Home Blog Page 1108
  सेलाङगर । नेपाल, बारा जिल्ला घर भई हाल मलेसियामा कार्यरत एक नेपालिले झुन्डिएर अात्महत्या गरेका छन् ।   जलान मेरू, क्लाङ स्थित सेन्ट्रल जिटि कम्पनिमा कार्यरत प्रभु चाैधरिले अात्महत्या गरेका हुन् । उनी एक महिना अगाडि मात्र छुट्टिमा नेपाल गएर अाएका थिए । उनले किन अात्महत्या गरे भन्ने कारण भने खुल्न सकेकाे छैन ।
क्वालालुम्पुर । महिनाै दिनसम्मकाे तलब नपाएर अान्दाेलन गरिरहेका विदेशि कामदारले जम्मा पाँच सय रिंगेट हात पारेका छन् । मलेसिया स्थित ध्च्ए ग्लाेभ कम्पनिमा कार्यरत नेपाली लगायत विदेशि कामदारहरूले महिनाै दिनसम्म तलब नपाएर अान्दाेलन गरेपछि बल्ल जम्मा पाँच सय रिंगेट हात पारेका छन् । झन्डै ४० जना सुरक्षा गार्डकाे सुरक्षा घेरामा कम्पनिकाे प्रतिनिधिले बाेकेर ल्याएकाे झन्डै दस लाख रिंगेट नगद अान्दाेलनरत हजाराैं...
हिमाल टाईम्स तनहुँ। तनहुँको घिरिङमा यात्रुवाहक बस दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ भने १७ जना घाईते भएका छन । पाल्पाको रामपुरबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ६१७५ नम्बरको बस घिरिङ गाउँपालिका–३ थानीमाइमा अनियन्त्रित भई सडकबाट अन्दाजी ४० मिटर तल खस्दा बसमा सवार दुई जनाको मृत्यु भएको हाे । दुर्घटनामा १७ जना घाइते भएका छन्। घाइते १७ जनालाई उपचारका लागि...
हिमाल टाईम्स मलेसिया । मलेसियाकाे निलाई स्थित डब्लुआरपि ग्लाेभ कम्पनिमा महिनाै सम्म पनि तलब नपाएका नेपाली, बंगालि, ईन्डाेनेसियन लगायत विदेशि कामदारहरूले अान्दाेलन गरेर तलब त पाउने भए तर सबै विदेसि कामदारलाई स्वदेश फर्काईने भएकाे छ । केही समय अगाडि देखि हाेस्टलकाे वत्तिकाे बिलहरू पनि कम्पनिले नतिरिदिएपछि विदेसि कामदारहरू अन्धकारमा बस्न बाध्य छन् । कम्पनिकाे डाईररेक्ट कलिङमा नभएर अन्य कम्पनिकाे भिषा भएकाेले काम...
  हिमाल टाईम्स हेटाैंडा । नेकपाका प्रदेश ३ का सबै सांसदहरु प्रदेश राजधानी हेटौंडा र नामाकरण बाग्मतीकाे पक्षमा उभिन ह्वीप जारि गरेकाे छ । हेटौंडामा बसेको नेकपा प्रदेश ३ संसदीय दलको बैठकले आफ्ना सबै सांसदहरुलाई राजधानी हेटौँडा र नाम बागमतीको पक्षमा उभिन बहुमतले ह्वीप जारी गरेको हो। यधपी हेटौंडा र बाग्मतीकाे बिपक्षमा नेकपा धेरै सांसदहरु देखिएका छन । प्रदेश ३ काे सम्बन्धमा नेकपा...
  पाँच थर ।  पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एक किशोरी बलात्कृत भएकी छिन् । करणीमा संलग्न भएको भन्दै मिक्लाजुङ गाउँपालिका–४ का स्थानीय ५७ वर्षीय कृष्णबहादुर गहतराज पक्राउ परेका छन् । गत पुस १९ गते ओछ्यानमा सुतिरहेका बेला घरमै गएर झ्यालबाट छिरेर बलात्कार गरेको पीडित किशोरीले बताएकी छिन् । किशोरीले भनिन्, “भाइहरुसँग सुतेको थिएँ, झ्यालबाट छिरेर ती गहतराजले आफूलाई मुख र हात समातेर...
जनकपुरधाम : खोला उत्खननको विरोध गर्न पुगेका एक युवकलाई धनुषामा हत्या गरिएको छ। मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलिप महतोलाई ना. ७ ख. ६४१३ नम्बरको टिपरले किचेर आज विहान हत्या गरेको हो। महतोको घर नजिकै रहेको खोलामा उत्खनन भइरहेको थियो। सोही बेला मोर्निङवाक गएका समयमा महतोले विरोध गर्दा टिपरले किचेर उनलाई मारेको स्थानीयले बताएका छन्। इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक...
  काठमाडौ – सरकारले पश्चिम एसियामा विकसित पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै त्यस क्षेत्रमा रहेका नागरिकको सुरक्षाका लागि अन्तर निकाय समन्वय समिति गठन गर्ने निर्णय गरेको छ। बिहीबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा बसेको सरोकारवाला निकायको बैठकले यस्तो निर्णय गरेको हो। संयन्त्रले त्यस क्षेत्रमा विकसित घटना क्रमलाई नजिकबाट नियाल्ने र परिस्थिति अनुसार नेपाली नागरिकहरूको सुरक्षाका लागि तयारी गर्ने बताएको छ । मध्य र पश्चिम...
काठमाडौं । मनाङ मर्स्याङ्दि र मक्षिन्द्राका झगडा गर्ने खेलाडी प्रतिबन्धित भएका छन । अखिल नेपाल फुटबल संघ ( एन्फा) काे अनुशासन समितिले उनिहरुलाई कार्बाहि गरेकाे हाे । मनाङका जगजित श्रेष्ठ र अशोक बराललाई ५/५ खेल तथा रञ्जन विष्टलाई २ खेलका लागि निलम्बन गरिएको छ , भने मच्छिन्द्रका दीपक राई, देवेन्द्र तामाङ र विजय धिमाललाई २ खेलमा निलम्बन गरिएको छ ।  मनाङका...
- Advertisement -

POPULAR POSTS