Home Blog Page 1106
काठमाडौं : वरिष्ठ गायक निशान भट्टराईको निधन भएको छ। गायक भट्टराईकाे सवारी दुर्घटनामा मृत्युु भएकाे हाे । गय राति दरबार्गस्थित वानथाई रेष्टुरेन्टमा आफ्नो नियमित गायन सकेर जडीबुटी निवास फर्कदै गर्दा  तीनकुने दुर्घटनामा परी उनको आज विहान ४ बजे निधन भएको अाफन्तहरुले जानकारी दिए। दुर्घटना पछि उनलाई उपचारका लागि वीर अस्पताल लगिएपनि उनकाे उपचारको क्रममा मृत्युु भएकाे बताएको छ । उनका एक छोरा एक छोरी...
काठमाडौँ — सार्वजनिक सवारी साधनभित्र अश्लील गतिविधि गरेको अभियोगमा एक युवक चितवनबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ती युवकलाई सोमबार चितवनबाट पक्राउ गरेको हो । २०७५ मंसिरमा सार्वजनिक बसभित्रै यात्रा गरिरहेकी युवतीलाई लक्षित गरी एक युवकले हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट भएको थियो । लगनखेल–स्वयम्भू/डल्लु रुटमा चल्ने बसको पछाडि सीटमा बसेका युवकले...
  हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज
काठमाडाैं । पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफकाे मृत्युु द्वन्द्वकाे फैसला रद्द भएकाे छ । मुसर्रफलाई देशद्रोहको आरोपमा विशेष अदालतले मृत्युदण्डको सजाय सुनाईएकाे गैरकानुनी भन्दै पाकिस्तानको लाहोर हाइकोर्टले विशेष अादलत भंग गरेको हाे । यससँगै मुसर्रफलाई सुनाइएको मृत्युदण्डको सजाय रद्द भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मुसर्रफले अदालतको फैसलालाई चुनौती दिँदै निवेदन दिएका थिए । अदालतको पूर्ण इजलासले सोमबार मुसर्रफको निवेदनमाथि...
  काठमाडौं  । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालेे अब देखि शहरि बिकास मन्त्रालय पनि सम्हालेका छन । साेम्बार देखि मन्त्री बांस्काेेेेेेटाले  शहरी  मन्त्रालयको विभागीय मन्त्रीको पद बहालीका लागि मन्त्रालय पुगेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई स्वागत गर्दै शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर ।
फिलिपिन्स  ।  राजधानी मनिला नजिकै आइतबार ज्वालामुखी बिस्फोट भएको छ । राजधानीबाट ६० किलोमिटर दक्षिणतर्फ रहेको लुजन द्वीपमा अवस्थित ताल ज्वालामुखी भएकाे हाे । फेरि पनि खतरनाक बिस्फोट हुने आशंका रहेकाे भनदै   वरिपरिका बासिन्दालाई जान बिज्ञकाे सुझाप छ । ज्वालामुखि स्थानीय समयानुसार आइतबार अपरान्ह तिर  बिस्फोट भएको बताएको छ।
वाकोट : नुवाकोटको तारुकामा माघेसङ्क्रान्तिको दिन २१ हल गोरु जुधाइने भएको छ।  माघे सङ्क्रान्ति गोरु जुधाइ संरक्षण संस्थाको आयोजनामा  आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष भोजबहादुर भण्डारीले मेला सफल बनाउनका लागि सहयोग गर्न आग्रह गरे। तारकेश्वर गाउँपालिका वडा नं ३, चन्दनीमामा आगामी माघ १ गते आयोजना हुने गोरु जुधाइ मेला आयोजना गर्न गाउँपालिका, नेपाल पर्यटन बोर्डलगायतबाट सहयोग प्राप्त भएको आयोजकले जनाएको छ। मेलामा...
जेद्दा — रियल म्याड्रिडले आइतबार राति छिमेकी एटलेटिको म्याड्रिडलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै ११ औं पल्ट स्पेनी सुपरकप जितेको छ । साउदी अरेबियाली भूमिमा भएको फाइनलमा सुरुआती ९० मिनेट र अतिरिक्त समय गोलरहित बराबरीमा टुंगेको थियो । टाइब्रेकरमा बेल्जियमका गोलरक्षकले थोमस पार्टीको प्रहार निर्णायक मोडमा रोके पछि रियल चम्कियाे । एटलेटिको खेलाडी सउल निगुएजले प्रहार गरेकाे बल गाेलपाेष्पोटकाे पाेलमा ठाेकियाेकाे  थियो...
हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज
अचानक कसैसित शारीरिक सम्बन्ध हुनुलाई क्याजुअल सेक्स भनिन्छ । पहिला सहमतिमै सम्बन्ध बन्छ तर क्याजुअल सेक्सपछि प्रायः महिलामा पछुतोको भावनाले घेर्छ । हालै गरिएको एक अध्ययनअनुसार सेक्सको पहल युवतीले गर्छे र यसमा उसलाई रमाइलो अनुभूति भयो भने पछुतो हुँदैन । युरोप अमेरिका तथा अन्य विकसित मुलुकमा हिजोआज ‘वन नाइट स्ट्यान्ड’ गर्ने चलन बढ्न थालेको छ ।  यस्तो अवस्थामा प्रायः महिलाहरुलाई...
- Advertisement -

POPULAR POSTS