Home Blog Page 1113
  काठमाडौं । अमेरिकी सेनाको हवाई आक्रमणमा परेर इरानी कुद्स फोर्सका प्रमुख जनरल मारिएकाेे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सञ्चारमाध्यमका अनुसार राष्ट्रपति डोनल्ड ट्रम्पको निर्देशनमा बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार विहानै भएको आक्रमणबाट फोर्सका प्रमुख कासिम सोलेमानी मारिएको अमेरिकी रक्षा विभागले जनाएको उल्लख गरेका छन । । अमेरिकी रक्षा विभागका अनुसार सोलेमानी आतंकवादी घोषित हुन । विदेशस्थित अमेरिकी सेना माथिको विभिन्न हमलामा सोलेमानीको...
काठमाडौं । ताइवानका सेना प्रमुख जनरल यी मिंगको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ । उत्तरी ताइवानमा बिहीबार बिहान सेनाको यूएच ६० एम हेलिकोप्टर दुर्घटनामा ताइवानी सेना प्रमुखसहित ८ जनाको मृत्यु भएको हो । सेना प्रमुखसहित शीर्ष सैन्य अधिकृतको टोली निरीक्षणमा गएका वेला दुर्घटना भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । हेलिकोप्टरले उत्तरी नाइवानमा आपतकालीन अवतरण गरेको थियो ।  
तमु समाज मलेसियाको आयोजनामा तमु च्यु ल्होसार सांस्कृतिक कार्यक्रम २०७६ यहि अाईतबार मलेसिया, क्वालालुम्पुर स्थित एक हाेटलमा सम्पन्न भएको छ । तमु समाज मलेसियाका अध्यक्ष सुवास तमुको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि मलेसियाका नेपाली राजदुत उदयराज पाण्डे रहेका थिए । कार्यक्रमलाई खाजा घर रेस्टुरेन्ट, सोल्टी रेस्टुरेन्ट न्यु कास्की रेस्टुरेन्ट, अन्नपूर्ण मिनिमार्केट, गुरुङ्ग मिनिमार्केट र गोर्खा किचन जोहोरले प्रायोजन गरेका थिए ।...
मलेसिया  । यहि जनवरि १ काे दिन अाेखलढुगां एकता सेवा समाज मलेसियाकाे बार्षिकाेत्सव तथा चाैथाे अधिवेशन सम्पन्न भएकाे छ । नेपालि टाेपि दिवसकाे अवसर पारेर अायाेजना गरिएकाे कार्यक्रम क्वालालुम्पुर स्थित फाइभ ईलिमेन्ट हाेटलमा सम्पन्न कार्यक्रममा मलेसियाका विभिन्न स्थानमा छरिएर रहेका अाेखलढुगेंहरूकाे उपस्थिति रहेकाे थियाे । अधिवेशनले हिरालाल दयालकै अध्यक्षतामा पुरानाे कार्य समितिलाई नै अझ १ बर्षकाे लागि निरन्तरता दिएकाे छ । कार्यक्रममा...
    काठमाडौँ — वैदेशिक रोजगार व्यवसायी (म्यानपावर कम्पनी) ले आफूखुसी कामदार छनोट गर्न नपाउने भएका छन् । अब वैदेशिक रोजगारका लागि अनलाइनबाट आवेदन दिएका मध्येबाट व्यवसायीले कामदार छान्न र छनोट भइसकेपछि मात्रै राहदानी लिन पाउनेछन् । वैदेशिक रोजगार विभागले कामदार भर्ना प्रक्रियालाई पारदर्शी बनाउन बुधबारदेखि लागू हुने गरी नयाँ संयन्त्र बनाएको छ । ‘सबै कामको नियमन अनलाइन प्रणालीबाटै सुरु भएको छ,’ विभागका महानिर्देशक भीष्मकुमार...
  हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज
  काठमाडौं । २० लाख पर्यटक भित्र्याउने महत्त्वाकांक्षी लक्ष्यका साथ मनाउन लागिएको भ्रमण वर्ष सन् २०२० को अाज उद्घाटन भएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सांझ ६ बजे दशरथ रंगशालामा उदघाटन गर्नुभएकाे हाे । उदघाटन कार्यक्रममा विभिन्न छिमेकी देशका पर्यटन मन्त्रीलगायतका पाहुना उपस्थिति रहेकाे थियाे । भने उद्घाटन अवसरमा बिभिन्न झांकी तथा कलाहरु प्रस्तुत गरिएकाे थियाे ।
१६ पुस, काठमाडौं । राष्ट्रियसभा सदस्य नन्दा चपाईंले आफू काठमाडौंमा ट्याक्सीबाट ठगिएको बताएकी छन् । बुधबार राष्ट्रियसभा बैठकमा उनले आफू पुस ७ गते अन्तर्राष्ट्रिय विमानस्थलबाट पेप्सीकोला जाँदा आफू ठगिएको बताएकी हुन् । त्यतिबेला ४ वटा ट्याक्सीसँग कुरा गर्दा मिटरमा नजाने र मिटरमा जाँदा डेढ सय रुपैयाँ थपेर दिनुपर्ने बताएका र आफू बाध्यतावश जानुपरेको बताएकी हुन् । onlinekhabar
  काठमाडौं । प्राधानमन्त्री केपि शर्मा अाेलीले  भारतीय समकक्षी मोदीलाई बुधबार बिहान टेलिफोन गर्दै नेपाल भ्रमणको निम्तो दिएका छन । टुवीटरमा टुवीट गर्दै प्रम अाेलीले यस्ताे जानकारी दिएका हुन ।
काठमाडौं । २० लाख पर्यटक भित्र्याउने महत्त्वाकांक्षी लक्ष्यका साथ मनाउन लागिएको भ्रमण वर्ष सन् २०२० को अाज उद्घाटन हुदैछ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले अपराह्न ४ बजे दशरथ रंगशालामा उदघाटन गर्ने कार्यक्रम रहेकाे छ । उदघाटन कार्यक्रममा आमन्त्रण गरिएका विभिन्न देशका मन्त्रीलगायतका पाहुना सोमबारै काठमाडौं आइसकेका छन्   भ्रमण वर्ष सन् २०२० को उद्घाटनपूर्व निस्किने र्‍याली र राष्ट्रपतिलगायतको सवारीका कारण काठमाडौं...
- Advertisement -

POPULAR POSTS