क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ८३ पुगेकाे छ । आज बुधबार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ८३ "पुगेकाे हाे ।
हालसम्म मलेसियामा ५ हजार ७२ जनामा संक्रमण देखिएकाेमा २ हजार ६ सय ४७ जनाले स्वास्थ्य लाभ गरेका छन । ५६ जना गम्भीर बिरामी रहेका छन भने बुधबार थप ८५ जना संक्रमित थपिएकाे मलेसियन स्वास्थ्य मन्त्रालयले...
काठमाडौ । काेराेना भाईरसकाे जाेखिम सामना गर्न नेपाली काङ्ग्रेसले स्वास्थ्य सामग्री, दक्षता र गति बढाउदै घुम्ती परिक्षण शिविर’ शुरु गर्न आह्वान गरेकाे छ । काङ्ग्रेसले दुई पेज लामाे विज्ञप्ति निकाल्दै यस्ताे आह्वान गरेकाे हाे ।
काङ्ग्रेस प्रवक्ता विश्वध प्रकाश शर्मा द्धारा जारि विज्ञप्तिमा भनिएकाे छ :"कोरोना संक्रमणको जोखिम बढेको स्थिति दृष्टिगत गरेर सरकारले लक डाउनको समयावधि थप गर्नुलाई हामीले स्वभाविक...
काठमाडौं । काठमाडौंमा काे मनाेहाेरा कागेश्वरि नगरपालिका स्थित सनसिटी अपार्टपेन्टमा बस्दै आएका तीनजनामध्ये दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि आज बुधबार देखि य्रापिड किट द्धारा परिक्षण सुरु भएकाे छ ।
दुईजना संक्रितहरु काठमाडौंकाे पप्सिकाेला टाउन प्लानिंङ स्थित सनसिटि अपार्टमेन्टमा बसोबास गर्दै आएले। उक्त अपार्टमेन्टमा बस्ने व्यक्तिहरूको परिक्षण बुधबार बिहान साढे नौ बजेबाट सुरू गरिएको र्यापिड डाइगोनेस्टिक किट (आरडीटी) मा तीन...
काठमाडौं । प्रतिनिधिसभाकाे शिक्षा तथा स्वास्थ्य समितिले काेराेना भाईरस (काेभिड-१९) काे उपचार तथा राेकथामकाे लागि चाहिने अत्यावश्यक आैषधि तथा स्वास्थ्य सामाग्री छिटो खरिद गर्न सरकारलाई निर्देशन दिएकाे छ ।
भिडियो कन्फरेन्समार्फत बसेको समितिको बैठकले कोरोनाको स्वास्थ्य सामग्री (भ्यान्टिलेटर, पीपीई माक्स, किटलगायत) सामानहरु छिटो खरिद गरी वितरण गर्न सरकारलाई निर्देशन दिएको हो ।
सरकारले काेराेना उपचार तथा राेकथामकाे लागि आवश्यक स्वास्थ्य सामाग्री...
काठमाडौ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी पास बितरण बन्द गरेकाे छ । उसले एक सुचना जारी गर्दै यस्ताे जानकारी दिएकाे हाे ।
पासको माग अत्यधिक बढ्नुका साथै भीडभाड हुन गइ लकडाउन समेत उलंघन हुने अवस्था सिर्जना भएकाले बुधबारदेखि पास वितरण कार्य बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
अब देखि परिवारका सदस्यको मृत्यु संस्कारमा जाने व्यक्तिहरुलाई बोहक अन्य प्रयोजनका...
काठमाडौं । काठमाडौंमा काे मनाेहाेरा कागेश्वरि नगरपालिका स्थित सनसिटी अपार्टपेन्टमा बस्दै आएका तीनजनामध्ये दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि आज बुधबार देखि य्रापिड किट द्धारा परिक्षण सुरु भएकाे छ ।
दुईजना संक्रितहरु काठमाडौंकाे पप्सिकाेला टाउन प्लानिंङ स्थित सनसिटि अपार्टमेन्टमा बसोबास गर्दै आएले। उक्त अपार्टमेन्टमा बस्ने व्यक्तिहरूको परिक्षण बुधबार बिहान साढे नौ बजेबाट सुरू गरिएको र्यापिड डाइगोनेस्टिक किट (आरडीटी) विधिबाट परीक्षण...
ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या १ लाख २६ हजार ७ सय ५४ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ५१ हजार बढि गम्भीर बिरामी रहेका छन ।
अहिलेसम्म २० लाखबढीमा देखिएकाे संक्रमणमध्य ४ लाख ८५ हजार ५ सय ९७ जनाले स्वास्थ्य लाभ गरेकाे विश्व स्वास्थ्य संगठनले जनाएको छ । काेराेनाकै कारण सबैभन्दा बढि मृत्यु अमरिकामा...
तुलसीपुर । काेराेना भाईरस (कोभिड–१९ ) बारे अफवाह फैलिएको भन्दै दाङमा एकजना पक्राउ परेका छन ।
दाङमा पनि एकजना कोरोना सङ्क्रमित भेटिएको भनेर मंगगलबार फेसबुकमा स्टाटस राखेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङले उनलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार दाङको घोराही उपमहानगरपालिका–१५ निवासी २८ वर्षीय दीपक न्यौपानेलाई पक्राउ गरिएको हो ।
काठमाडौ । नेपालमा मङगलबार थप पाँच जना युवामा य्रापिड डाईगाेनेष्टिक टेस्ट किटमा काेराेना पाेजेटिभ देखिएको छ ।
मङगलबार दिल्लीको निजामुद्दीन स्थित तबलिकी जमातमा सहभागी भएर फर्केका सप्तरीका आठमध्ये दुईजनामा कोरोना पोजेटिभ देखिएको छ। गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा गरिएको र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) परीक्षणबाट दुई जना कोरोना पोजेटिभ देखिएको हो।
यसअघि मंगलबारै काभ्रेमा दुईजना र धादिङमा एकजना युवकको आरडीटी परीक्षण गर्दा कोरोना...
क्वालालम्पुर । मलेसियामा कार्यरत एक नेपाली श्रमिककाे मृत्यु भएको छ । नुवाकाेट घर भएका ३३ बर्षिया सुजन रानाकाे अप्रिल १३ तारिख साेमबार बिहान मृत्यु भएको हो।
विहान उठेर डिउटी जाने समयमा अचानक मुटुमा समस्या देखा परेर लडेका सुजनलाई साथिहरुले उठाउन खाेज्दा खाेज्दै मृत्यु भएकाे साथिहरुले बताए । सुजन मलेसियाकाे काजाङ स्थित राम सेक्युरिटी सर्भिस नामक सेक्युरिटी गार्ड कम्पनिमा सुरक्षागार्डमा कार्यरत...