रुकुम । रुकुम (पूर्वीी) जिल्लाका लागि पहिलो पटक एम्बुलेन्स आउने भएको छ । हिमाली र दुर्गम रुकुम (पूर्व )मा हालसम्म एउटा पनि एम्बुलेन्स नभएका अवस्थामा प्रदेश सरकारले एम्बुलेन्स उपलब्ध गराएपछि बिरामीलाई सहज हुने भएको छ ।
विश्वभर कोरोना भाइरस महामारी फैलिरहेका बेलामा जिल्ला अस्पतालको मातहतमा रहने गरी सो एम्बुलेन्स उपलब्ध गराउन थालिएको हो । ॅजिल्लामा एम्बुलेन्स उपलब्ध गराउनका लागि लामो...
जनकपुर । जनकपुरमा दुईजना अपरिचित महिलाहरु पैसा फालेर भागेपछि स्थानीयहरु त्रसित बनेका छन । ती अपरिचित महिलाहरुले १० रुपैयाँका नाेटहरु यत्रतत्र फालेर भागेका हुन ।
स्थानीय बासिन्दाका अनुसार जनकपुरधाम वडा नम्बर ४ मा स्थित महावीर चोकमा हरियो रङगकाे साडि लगाएका महिलाहरुले पैसा फाल्दै हिडेकाे देखेपछि "पैसा किन फालेकाे भनेर साेध्दा ती महिलाहरु भागेका हुन । अपरिचित महिलाले पैसा फालेर भागेपछि...
देवेन्द्र सुर्केली
उमा सुवेदीको उपन्यास ‘तोदा’ र निलम कार्की निहारिकाको ‘अर्की आईमाई’ जब अध्ययन गरेँ, इजरायलमा रहने नेपाली र अमेरिकामा नेपाली जनजनीवनलाई नजिकबाट बुझ्ने मौका पाएँ । त्यसपछि विदेशमा रहने अन्य नेपाली लेखकसँग जिज्ञासा रहन्थ्यो कि जहाँ रहनुहुन्छ, त्यहाँको जनजीवनलाई समेट्ने पुस्तक लेख्दा नै राम्रो होला ।
जेबी दर्लामीको उपन्यास ‘नुरी’ मलेसियामा पुगेका नेपालीहरूको प्रतिनिधित्व गर्छ । त्यसैगरी हङकङमा धेरै नेपाली...
ऐजेन्सि । काेराेनाभाईरस (काेभिड-१९) काे कारण चीनमा गएकाे २४ घण्टामा १ हजार २ सय ९० जनाकाे मृत्यु भएकाे छ ।
वर्ल्डओमेटरकाे रेकर्ड अनुसार चीनमा हालसम्म ४ हजार ६ ३२ जनाकाे काेराेनाकाे कारण ज्यान गएकाे छ । पछिल्लो २४ घण्टामा १ हजार २ सय ९० काे मृत्यु भएपछि चीनमा अहिले जम्मा १ सय १६ जनामा मात्रै सक्रिय संक्रमण रहेकाे तथ्यांकले देखाउछ...
ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या १ लाख ४६ हजार ८ सय ४७ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ५६ हजार बढि गम्भीर बिरामी रहेका छन ।
अहिलेसम्म २१ लाख ८३ हजार बढीमा देखिएकाे संक्रमणमध्य ५ लाख ४७ हजार ७ सय ७५ जनाले स्वास्थ्य लाभ गरेकाे विश्व स्वास्थ्य संगठनले जनाएको छ । काेराेनाकै कारण सबैभन्दा...
चितवन । चितवनको भरतपुर अस्पतालको आइसोलेसनमा रहेका दुई व्यक्तिमा कोरोना संक्रमण देखिएकाे छ । उनीहरुको पिसिआर परिक्षणमा पाेजेटिभ देखिएकाे हाे ।
भरतपुरमा काेराेना पाेजेटिभ देखिएपनि थप यकिन गर्न स्वाब काठमाडौं पठाइएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले बताए। भरतपुरकै प्रयोगशालामा गरिएको स्वाबको पीसीआर परीक्षणमा उनीहरूको रिपोर्ट पोजिटिभ देखिएको हो ।
उनीहरू राप्ती नगरपालिकाका बासिन्दा भएको र केहि समयअघि उनीहरु विदेशबाट आएकाे अस्पतालले...
ऐजेन्सि। काेराेनाभाईरस संक्रमण फैलिन नदिन सरकारले घाेषणा गरेकाे लकडाउनकाे पालना गराउने क्रममा नाईजेरियाकाे बिभिन्न सहरमा झडप हुदा १८ जना नागरिककाे मृत्यु भएकाे छ ।
सङ्क्रमण फैलिन नदिन घोषणा गरिएको लकडाउनको पालना गराउन प्रशासनले प्रहरी तथा सेनासमेतलाई परिचालन गरेको छ । लकडाउनकाे पालना गराउने क्रममा झडप हुदा १८ जनाकाे ज्यान गएकाे भन्दै त्यहाँको राष्ट्रिय मानवअधिकार आयाेगले सुरक्षाकर्मीले बलफजति गरेकाेले धेरैकाे ज्यान...
नोभल’ कोरोना भाइरस के हो?
नोभल कोरोना भाइरस (CoV) कोरोना भाइरसकै एक नयाँ प्रजाति हो।
नोभल कोरोनाभाइरसका कारण शुरु भएको रोग चीनको वुहानमा पहिलो पटक पहिचान गरिएको थियो। यसलाई हाल कोरोनाभाइरस रोग २०१९ (अर्थात कोभिड-१९) नामाकरण गरिएको छ जसमा ‘को’ ले कोरोना र ‘भि’ ले भाईरस भन्ने जनाउँछ। यस भन्दा पहिले यो रोगलाई ‘२०१९ नोभल कोरोना भाइरस’ वा ‘२०१९-एन-कोभि (2019-nCoV)’ भन्ने...
काठमाडौँ । प्रतिपक्षी दल कांग्रेसले विदेशमा रोजगारी र अध्ययनमा रहेका नेपालीलाई स्वदेश फिर्ता हुने वातावरण निर्माण गर्न माग गरेको छ । कांग्रेसको जनसम्पर्क समन्वय विभाग प्रमुख गोविन्द भट्टराईले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ७ बुॅदे पत्र लेख्दै नेपालीलाई स्वदेश फर्काउने वातावरण निर्माण गर्न माग गरेका हुन ।
विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण विदेशमा समस्यामा परेका नेपालीले सरकारको काम कारबाहीले...
क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ८४ पुगेकाे छ । आज बिहिवार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ८४ "पुगेकाे हाे । बुधबार र बिहिवार १/१ जनाकाे मृत्यु भएपछि मृत्यु दरमा केहि सुधार देखिएकाे छ ।
हालसम्म मलेसियामा ५ हजार १ सय ८२ जनामा संक्रमण देखिएकाेमा २ हजार ७ सय ६६ जनाले स्वास्थ्य लाभ गरेका छन ।...