Home Blog Page 1125
क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ८८ पुगेकाे छ । आज शनिबार थप २ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ८८ "पुगेकाे हाे । गएकाे शुक्रबार पनि मलेसियामा २ जनाकाे मृत्यु भएकाे थियाे । हालसम्म मलेसियामा ५ हजार ३ सय ५ जनामा संक्रमण देखिएकाेमा ३ हजार १ सय २ जनाले स्वास्थ्य लाभ गरेका छन । ४१ जना गम्भीर बिरामी...
काठमाडौं, ६ वैशाख । समाजवादी पार्टीका सहअध्यक्ष तथा सङ्घीय सांसद राजेन्द्र प्रसाद श्रेष्ठले उपत्यकाका सहरहरूमा साना साना तर जोडिएका घरमा धेरै सङ्ख्यामा मानिसहरू बसी रहेकाले जीवन कष्टकर बनेको बताएका छन् । उनले भने, ‘दैनिक श्रम गरेर खाने गरिव, विपन्न, बेरोजगार र आस्रित परिवारहरूको दैनिक जीवन कष्टकर बनेको छ । राहत वितरणमा भीड भएर कतिपय स्थानमा झडपको सम्भावना बढेको छ ।...
काेराेनाभाइरस (काेभिड-१९) काे प्रयाेगशाला परिक्षणसम्बन्धि स्वास्थ्य मन्त्रालयकाे जानकारी ..
काठमाडौं । दाेस्राे काेराेना संक्रमित युवती डिस्चार्ज भएकी छन । फ्रान्सबाट आएकी ती युवती उपचारपछि निकाे भएर घर फर्केकी हुन । गत चैत चार गते फ्रान्सबाट कतारकाे दाेहा हुदै नेपाल आएका ती युवतीलाई चैत १० गते काेराेना संक्रमण पुष्टि भएपछि शुक्रराज ट्रपिकल तथा सरुवा राेग अस्पताल टेकुमा भर्ना गरिएकाे थियाे । उनले आफु शनिबार डिस्चार्ज भएकाे सञ्चारमाध्यमलाई जानकारी दिएकी छन...
ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या १ लाख ५४ हजार ३ सय ३० पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ५७ हजार बढि गम्भीर बिरामी रहेका छन । अहिलेसम्म २२ लाख ५४ हजार बढीमा देखिएकाे संक्रमणमध्य ५ लाख ७४ हजार ८ सय १८ जनाले स्वास्थ्य लाभ गरेकाे विश्व स्वास्थ्य संगठनले जनाएको छ । काेराेनाकै कारण सबैभन्दा...
क्वालालम्पुर । मलेसियामा ३ जना नेपालिमा काेराेना पुष्टि भएकाे छ । मलेसियन सरकारकाे स्वास्थ्य मन्त्रालयले यस्तो पुष्टि गरेकाे हाे । मलेसियन सरकारकाे स्वास्थ्य मन्त्रालयकाे अफिसियल ट्वीटरबाट विदेशि नागरिकहरूकाे काेराेना सम्बन्धि जानकारि दिने क्रममा ६०१ जना जम्मा विदेशि नागरिकलाई काेराेना भएकाेमा ३ नेपालिहरू रहेकाे बताईएकाे छ । मलेसियामा काेराेना लाग्ने विदेशि नागरिकहरूमा ईन्डाेनेसिया १०८ जना सहित पहिलाे नम्बरमा छ भने 104...
उदयपुर । उदभुल्केस्थित मस्जिदमा रहेकाहरुमा कोरोना संक्रमन भेटिएपछि उपचारका लागि आइसोलेशनमा लैजाने तयारी भइरहेको छ । पछिल्लो समय मस्जिदका १२ जनालाई संक्रमण भेटिएको खबर आएपछि आइसोलेशनमा लैजाने तयारी भएको सुरक्षा स्रोतले जनाएको छ । उनीहरुलाई विराटनगरस्थित कोरोना हस्पिटल लैजाने सुरक्षा स्रोतले जनाएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीहरु व्यक्तिगत सुरक्षा साधन लगाइ उक्त स्थानमा खटिएका छन् । उनीहरुलाई लैजान...
ऐजेन्सि । मलेसियामा हालसम्म ६ सय १ जना बिदेशीमा काेराेना संक्रमण देखिएकाे छ , भने ३ जनाको मृत्यु भएकाे छ । मलेसियन स्वास्थ्य मन्त्रालयका महानिर्देशक दातु डाक्टर नुर हिशम अब्दुल्लाहले ६ सय १ जना विदेशी नागरिकमा काेराेना संक्रमण र तीन जनाकाे मृत्यु भएकाे पुष्टि गरेका हुन । महानिर्देशक नुुर हिशमका अनुसार ईन्डाेनेसियाली नागरिक- १०८ जना, फिलिपिन्स -१०४ जना, बङलादेशी-६३ जना,...
खोटाङ । खाेटाङकाे हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिम मयाङखुमा गोरु काटेको अभियोगमा ७ जना पक्राउ परेका छन् । बिहिवार सांझ गाेरु काटेर भाग लगाएकाे अवस्थामा उनिहरु पक्राउ परेका हुन । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम मयाङ्खुमा बिहीबार साँझ साढे ७ बजेतिर स्थानीय ४० वर्षीय देशबहादुर सार्की, ३० वर्षीय हिरा सार्की, २४ वर्षीय सुवाश सार्की,  २२ वर्षीय रवीन सार्की, २९ वर्षीय अमृत सार्की,...
क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ८६ पुगेकाे छ । आज शुक्रबार थप २ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ८६"पुगेकाे हाे । बुधबार र बिहिवार १/१ जनाकाे मृत्यु भएकाे थियाे । हालसम्म मलेसियामा ५ हजार २ सय ५१ जनामा संक्रमण देखिएकाेमा २ हजार ९ सय ६७ जनाले स्वास्थ्य लाभ गरेका छन । ५१ जना गम्भीर बिरामी रहेका छन...
- Advertisement -

POPULAR POSTS