Home Blog Page 1110
काठमाडौं । इरानले इराकस्थित सैन्य क्याम्पमा मिसाइल प्रहार गरे लगत्तै सैन्य जनरल कासिम सुलेमानीको अन्त्येष्टि गरेको छ। इराकस्थित अमेरिकी सेनाको हवाई अड्डामा इरानले आक्रमण गरेकाे उल्लेख छ । अमेरिकी ड्रोन आक्रमणमा आफ्ना सैन्य कमान्डर कासिम सुलेमानी मारिएपछि क्रुद्ध बनेको इरानले त्यसको प्रतिक्रियास्वरूप इराकमा रहेको अमेरिकी सेनाको दुई हवाई अड्डामा दर्जन बढी ब्यालेस्टिक मिसाइ आक्रमण गरेको हो । इरानी सरकारी टेलिभिजनले इराकस्थित...
काठमाडौं : राजधानीका विभिन्न भागबाट पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिकहरूलाई आज चीन पठाउने तयारी गरिएको छ। यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) तयार भएपछि उनीहरूलाई चीन पठाइने भएको हो। नेपालस्थित चिनियाँ दूतावासले सोमबार नै १ सय २२ जना चिनियाँ नागरिकको ट्राभल डकुमेन्ट अध्यागमन विभागलाई उपलब्ध गराएको छ। अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले चिनियाँ दूतावासले ट्राभल डकुमेन्ट तयार गरी विभागलाई पठाएको...
  हिमाल टाईम्स क्वालालम्पुर । मलेसियाका लागि नेपाली दुतावास मलेसियाले भ्रमण बर्ष २०२० काे उद्घाटन गरेकाे छ । नेपाली दुतवास मलेसियाले क्वालालम्पुरमा एक कार्यक्रमकाे अायाेजना गरि भ्रमण बर्षकाे उद्घाटन गरेकाे हाे । मलेसियाका पर्यटन , कला तथा संस्कृति मन्त्री दातुक श्री महमाेद्दिन विन केतापीकाे उपस्थितिमा कार्यक्रम उद्घाटन गरिएकाे हाे । कार्यक्रममा मलेसियाका पर्यटन मन्त्रीले नेपालीको प्रशंसा गर्दै नेपाल विश्वकाे धेरै पर्यटककाे राेजाईमा...
चितवन । नारायणगढ–नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै थप दुई दिन अर्थात् पुस २४ सम्म सडक बन्दा रहने जनाइएको छ। मुग्लिन सडकखण्डको पहिरो रोकथामको कामका लागि दुईपटक मिति थप्दा पनि  काम नसकिदा पुनः सडक सुचारु नहुने बताइएको हाे सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द रहने छ । सडक बन्दकाे समयमा नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुबाहक सवारी साधनलाई पन्ध्र...
आरएन चौधरी थारु क्वालालम्पुर ।  रोजगारीको शिलशिलामा मलेसिया पुगेका एक नेपाली  लामो समयदेखि परिवारकाे सम्पर्क बिहिन भएका छ्न ।  दमक - ४  झापा घर भएका प्रेम कुमार लिम्बु  २०५८" तिर करिब १८ बर्ष अघि मलेसिया पुगेका उनी अहिलेसम्म बेपत्ता छन । सुरुसुरमा घर परिवार संग सम्पर्कमा रहेका प्रेमले घरमा फाेन सम्पर्क गर्न छाेडेकाे अाठ बर्ष भयाे ।  लामो समयसम्म सम्पर्कमा नआएपछि...
सिड्नी । नेपाल भ्रमण वर्ष २०२० को मंगलबार अष्ट्रेलियामा मध्यान्न उद्घाटन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र न्यू साउथ वेल्स राज्य संसदका सभामुख जोनाथन ओ डीले संयुक्त रुपमा सिड्नीको सर्कुलर क्युवेमा नेपाली समुदाय द्धारा अायाेजित एक कार्यक्रममा भ्रमण वर्षको उद्घाटन गरेका हुन् । यधपी मन्त्री भट्टराई सम्मेलित य्रालिलाई भने सिडनी पुलिसले राेकेकाे थियाे । सिड्नीका विभिन्न...
हिमालटाईम्स काठमाडौं – युटयुब, फेसबुक, टिवटर, भाइबर, वाटसएप, इन्स्टाग्राम, टिकटक जस्ता सामाजिक सञ्जालहरु नेपालमा बन्द हुने सम्भावना रहेकाेछ । अस्ति भर्खरै संसदीय समितिबाट पारित भई प्रतिनिधिसभामा विचाराधीन सूचना तथा प्रविधि विधेयकमा सामाजिक सञ्जाल नेपालमा दर्ता नभएमा प्रतिबन्ध लगाउन सक्ने व्यवस्था छ । तर नेपाली बजार सानाे भएकाेले यस्ता सामाजिक सञ्जालले खासै दर्ताकाे चासाे देखाउने सम्भावना कम भएकाले सरकारले चाह्याे भने...
इलाम : जिल्लाको सूर्योदय नगरपालिका १२ आठघरेका ४६ वर्षीय हर्कबहादुर रसाइलीको आफ्नो दाजुको कुटपिटबाट मृत्यु भएको छ। दाजुसँग झगडा गरी घरमा सुत्न गएका हर्कबहादुर बिहान मृत अवस्थामा फेला परेका थिए। आइतबार मादकपदार्थ सेवन गरी ४८ वर्षीय रामबहादुर र हर्कबहादुरबीच झगडा भएको थियो। दाजुले काठको पिरा प्रहारपछि घाइते भएपछि हर्कबहादुरलाई गाउँमै सामान्य उपचारपछि उनका छोराले घरमा लगेर सुताएका थिए। तर बिहान उनी ओछ्यानमै मृत फेला...
काठमाडौ । तीन नम्बर प्रदेशलाई नेवा - ताम्सालिङ प्रदेश नामाकरण गर्न माग गर्दै बिभिन्न जातिय संगठनले माईतिघरमा प्रदर्शन गरेका छन । साेमबार दिउसाे जुलुसहसित माईतिघरमा जम्मा भएका अादिवासि जनजाति सम्मेलित पहिचानबादिहरुले प्रदेश तीनलाई बहु पहिचानकाे अाधारमा नेवा -ताम्सालिङ नामाकरण गर्न माग राख्दै नाराजुलुस गरि रहेका छन । माग्मती प्रदेश चाहिदैन , पहिचान मेट्न पाईदैन । बहुपहिचानकाे अाधारमा तीन नम्बर प्रदेशलाई नेवा(...
बग्दाद । इराकले आफ्नो देशबाट सबै विदेशी सेनालाई हट्न भनेको छ । इराकी संसद्ले आइतबार एक प्रस्ताव पारित गर्दै सबै विदेशी सेनालाई इराकबाट हट्न भनेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले बताएका छन् । २००३ को इराक युद्धपछि अमेरिकी सेना इराकमा छ । इराकी संसद्को यो प्रस्ताव गएको शुक्रबार बग्दादमा अमेरिकी आक्रमणमा इरानी सैन्य कमाण्डर कासिम सुलेमानी मारिएपछि आएको हो । यसअघि पनि इराकमा...
- Advertisement -

POPULAR POSTS