काठमाडौँ । धादिङको रोराङ गाउँपालिका–३ स्थित बेनिघाटको झोलुङ्गे पुलबाट त्रिशुली नदीमा हाम्फालेका विनय लामिछानेको घरबाट प्रहरीले सुसाइड नोट फेला पारेको छ । महानगरीय प्रहरी वृत्त थानकोटाका डीएसपी घनश्याम श्रेष्ठले विनयको घरबाट सुसाइड नोट फेला परेको पुष्टि गरे । घरबाट फेला परेको सुसाइड नोटमा विनयले कमोडिटी अनलाइन व्यापार गर्न भन्दै आफन्तहरुसँग ऋण लिएको व्यपार सफल नभएपछि आफू एकदमै तनावमा रहेको बताएका...
काठमाडौं : भारतीय सेनामा कार्यरत नेपाली युवाकाे मृत्यु भएकाे छ । भारतकाे काश्मिरमा हिमपहिरोका कारण भारतीय सैनिक जवान लक्ष्मन बिसि सहित पांच भारतीय सेनाको मृत्यु भएको छ। त्यस्तै मृत्यु हुनेमा भारतीय सेनामा कार्यरत भारतीय नागरिक रामेश्वर कुमार, पुरुषोत्तम लाल , चन्दबधन चौरसीया र रञ्जित सिंह रहेकाे सेनाले जानकारी दिएकाे छ। हिमपहिरामा परि अन्य सर्बसाधरणकाे मृत्यु भएकाे छ । यधपी मृत्युको बारे पुर्न...
नायिका प्रियंका कार्की चाँडै नै विवाह बन्धनमा बाँधिने पक्कापक्की भएको छ । विवाहको मिति निश्चित भएपछि उनी अहिले साथिहरु संग अन्तिम ‘ब्याचलोरेट पार्टी’ मनाउन थाइल्याण्ड पुगेकाे अनुमान गरिएकाे छ । प्रियंका मोडल आस्था पोखरेल, डिजाइनर सिवाङ्गी प्रधान, साहाना बज्राचार्यलगायत ६ जनाको टोली सहित अहिले थाइल्याण्डमा मस्ती गरिरहेको इन्स्टाग्राम अकाउन्टबाट फाेटाे सार्वजनिक गरेकि छिन ।
काठमडौँ । नेपालमा अहिले पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ। यसकाे प्रभावले काठमाडौं लगायतका पहाडी भु(भागहरुमा हल्का बर्षात र हिमपात गरिरहेकाे छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार  माघ ३ गते शुक्रबार दिउँसो स् देशभर सामान्यदेखि पुर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भेगका...
काठमाडौँ — निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचन लागि मतपत्र छपाइ सातवटै प्रदेशमा पठाइएको जनाएको छ । राष्ट्रिय सभामा रिक्त हुन लागेको १८ सदस्यका लागि माघ ९ मा निर्वाचन हुँदै छ । राष्ट्रिय सभा निर्वाचन प्रदेशगत रूपमा हुँदै छ । प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर, वागमती प्रदेशको ललितपुर, गण्डकीको पोखरा, प्रदेश ५ को घोराही, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको सिलगढीमा मतदान केन्द्र...
  आजका पत्रपत्रिकाका फ्रन्टपेज
काठमाडौं । कोटेश्वर -जडिबुटी खण्डको सडक विस्तारका लागि राेड नजिकैका घर जग्गा अधिग्रहण गरिने भएको छ । अरनिको राजमार्गअन्तर्गतकाे उक्त सडक खण्डको लागि विमानस्थलकाे केहि भाग जमिन पनि प्रयाेग हुने भएकाे हाे । काेटेश्वर -जडिबुटी सडक अहिले काठमाडौं उपत्यकाककै सबैभन्दा बढी जाम हुने क्षेत्र बनोको छ । त्यसैलाई ध्यानमा राखेर मन्त्रिपरिषद बैठकले जडिबुटी - कोटेश्वर सडकखण्डभित्र पर्ने ६ अना १...
डा. दिनेश बाँस्ताेला  गर्मी मौसमको तुलनामा जाडो मौसम यौन जोडीका लागि यौन क्रियाकलाप तथा यौन सम्पर्क गर्ने उपयुक्त मौसम हो। यो मौसममा यौन जोडीबीच यौनाकर्षण बढी हुनु स्वाभाविकै हो। गर्मीको तुलनामा जाडो मौसममा यौन जोडीले बढी यौन सम्पर्क गर्नुका पनि केही कारण छन्। चर्चा गरौं जाडोमा बढी यौन क्रियाकलाप तथा यौन सम्पर्क हुने कारण। जाडो मौसममा पुरुषको टेस्टोस्टेरोन हार्मोनको तह तथा...
- Advertisement -

POPULAR POSTS