काठमाडौं । काङ्ग्रेस नेता तथा सांसद गगन थापाले प्रधानमन्त्री ओलीलाई व्यङ्ग्य गर्दै आंखा र कान परिक्षण गर्न भनेका छन । थापाले फेसबुकमा एउटा स्टाटस लेख्दै यस्ताे व्यङ्ग्य गरेका हुन ।
थापालले लेखेका छन,"हप्तौँ हिँडेरै घर पुगेका अनि बाटोमा अलपत्र परेकाहरुलाई प्रायोजित,तिनलाई खुवाउने नागरिक,मद्दत गर्ने स्थानीय सरकार,व्यथा बताउने पत्रकार,आदेश दिने अदालतलाई परिचालित देख्ने,अनि तिनको पक्षमा उठेका आवाज 'कर्कश ध्वनि'ठान्ने हो भने...
अनिल चन्द "घायल
हरेक प्रदेशका सरकारहरुले आफ्ना नागरिक लाई सकेसम्म गाडीकमे व्यवस्था उद्दार गरिरहेका छन । सुरक्षित ढङ्गले आ_आफ्नो घर पुगाइ दिएका छन । यदि केइगरी छुटेका नागरिक लाई काठमाण्डौ मै खोजी खोजी राहत बितरण गरेका छन । काम गर्ने मजदुर वा गैरमजदुर होस सबै लाई सरकार छ भन्ने अनुभुती दिलायका छन ।
तर हाम्रो कर्णाली सरकार का मुख्य मन्त्री र...
क्वालालम्पुर । मलेसियाले विदेशी कामदारहरुकाे सामुहिक परिक्षण गर्ने तयारि थालेकाे छ । तर, मलेसियामा रहेका अबैधानिक विदेशिहरूकाे बिषयमा भने बहश सुरू भएकाे छ । बैधानिक कामदारहरुले काेराेना नियन्त्रणमा सहभागी हुन सामुहिक परिक्षण गर्न आउन सक्छन् तर अबैधानिकहरु भने आउन नसक्ने र यस्ताले झन समस्या उत्पन्न गर्ने सक्ने भन्दै अबैधानिककाे लागि बिकल्प खाेज्न त्यहाँ स्थित राेजदाताहरुले सरकारलाई सुझाब दिएका छन...
विचार/अन्तर्वार्ता
पूर्वसचिव द्वारिका ढुंगेलको टिप्पणी : बदनाम हुने डरले स्वास्थ्य मन्त्रालयले ॅफेस सेभिङ’ गर्यो
Himaltimes -
कोरोना भाइरसको महामारीविरुद्ध एउटा विज्ञ डाक्टरले इमानदारीपूर्वक काम गरिरहँदा सेवासुविधा थपेर मनोबल बढाउनुपर्नेमा स्वास्थ्य मन्त्रालयमा काम गर्न आऊ भन्नु गलत हो । यसमा सरकारभन्दा पनि स्वास्थ्यमन्त्रीको भूमिका छ । संकटको वेलामा राज्यले विज्ञ र डाक्टरहरू कहाँ–कहाँ छन् खोजेर, सुविधामा कन्जुस्याइँ नगरीकन काममा खटाउनुपर्ने हो । तर, खुरुखुरु काम गरिरहेका डा। शेरबहादुर पुनलाई मन्त्रालयमा तानिनु कुनै पनि दृष्टिकोणबाट सही होइन ।
डा। पुनले कोरोना महामारीका...
लण्डन । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बेलायतमा फेरि अर्का एकजना नेपालीको मृत्यु भएको छ ।
पाेखराकाे बागाले टाेल स्थित घरभै बेलायतस्थित साउथ इष्ट लन्डनको वुल्वीचमा बस्दै आएका ४६ वर्षीय चार्टर्ड एकाउन्टेन्ट ध्रुब कुमार श्रेष्ठको अस्पतालमा उपचारकै क्रममा शनिबार राति मृत्यु भएको हो । उच्च ज्वराे, खाेकि लागेपछि उनलाई दश दिन अघि उनलाई अस्पतालमा भर्ना गरिएकाे थियाे
बेलायतमा भुपु गाेर्खा सैनिक सहित...
