लण्डन । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बेलायतमा फेरि अर्का एकजना नेपालीको मृत्यु भएको छ ।
धनकुटा हात्तीखर्क, माकलुङग घरभै लन्डनको हिलिङडनबरोको ‘वेस्टड्रेटन’ मा बस्दै आएका ८२ वर्षीय हरिमान तामाङको बुधबार साँझ कोरोनाको संक्रमणका कारण निधन भएको हो । उनी पुर्व गार्खा सैनिक पनि हुन ।
बेलायतमा भुपु गाेर्खा सैनिक सहित करिब एक दर्जन नेपालीले काेराेनाका कारण ज्यान गुमाएका छन ।
https://youtu.be/FGnKqb1Ec6c
काठमाडौं । त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सक रमाथि हातपात प्रकरणपछि महानगरीय प्रहरी बृहत महाराजगन्जका डिएसपी उमेश लम्साललाइ जिम्मेवार हटाएर महानगरीय प्रहरि कार्यालय रानिपाेखरि झिकाइएको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीले एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै :" डिएसपी लम्साललाई प्रमुखकाे जिम्मेवारीबाट हटाई महानगरीय प्रहरी कार्यलय रानी पोखरी तानिएको उल्लेख गरेकाे छ । आवश्यक छानविन तथा कारबाहीका लागि महाराजगञ्ज वृत्तका इन्चार्जसमेत...
एजेन्सी । पिज्जा डेलिभरी गर्ने व्यक्तिमा कोरोनाभाइरस संक्रमण देखिएपछि ७० जनालाई क्वारेन्टाइनमा पठाइएको छ ।
इन्डियन एक्सप्रेसको खबर अनुसार अहिलेसम्म यीमध्ये कसैको पनि परीक्षण भएको छैन ।अधिकारीले भने, ‘यी सबैलाई होम क्वारेन्टाइन गरिएको छ र यदि यीमध्ये कसैमा लक्षण देखिए उनीहरुको परीक्षण गरिनेछ ।’
भारतमा मे ३ सम्म लकडाउन छ तर दैनिक उपभोग्य वस्तुलगायत अन्य आवश्यक वस्तुको ढुवानीमा प्रतिबन्ध लगाइएको छैन...
क्वालालम्पुर । मलेसियामा तलब नपाएका ४४ जना नेपाली श्रमिकहरुले तलब पाउने भएका छन । मलेसियाको राजधानी क्वालालम्पुर नजिकै बांगी स्थित येङ हुङ सोफा कम्पनीमा कार्यरत तलब नपाएका ४४ जना नेपाली श्रमिकहरुलाई कम्पनीले तलब उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेकाे हाे ।
तलब नदिए पछि दैनिक खाध्यन्नमा समेत समस्या परेको भन्दै अप्रिल १३ तारीख नेपाली दुतावास मलेसिया, सम्बन्धित मेनपावर तथा मिडियालाई श्रमिकहरुले...
ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या १ लाख ३४ हजार ६ सय ३२ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ५१ हजार बढि गम्भीर बिरामी रहेका छन ।
अहिलेसम्म २० लाख ८३ हजार बढीमा देखिएकाे संक्रमणमध्य ५ लाख १० हजार ६ सय ६६ जनाले स्वास्थ्य लाभ गरेकाे विश्व स्वास्थ्य संगठनले जनाएको छ । काेराेनाकै कारण सबैभन्दा...
नोभल’ कोरोना भाइरस के हो?
नोभल कोरोना भाइरस (CoV) कोरोना भाइरसकै एक नयाँ प्रजाति हो।
नोभल कोरोनाभाइरसका कारण शुरु भएको रोग चीनको वुहानमा पहिलो पटक पहिचान गरिएको थियो। यसलाई हाल कोरोनाभाइरस रोग २०१९ (अर्थात कोभिड-१९) नामाकरण गरिएको छ जसमा ‘को’ ले कोरोना र ‘भि’ ले भाईरस भन्ने जनाउँछ। यस भन्दा पहिले यो रोगलाई ‘२०१९ नोभल कोरोना भाइरस’ वा ‘२०१९-एन-कोभि (2019-nCoV)’ भन्ने...
काठमाडौं । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले सहयोग रकम राेक्का गर्ने निर्णय प्रति विश्व स्वास्थ्य संगठनले दु:ख व्यक्त गरेकाे छ ।
बुधबारकाे मिडिया ब्रिफिङमा बाेल्दै ग्रेब्रेसले भने :"संगठनलाई दिँदै आएको सहयोग रोक्ने अमेरिकाको निर्णयले पार्ने असरबारे पनि विचार गरिरहेको बताए । यसबाट पर्ने असर आकलन गरेपछि डब्लुएचओको कामलाई प्रभावित नहुने गरी निर्णय गर्ने उनले जानकारी दिए ।
साथै गेब्रेससले जस्तो परिस्थितिमा पनि...
काभ्रे । काभ्रेमा वैदेशिक रोजगारीबाट फर्केका दुई युवकमा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट गरिएको परीक्षणमा काेराेना पोजिटिभ देखिएका दुई युवककाे पिसिआर स्वाब परिक्षणमा नेगेटिभ देखिएकाे हाे ।
आरडीटी परिक्षणमा संक्रमण देखिएपछि बेथानचोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाका ती युवकहरुलाई धुलिखेल अस्पतालमा आइसोलेसनमा राखिएको थियाे। काभ्रेको बेथानचोक–५ का युवा चैत ९ गते भारतबाट स्वदेश फर्किएका थिए भने मण्डनदेउपुर नगरपालिका–३ का २३ वर्षीय...
Flash News
उपत्यकामा लकडाउन उलङ्घन गर्ने ३२सय ७४ व्यक्ति र ४ सयबढि सवारीसाधन प्रहरी नियन्त्रणमा
Himaltimes -
काठमाडौं । उपत्यकामा लकडाउन उलङ्घन गर्ने ३२ सय ६७ जनालाई प्रहिले नियन्त्रणमा लिएकाेछ ।
उपत्यका भरि लकडाउन उलङघन गर्ने ७ सय ७४ महिला र २ सय ९३ पुरुषलाई नियन्त्रणमा लिएकाे प्रहरीले जनाएको छ । आज बुधबार विहान ६ बजे देखि दिउँसो ५ बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हाे ।त्यस्तै ३ सय ६९ वटा दुई पाङ्ग्रे र ३९ वटा चारपाङग्रे...
चितवन । चितवनमा ३९ जनाकाे य्रापिड डाईग्नेष्टिक टेस्ट (आरडीटी) गर्दा एकजनाकाे काेराेना पाेजेटिभ देखिएकाे छ ।
गुञ्जमान सिंह अस्पतालमा निर्माण गरिएको अस्थायी कोरोना आइसोलेसन केन्द्रबाट ३९ जनाको आरडीटी टेस्ट गरिएकोमा एक जनामा पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । पोजेटिभ रिपोर्ट आएका मानिस एक महिनाअघि बिदेशबाट आएका थिए ।
पोजेटिभ देखिएकाको स्वाबको नमुना लिएर पिसिआर परीक्षणका लागि पठाएको अस्पतालले जनाएको छ ।