Flash News
तुल्सिपुर उपमहानगरले श्रम बैंक स्थापना गर्दै मजदुरलाई आवश्यक खाध्यान्न उपलब्ध गराउने
Himaltimes -0
विपेन उलङगे
काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिकाले श्रम बैंक स्थापना गर्ने भएकाे छ । उपमहानगरकाे नगर कार्यपालिकाको ८४ औं बैठकले यस्तो निर्णय गरेको हो ।
उपमहानगरले वडा स्तरबाटै वडाध्यक्षकाे संयाेजकत्वमा प्रत्येक वडामा श्रम समिति निर्माण गर्ने र उक्त समितिले मजदुरलाई राेजगार उपलब्ध गराउने मेयर घनश्याम पाण्डेले जानकारी दिए । मेयर पाण्डेका अनुसार दैनिक मजदुरि गरेर जीवनयापन गरिरहेका स्थानीय नागरिकलाई याे लकडाउनकाे...
काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि प्रकाशित विभिन्न विज्ञापनको सिफारिस सम्बन्धी सूचना निकालेको छ ।
यस्तो छ सुचना
लण्डन । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बेलायतमा फेरि अर्का एकजना नेपालीको मृत्यु भएको छ ।
कास्की, यान्जाकोट स्थित घरभै बेलायतस्थित बेलायतको रेडिङमा बस्दै आएका ४९ वर्षीय विजयगुरुङको स्थानीय ‘रोयलबर्कशायर अस्पताल’माउपचारकै क्रममा गत आइतबार साँझ मृत्यु भएको हो । उच्च ज्वराे, खाेकि लागेपछि उनलाई अप्रिल १३ मा अस्पतालमा भर्ना गरिएकाे पारिवारिक स्रोतले जानकारी दियो । परिवारका अनुसार उनकाे केहि समयअघि काठमाडौंकाे...
काठमाडौं । ज्ञानेन्द्र शाहीलाई ललितपुर प्रहरीले पक्राउ परेको छ। लकडाउन उल्लंघनको आरोपमा प्रहरीले पक्राउ गरेकाे बताएको छ ।
लकडाउन उल्लंघन गरेपछि शाहीलाई ललितपुरको सुनाकोठीबाटबाट मंगलबार नियन्त्रणमा लिएको प्रहरी परिसर ललितपुरका एसएसपी टेक राईले जानकारी दिए। लकडाउन उल्लंघन गरेर शाहीले के गरे भन्नेबारे भने प्रहरीले केही खुलाएको छैन। यधपी केहिदिन अघि साहिले राहत बडदै हिडेका थिए । राहत नबाडन ललितपुर प्रहरीले भनेकाे...
काठमाडौं । उदयपुरमा थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित भेटिएका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा थप दुई जनामा संक्रमण भेटिएको हो । यससँगै कोरोना संक्रमितको संख्या ४२ पुगेको छ ।
उदयपुरमा २२ जना संक्रमित भेटिएसंगै उच्च जाेखिममा, नेपालमा काेराेना संक्रमित ४० पुगे
Flash News
उदयपुरमा २२ जना संक्रमित भेटिएसंगै उच्च जाेखिममा, नेपालमा काेराेना संक्रमित ४० पुगे
Himaltimes -
काठमाडौ । उदयपुरको त्रियुगामा आठनामा देखिएकाे काेराेना संक्रमणमध्ये आठैजनाकाे काेराेना पुष्टि भएकाे छ। बिराटनगर स्थित काेशी प्रादेशिक अस्पतालमा पीसीआर परिक्षणमा ती आठ जनामा काेराेना पाेजेटिभ देखिएकाेमा क्रसचेकपछि आठैजनाकाे पुष्टि भएसंगै नेपालमा संक्रमितकाे सङ्ख्या ४० पुगेकाे हाे ।
यसअघि बैशाख ५ मा उदयपुरको भुल्के मस्जिदमा १२ जना र पछि फेरि त्यही समुहका अर्का एकजना गरि १३ जनामा संक्रमण पुष्टि भएपछि उक्त...
Flash News
उदयपुरमा एकजनामा काेराेना पुष्टिभएसंगै नेपालमा संक्रमितकाे सङ्ख्या ३२ पुग्याे
Himaltimes -
काठमाडौ । उदयपुरको त्रियुगामा आठनामा देखिएकाे काेराेना संक्रमणमध्ये एकजना काेराेना पुष्टि भएकाे छ। बिराटनगर स्थित काेशी प्रादेशिक अस्पतालमा पीसीआर परिक्षणमा ती आठ जनामा काेराेना पाेजेटिभ देखिएकाेमा एक जनाकाे पुष्टि भएसंगै नेपालमा संक्रमितकाे सङ्ख्या ३२ पुगेकाे हाे ।
यसअघि बैशाख ५ मा उदयपुरको भुल्के मस्जिदमा १२ जना र पछि फेरि त्यही समुहका अर्का एकजना गरि १३ जनामा संक्रमण पुष्टि भएपछि उक्त...
क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या पुगेकाे छ । आज मङगलबार थप ३ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ९२ पुगेकाे हाे । गएकाे साेमबार एक जनाकाे पनि मृत्यु भएकाे थिएन ।
हालसम्म मलेसियामा ५ हजार ४८२ जनामा संक्रमण देखिएकाेमा ३ हजार ३४९ जनाले स्वास्थ्य लाभ गरेका छन । ४३ जना गम्भीर बिरामी रहेका छन भने मङगलबार थप ५७...
काठमाडौ । रुकुम (पश्चिम ) त्रिवेणी गाउँपालिकाले जिल्ला बाहिर रहेका घर फर्किन चाहने आफ्ना गाउँपालिका भित्र बसाेकास गर्ने नागरिककाे तथ्यांक माग गरेकाे छ ।
गाउँपालिकाले एक सुचना जारि गरणदै मङगल सांझ सम्म नाम र सङ्ख्या टिपाउन अनुरोध गरेकाे छ । गाउँपालिका सचिव पुस्कराज वलीका अनुसार संघिय सांसद जनार्दन शर्मा र प्रदेशका सांसदकाे बिशेष पहलमा गाउँ फर्किन चाहाने नागरिकहरुलाई सहज तरिकाले...
कृष्ण गुप्ता
काठमाडौं । लकडाउनका कारण समस्यामा परेका विपन्नलाई राहतका रुपमा गुणस्तरहिन खाध्याबस्तु बितरण गर्ने कलैया उपमहानगरपालिका मेयर राजेश राय यादव पक्राउ परेका छन ।
बाराकाे कलैय उपमहानगरका मेयर राजेश रायलाई कुहिएको चामल, दाल लगायतको खाध्यान्न वितरण गरेकाे अभियाेगमा मङगल बार पक्राउ परेका हुन । उनलाई जिल्ला प्रहरी कार्यालय, बाराबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो उनलाई कलैयाबाट नियन्त्रणमा लिएकाे प्रहरीले जानकारी...