Home Blog Page 1107
दाङ । दाङका सडक डिभिजन कार्यालय प्रमुख जितेन्द्र चौधरीलाई कालोमोसो दलिएकाे छ । सडक निर्माणको काममा ढिलासुस्ती गरेको भन्दै आइतबार कार्यकक्षमै गएर विप्लव समूहका कार्यकर्ताले कालोमोसो दलेका हुन् । कालाेमाेसाे दल्ने बिप्लब कार्याकर्ताकाे खाेजि जारि रहेकाे र उनिहरुलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको बताएको छ । प्रमुख चौधरीको दाङबाट अन्यत्र सरुवा भएपनि अन्यत्र जान अटेर गर्दै दाङमै बसेकाे कर्मचारीहरु बताउछन...
हिमाल टाईम्स काठमाडौ । राजवादिहरुकाे केहि समुहले अाज काठमाडौंमा प्रदर्शन गरेका छन । पृथ्वीजयन्तिकाे अबसरमा केहि राजाबादि संगठन , समुहरुले य्रालि गरेका हुन । राष्ट्रिय झण्ड लियर रत्नपार्क अासपासलाई केन्द्र बनायरउनिहरुले य्रालि गरेका हुन । राजा अाउ देश बचाउ, राम्राे राजा हाम्राे देश प्राण भन्दा प्याराे छ भन्दै नारा जसलुस गरेका थिए ।
काठमाडौँ — प्रदेश ३ को राजधानी हेटौंडा र जामाकरण बाग्मती तोकिएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा स्थायी राजधानी मकवानपुरकाे हेटौंडा तोकियोस् भन्ने मुख्यमन्त्री डोरमणि पौडेलले राखेको प्रस्ताव दुईतिहाई बहुमतले स्वीकृत भएको हाे । त्यस्तै प्रदेश ३ काे नाम बाग्मतीमा पक्षमा दुईतिहाई बहुमतले पारि भएकाे छ राजधानी हेटौंडा र नाम बाग्मतीकाे प्रस्तावको पक्षमा १ सय ५ र विपक्षमा ३ मत...
काठमाडौँ — प्रदेश ३ को राजधानी हेटौंडा तोकिएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा स्थायी राजधानी मकवानपुरकाे हेटौंडा तोकियोस् भन्ने मुख्यमन्त्री डोरमणि पौडेलले राखेको प्रस्ताव दुईतिहाई बहुमतले स्वीकृत भएको हाे । प्रस्तावको पक्षमा १ सय ५ र विपक्षमा ३ मत परेको छ । १ सय१० सदस्य रहेको प्रदेशसभामा जम्मा १ सय ८ जना मात्रै मतदानमा सहभागी भएका थिए । यसअघि हेटौंडा...
  जाजरकोट : जाजरकोटमा एक जना प्रहरी हबल्दारले आफैँलाई गोली हानेर आत्महत्या गरेका छन् । आइतबार बिहान ७ बजेतिर बाजुरा जिल्ला स्थायी घर भएका प्रहरी हबल्दार भोजबहादुर कठायतले उनले आफैँलाई गोली हानी आत्महत्या गरेको बताएको छ । नलगाड नगरपालिका वडा नं ७ स्थित इलाका प्रहरी कार्यालय  दल्लीमा कार्यरत कार्यरत हवल्दार चार महिना दृखि त्यहाँ कार्यरत थिए । ३५ बर्षिया कठायतले किन आत्महत्या गरे...
आजकाे विनियम दर बिस्तृतमा  :
अाजकाे पत्रपत्रिकामा फ्रन्ट पेज
काठमाडौँ — खोला उत्खनन् बिरुद्ध लागेकाे भन्दै टिपरले कुल्चेर हत्या गरिएका धुनषाका दिलीप महतोलाई ुपर्यावरण सहिदु घोषणा गर्नुपर्ने माग गरिएकाे छ । वातवारण संरक्षण अभियान्ताहरुले सरकारले दिलिपलाई पर्यावरणसहिद घाेषना गर्नु पर्ने माग गरेका हुन । शनिबार साँझ माइतीघर मण्डलामा आयोजित दीप प्रज्जवलन कार्यक्रममा अभियान्ताहरुले यस्ताे माग राखेका हुन ।
  हेटौंडा   । प्रदेश–३ को नाम वाग्मती र राजधानी हेटौंडा टुंग्याउन आइतबार प्रदेशसभामा मतदान हुने भएको छ । आइतबार विहान बाट मतदान प्रक्रिया सुरु हुने बताएको छ । स्थायी राजधानी र प्रदेश नामकरण सम्बन्धी कार्यविधि २०७६ अनुसार प्रदेशसभा सचिवालयमा शनिबार प्रदेशसभामा प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा राख्नुपर्ने प्रस्ताव सत्तारुढ नेकपा, प्रमुख प्रतिपक्षी कांग्रेसलगायत ६ दलले दर्ता गरेका थिए। दिउँसो बसेको प्रदेशसभा...
  गुईझाे । चीनले जनवरी ११ मा विश्वको सबैभन्दा ठूलो र अति संवेदनशील रेडियो टेलिस्कोपको सञ्चालनमा ल्याएकाे छ । चीनले याे रेडियो टेलिस्काेप निरमाणकाे तीन बर्षे परीक्षण पछि मात्रै औपचारिक संचालनमा ल्याएकाे हाे । दक्षिणपश्चिमी चीनको गुइझो प्रान्तमा अवस्थित याे टेलिस्कोप छिट्टै विश्व भरिका खगोलविद्हरूका लागि पनि खोल्ने बताएको छ । यसले ब्रह्माण्डको उत्पत्ति र विकासको वरपरका रहस्यहरू पत्ता लगाउन शक्तिशाली...
- Advertisement -

POPULAR POSTS