Home Blog Page 1129
काभ्रे । काभ्रेमा वैदेशिक रोजगारीबाट फर्केका दुई युवकमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट गरिएको परीक्षणमा काेराेना   पोजिटिभ आएको देखिएकाे छ । आरडीटी परिक्षणमा संक्रमण देखिएपछि बेथानचोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाका ती युवकहरुलाई धुलिखेल अस्पतालमा आइसोलेसनमा राखिएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । काभ्रेको बेथानचोक–५ का युवा चैत ९ गते भारतबाट स्वदेश फर्किएका थिए भने मण्डनदेउपुर नगरपालिका–३ का २३ वर्षीय युवा भने चैत...
  क्वालालम्पुर । अप्रिल २ तारीख मलेसियाको पेनाङबाट हराएका भनिएका बैतडी, सुरनाथ गाउपालीका- ७ का करण साउदलाई मलेसियन पक्राउ गरेकाे खुलेको छ । हराएको भनेर खाेजि गरिरहेका करणलाई प्रहरीले मादकपदार्थ सेवन गरेकाे अवस्थामा चक्कुसहित पक्राउ गरेकाे अप्रिल १४ मङगलबार मात्रै उनी कार्यरत कम्पनीलाई प्रहरीले जानकारी दिएकाे हाे । करणाई अप्रिल ३ तारिख बिहान प्रहरीले पक्राउ गरि पेनाङ स्थित कुलीम प्रहरी चौकीमा...
काठमाडौँ — सरकारले लकडाउन १२ दिन बढाएर वैशाख १५ गतेसम्म पुर्‍याउने निर्णय गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) को संक्रमण रोक्‍नका लागि चैत ११ बाट थालिएको लकडाउन तेस्रो पटक बढाउने सरकारले निर्णय गरेको हो । बैशाख १५ सम्म लकडाउन थपिएको र बैशाख १८ सम्म अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय भएकाे बैठकमा सहभागी एक मन्त्रीले जानकारी...
क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ८२ पुगेकाे छ । आज मङगलबार थप ५ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ८२ "पुगेकाे हाे । हालसम्म मलेसियामा ४ हजार ९ सय ८७ जनामा संक्रमण देखिएकाेमा २ हजार ४ सय ७८ जनाले स्वास्थ्य लाभ गरेका छन । ७० जना गम्भीर बिरामी रहेका छन भने मङगलबार थप १ सय ७० जना संक्रमित...
बाँके। बाँकेमा पतिको कुटपिटबाट एक महिलाको मृत्यु भएकाे छ । बाँकेकाे वैजनाथ गाउँपालिका -२ नाैबस्ता पहाडपुर बस्ने बलसिंह मगरले आइतबार घरायसी विवादमा कुटपिट गर्दा गम्भीर घाइते भएकी पत्नी दिलमायाको मंगलबार मृत्यु भएको हो । मदिरा सेवनकाे विषयलाई लिएर सामान्य घरयासि बिवाद भएपछि दिलमायाका श्रीमान बलसिंहले कुटपिट गरि घाईते बनाएका थिए । घाईते दिलमायालाई कुटपिटको तीनदिन पछि मात्रै काेहाेलपुर मेडिकल कलेजमा...
काठमाडौं । काठमाडौंमा काे मनाेहाेरा कागेश्वरि नगरपालिका स्थित सनसिटी अपार्टपेन्टमा बस्दै आएका तीनजनामध्ये दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा दुई जनाको कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जानकारी दिए । एक जनाकाे रिपोर्टमा भने केहि गडबडी देखिएपछि पुनः स्वाब परिक्षण हुन लागेकाे उनले बताए । ती तीन जना एकै परिवारका रहेकाे र...
काठमाडौं । काठमाडौंमा काे मनाेहाेरा कागेश्वरि नगरपालिका स्थित सनसिटी अपार्टपेन्टमा बस्दै आएका तीनजनामध्ये दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा दुई जनाको कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जानकारी दिए । एक जनाकाे रिपोर्टमा भने केहि गडबडी देखिएपछि पुनः स्वाब परिक्षण हुन लागेकाे उनले बताए । ती एकै घरका तीन जना रहेकाे र...
ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या १ लाख १९ हजार ७ सय २ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ५१ हजार बढि गम्भीर बिरामी रहेका छन । अहिलेसम्म १९ लाख २५ हजारबढीमा देखिबएकाे संक्रमणमध्य ४ लाख ४७ हजार ९ सय ४८ जनाले स्वास्थ्य लाभ गरेकाे विश्व स्वास्थ्य संगठनले जनाएको छ । काेराेनाकै कारण सबैभन्दा बढि...
काठमाडौं । सरकारले काेराेना भाईरस राेकथाम तथा नियन्त्रणकाे लागि जारि गरेकाे लकडाउनकाे समयमा अति आवश्यक पास अनलाइन बाट बितरण गर्ने भएकाे छ । गृहमन्त्री रामबहादुर थापाले अनलाइन सिस्टमकाे उद्घाटन गर्दै जनताको अति आवश्यक कामको सुविधाको लागि सरकारले सवारी पास वितरण प्रक्रियालाई नयाँ प्रणालीबाट सुरु गरेको जानकारी दिए । खाद्यान्न ढुवानी, विरामी ओसारपसार, शव बहान र अन्य अति आवश्यक परेको खण्डमा...
क्वालालम्पुर । मलेसिया सरकारले काेराेना भाईरस (काेभिड-१९) राेकथाम तथा नियन्त्रण गर्न लागु गरेकाे आगमन नियन्त्रण आदेश (एमसिओ) उलङघन गरेकाे आराेपमा बिभिन्न समयमा गरि २० जना नेपाली श्रमिकहरु पक्राउ परेका छन । गत मार्च ३० तारीखमा मलेसियाको पेनाङ स्थित थिङ चोंङ सडिएन बिएचडिमा कार्यरत पाँच जना नेपाली पक्राउ परेका थिए । पक्राउ पर्नेहरुमा शोम ठकुरी, महेन्द्र राइ, बिजय तामाङ, दिल कुमार...
- Advertisement -

POPULAR POSTS