क्वालालम्पुर । मलेसियामा काेराेना संक्रमित विदेशी बढेसंगै मलेसियाले विदेशीहरुकाे सामुहिक काेराेना परिक्षण गर्ने भएकाे छ । सिंगापुरमा अत्यधिक सङ्ख्यामा आप्रवासीहरुमा काेराेना संक्रमण देखिएपछि मलेसियाले आप्रवासीहरुमा निगरानी राख्न लागेकाे हाे ।
मलेसियन स्वास्थ्य मन्त्रालयका महानिर्देशक डातु डाक्टर नूर हिशम अब्दुल्लाका अनुसार , सिंगापुरमा काेराेनाकाे बिकसित रुप देखिएकाे छ । त्यहाँ धेरै मात्रामा आप्रवासीहरु काेराेना संक्रमण देखिएकाे छ । महानिर्देशक नुर हिशमले...
ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या १ लाख ६५ हजार ६९ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ५४ हजार बढि गम्भीर बिरामी रहेका छन ।
अहिलेसम्म २४ लाख ७ हजार बढीमा देखिएकाे संक्रमणमध्य ६ लाख २५ हजार १२७ जनाले स्वास्थ्य लाभ गरेकाे विश्व स्वास्थ्य संगठनले जनाएको छ । काेराेनाकै कारण सबैभन्दा बढि मृत्यु अमेरिकामा भएकाे...
काठमाडौं । घरमै भिड जम्मा गरेर प्राथाना गराउने पास्टर पक्राउ परेका छन । काेराेनाभाईरस काे जाेखिम बढिरहेकाे बेला अनावश्यक भिड जम्मा गरेरकाे पास्टर बलिराम महताेलाई चितवन प्रहरीले पक्राउ गरेकाे हाे ।
चितवनकाे खैरहनी नगरपालिका-७ सर्तुनीबाट महतोलाई पक्राउ गरेको चितवन प्रहरीले जनाएको छ । कोरोनाको जोखिम बढिरहेको बेला चर्चहरु बन्द रहेको अवस्थामा आफ्नै घरमा गाउँलेलाई बोलाएर भीड जम्मा गरेपछि प्रहरीले उनलाई...
क्वालालम्पुर । मलेसियामा काेराेना संक्रमित विदेशी बढेसंगै मलेसियाले विदेशीहरुकाे सामुहिक काेराेना परिक्षण गर्ने भएकाे छ । सिंगापुरमा अत्यधिक सङ्ख्यामा आप्रवासीहरुमा काेराेना संक्रमण देखिएपछि मलेसियाले पनि आप्रवासी कामदारहरुमा निगरानी राख्न लागेकाे हाे ।
मलेसियन स्वास्थ्य मन्त्रालयका महानिर्देशक डातु डाक्टर नूर हिशम अब्दुल्लाका अनुसार “हामीसंग ठूलो संख्यामा विदेशी कामदारहरू रहेकाले उनीहरुकाे वारेमा अध्यन गर्ने उनीहरुकाे सामुहिक परिक्षण गर्ने सरकारले तयारि गरेकाे छ"...
Flash News
मन्त्री भेटेपछि मन्त्री र मन्त्रालयकाे अनर्गल प्रचार नगर्न डा: पुुनकाे आग्रह
Himaltimes -
काठमाडौं । बिभिन्न सञ्चारमाध्यममा आएका समाचारहरु र स्वास्थ मन्त्रालयकाे पत्र बारे स्पष्ट पार्दै शुक्रराज ट्रपिकल तथा सरुवा राेग अस्पताल टेकुका प्रमुख मेडिकलअधिकृत डाक्टर शेर बहादुर पुनले एक विज्ञप्ति जारि गरेका छन ।
विज्ञप्तिमा आफुलाई जाेडेर आएका समाचार र स्वास्थ्यमन्त्री र मन्त्रालय प्रति गरिएका टिकाटिप्णी प्रति स्पष्ट पारेका छन ।
डाक्टर पुनले मन्त्रीज्यू र मन्त्रालयसंग जाेडेर अनर्गल प्रचार नगरिनु हाेला भनेर विज्ञप्तिमा...