काठमाडौँ । कैलालीका २१ बर्षिया काेराेना संक्रमित युवा उपचार पछि आज घर फर्केका छन । उनि सेती अञ्चल अस्पतालमा कोभिड १९ काे सफल उपचार पछि ब डिस्चार्ज भएका हुन ।
कैलालीको लम्की निवासी २१ वर्षीय पुरुषको तेस्रोपटक सम्म पिसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनी डिस्चार्ज हुन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । भारतबाट नेपाल फर्किएका उनको कोभिड–१९...
क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ८९ पुगेकाे छ । आज आईतवार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ८९"पुगेकाे हाे । गएकाे शुक्रबार र शनिबार मलेसियामा २ जनाकाे मृत्यु भएकाे थियाे ।
हालसम्म मलेसियामा ५ हजार ३ सय ८१ जनामा संक्रमण देखिएकाेमा ३ हजार १ सय ९७ जनाले स्वास्थ्य लाभ गरेका छन । ४६ जना गम्भीर बिरामी...
Flash News
गाउँपालिकाकाे आग्रह लत्याउदै मन्त्रालयकै मिलेमतोमा लिखु हाईड्राेकाे काेराेना आतंक
Himaltimes -
विपेन उलङगे
काठमाडौं । रामेछाप र सोलुखुम्बुको सिमानामा निर्माणाधिन लिखु जलविद्युत अायाेजना स्थलमा धमाधम भारतीय मालबाहक गाडिहरु प्रबेश गर्दा स्थानीयहरुमा त्रास उत्पन्न भएकाे छ । भारतीय व्यापारीक घराना एमभि दुगड ग्रुपको लगानीमा लिखु खोलामा निर्माणाधिन ३ वटा जलविद्युत आयोजनाहरु सुचारू हुदा स्थानीयहरुमा त्रास उत्पन्न भएकाे हाे ।
भारतीय व्यापारीक घराना एमभि दुगड ग्रुपको करिब २१ अर्ब रुपैयाँ लगानीमा साेलुखुम्बु जिल्लाकाे लिखुपिके...
ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या १ लाख ६० हजार ७ सय ८३ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ५५ हजार बढि गम्भीर बिरामी रहेका छन ।
अहिलेसम्म २३ लाख ३२ हजार बढीमा देखिएकाे संक्रमणमध्य ६ लाख जनाले स्वास्थ्य लाभ गरेकाे विश्व स्वास्थ्य संगठनले जनाएको छ । काेराेनाकै कारण सबैभन्दा बढि मृत्यु अमेरिकामा भएकाे छ...
काठमाडौं । विश्वभर फैलिएकाे काेराेना भाईरस (काेभिड-१९) बाट अहिलेसम्म २८ जना नेपालीको मृत्यु भएकाे छ । विभिन्न देशहरुमा कार्यरत नेपाली श्रमिक तथा गैरआवसीय २८ नेपालीकाे मृत्यु भएकाे एनआरएन जनाएको हाे ।
एनआरएनका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड –१९ उच्चस्तरीय समिति, स्वास्थ्य उपसमितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा १७, अमेरिकामा ८, संयुक्त अरब इमिरेट्समा दुई र आयरल्याण्डमा एक जनाको निधन भएको...
काठमाडौ । बसुन्धारा- सामाखुसी स्थित प्रहरीकाे महालक्ष्मी फ्युल सेन्टरमा पेट्रोलमा भेटिएको पानि चालकले मिसाएकाे पत्ता लागेकाे छ ।
शुक्रबार उक्त पम्पले थानकोट डिपाेबाट खरिद गरेकाे पेट्राेलमा ना४ख ३१५६ नम्बरका ट्याङकर चालकलेनै पानी मिसावट गरेकाे निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । उनका अनुसार पेट्रोलमा पानी मिसिएको घटनाका बारेमा निगम र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रतिनिधिले छानबिन गर्दा टयाङ्कर...
मनमा । बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या ४९ पुगेको छ। बहराइनको मनामास्थित नेपाली दुतावासका अनुसार थप २७ जना नेपालीमा कोरोना संक्रमण भएपछि संक्रमितकाे सङ्ख्या ४९ पुगेकाे पुष्टि गरेकाे हाे ।
यसअघि बहराइनमा २२ जना नेपालीमा काेराेना संक्रमण भएकाे पुष्टि भएकाे थियाे । त्यस्तै केहि समयअघि सल्मावाद स्थित एक क्याम्पमा १० जना नेपालीमा काेराेना संक्रमन देखिएकाे थियाे । बहराइनमा हालसम्म १७...
काठमाडौ । उदयपुरमा फेरि एक जना ६५ वर्षिया बृद्धमा काेराेना देखिएकाे छ । स्वास्थ्य मन्त्रालयकाे आधिकारिक वेवसाइटमा अध्यावधिक गरेको तथ्यांकअनुसार शनिबार एक जनामा कोरोना संक्रमण देखिएको जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमोयोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले उदयपुरमा थप एक जनामा सङ्क्रमण देखिएको बताए ।...
–रमेश लम्साल
काठमाडौँ । माटोमा खेल्दाखेल्दै छविलाल मगरका हात र खुट्टा चर्चरी फुटेका छन् । रगत चुहिन मात्रै बाँकी छ । फुङ्ग उडेको अनुहार, वर्षौं ननुहाएको जस्तो कपाल र मैला कपडा । भित्र पसेका गाला अनि कमजोर शरीर । उमेर भने ५६ वर्ष । ललितपुरको झरुवाराशीमा रहेकोे बज्र इँटाभट्टामा काम गर्न सल्यानदेखि काठमाडौँ झरेका मगर पछिल्ला दिनमा काम नभएपछि खान...
काठमाडौं । भुटानी अभिनेत्री उगेन छोदेन र पाईलट साेनाम ताेब्गे चार्टर्ड फ्लाइटमार्फत आफ्नो देश फर्किएका छन् ।उनीहरूलाई उद्धार गर्न शनिबार भुटानको सरकारी ध्वजाबहाक वायुसेवा ड्र्यक एयर काठमाडौं आएर फर्केको छ ।
उनी नेपाली फिल्म '२ नम्बरी'मा अभिनय गर्न ८० दिनअघि काठमाडौं आएकी थिइन् भने ववपाईलट साेनाम हिमालय एरलाईन्सका पाईलट हुन । उनीहरु दुई जनालाई मात्रै लिएर काठमाडौंबाट बिहान ९:०० बजे...