Home Blog Page 1111
सिडनी । अष्ट्रेलियामा पानी परेसँगै तापक्रम घटेको छ । सिड्नीदेखि मेलबर्नसम्म सुटी नामको वर्षा भएको छ । यद्यपि, आइतबार राती अधिकारीले बिहिबारदेखि तापक्रम थप वृद्धि हुने चेतावनी दिएका छन् ।अहिले परेको पानीले सन्तुष्ट हुन मिल्ने ठाउँ छैन । भिक्टोरिया र न्यू साउथ वेल्समा डढेलोले उग्र रुप लिन सक्ने जानाईएकाे छ । डढेलोका कारण आफ्नो घर छोड्न बाध्य जनतालाई सरकारी अधिकारीले लगातार...
  हेर्नुहोस् आजका पत्रपत्रिकाकाे फ्रन्टपेज
टोकियो — जापानमा  'ब्लूफिन टुना' माछा १८ लाख डलरमा बिक्री भएको खबर छ । जापानको राजधानी टोकियो स्थित टोयोसू माछा बजारमा यस वर्षको पहिलो लिलामीमा हालसम्मकै दोस्रो अधिक मुल्यकाे लिलामी हो । उक्त माछालाई  'सूसिजनानमाईु'  रेष्टुरेन्टका मालिक किओसी किमुराले अत्याधिक मूल्यको बोली लगाएका थिए । गत वर्षपनि उनले ३३ करोड ३६ लाख जापानी यनमा टुना माछा खरिद गरेका थिए । स्थानीय...
  काठमाडौ । गृहमन्त्री राम बहादुर थापा चीन भ्रमणकाे लागि प्रस्थान गरेका छन । चीनको पब्लिक सेक्युरिटी मिनिस्ट्रीको निमन्त्रणामा छ दिने चीन भ्रमणका क्रममा उनी आइतबार बिहान बेइजिङ प्रस्थान गरेका हुन्। चीनका भ्रमणका क्रममा त्यहाँ स्थित जनसुरक्षामन्त्री, उच्च सरकारी अधिकारी तथा चिनियाँ कम्युनिस्ट पार्टीका नेतासँग भेटघाट गर्ने कार्यक्रम रहेको बताएको छ ।
निजगढ :   मेची–महाकाली विद्युतीय रेलमार्गअन्तर्गत निजगढ–हेटौँडा–भरतपुर सडकखण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको सम्झौता भएको छ। रेल विभाग र परामर्शदाता युसिन–बार्सिल–सीआरइईसी–एफबीसी जेभीबीच हालै डिपिआर सम्झौता भएको हो। पन्ध्र महिनाभित्रमा डिपिआर सम्पन्न गर्नेगरी परामर्शदातासँग सम्झौता गरिएको विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए। उनलेडिपिआर शुरु गर्नुपूर्व परामर्शदातालाई एक महिनाको मोबिलाइजेशनको समय दिइएको बताए। परामर्शदाताले २०७७ वैशाखसम्ममा डिपिआर निर्माण गरी विभागलाई हस्तान्तरण गर्ने सहमति भएको...
काठमाडौँ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ९ नेकपा०को सचिवालय बैठक बसिरहेको छ । केन्द्रीय समिति बैठक र सभामुख चयनका विषयमा छलफल गर्न बैठक बसेकाे हाे । बैठकमा सभामुखको उम्मेदवार छनोटका विषयमा पनि छलफल हुने र केन्द्रीय समिति बैठक निर्धारित समयमा बस्ने वा केही दिनपछि सार्ने भन्नेमा छलफल गर्ने नेताहरुले बताएका छन् । यसअघि गत पुस ६ गतेकाे बैठकले यहि पुस...
photo :file रुकुम पश्चिम । जिल्लाकाे त्रिबेणी गाउँपालि वडा नम्बर ४ स्थित दलुगैराखाेला ट्याक्टर पल्टिदा १ जनाकाे मृत्यु भएकाे छ भने ४ जना गम्भीर घाईते भएका छन । लु ३ त ९०९५ नम्बरको ट्याक्टर शनिबार राति करिब साढे नौ बजे दुर्घटना भएकमे हाे । दुर्घटनामा परि त्रिवेणी गाउँपालिका-५ मा अवस्थित विद्या विकास माविमा अध्यनरत विद्यार्थी१७ वर्षीय दलबहादुर विकको मृत्यु भएको छ। मावि...
Photo:file काठमाडौं । नेपाली काँग्रेसले राष्ट्रिय सभाका लागि १६ जना उम्मेदवारको नाम टुङ्गो लगाएको छ। शनिबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको बूढानिलकण्ठस्थित निवासमा बसेको पदाधिकारी बैठकले उम्मेदवारहरुको नाम टुंग्याएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । काँग्रेस र समाजवादीबीच प्रदेश २ मा ४ पदमा एक आर्कालाई सहयोग गर्ने सहमति भईसकेकाे छ । यधपी बैठकमा सस्थापन पक्षकाे मात्रै उपस्थिति रहेकाे बताएकाे छ । राष्ट्रियसभाका एक...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलमा रुपान्तरण गर्नेे  । यसक्रममा शनिबार विमानस्थलको आगमन क्षेत्रमा बुद्धको प्रतिमा स्थापना गरिएको छ । संस्कति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले प्रतीमाको अनावरण गरेका छन् । शनिबार स्थापित प्रतीमा करिब एक टन तौलको छ । प्रतीमाको माथिल्लो भागमा अंग्रेजीमा ‘भगवान बुद्धको जन्मभूमि’मा स्वागत छ भन्ने लेखिएको छ ।
काठमाडौं । सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले होटल, लज, रेष्टुराँ बार तथा पदप्रदर्शकका लागि नयाँ मापदण्ड तोकेको छ । जसमध्ये होटल, रिसोर्ट, पर्यटक इन, पर्यटक लज, मोटेल तथा बेड एन्ड ब्रेकफास्ट (बी एन्ड बी)हरुको वर्गिकरण र मापदण्ड निर्धारण गरेको हो । होटलको मेनुमा कम्तीमा २५ प्रतिशत नेपाली रैथाने खानाका परिवकार उपलब्ध हुने व्यवस्था हुनुपर्नेछ भने नेपालमा उत्पादित खाद्य वस्तुको...
- Advertisement -

POPULAR POSTS