Home Blog Page 1130
काठमाडौ । बागलुङकी एक महिलामा य्रापिड टेस्टमा काेराेना संक्रमण देखिएकी ती महिलाको पिसिआर टेस्ट नेगेटिभ देखिएकाे छ । भारतबाट आएकी ती महिलालाई य्रापिड टेस्टमा संक्रमण देखिएकाे थियाे । बागलुङमा कुल ५ सय ८५ जनामा काेराेनाकाे य्रापिड टेस्ट गर्दा् काठेखाेला गाउँपालिकाकी ६५ बर्षिया एक महिलामा काेराेना संक्रमण देखिएकाे थियाे । यधपी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा स्वाब परीक्षण पछि ‘र्‍यापिड टेष्टमा पोजिटिभ...
काठमाडौं । नेपालमा काेराेना संक्रमितकाे सङ्ख्या १४ पुगेकाे छ । आज थप एक जना ५५ बर्षीया महिला र राैतहटका एक पुरुषमा संक्रमण पुष्टि भएपछि संक्रमितकाे सङ्ख्या १४ पुगेकाे हाे । ६५ बर्षिया ती महिलालाई य्रापिड टेस्टमा नेगेटिभ देखिएकाेमा राष्ट्रिय ग्रयाेगशालाकाे पिसिआर टेस्टमा पाेजेटिभ देखिएकाे स्वास्थ्य मन्त्रालय स्राेतले जानकारी दिएकाे छ ।ती महिलाले बिरगंज नाकामा चिया बेच्ने काम गर्थिन भने चैत...
क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ७७ पुगेकाे छ । आज साेमवार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ७७ "पुगेकाे हाे । हालसम्म मलेसियामा ४ हजार ८ सय १७ जनामा संक्रमण देखिएकाेमा २ हजार २ सय ७६ जनाले स्वास्थ्य लाभ गरेका छन । ७७ जना गम्भीर बिरामी रहेका छन भने साेमवार थप १ सय ३४ जना संक्रमित...
काठमाडौं । कैलालीमा फेरि एक महिलामा काेराेना संक्रमणकाे पुष्टि भएकाे छ ।र्‍यापिड टेष्टमा नेगेटिभ आएपछि घर पठाइएकी कैलाली, लम्किचुहाकी एक महिलामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको हाे । ५५ बर्षिया ती महिलालाई य्रापिड टेस्टमा नेगेटिभ देखिएकाेमा राष्ट्रिय ग्रयाेगशालाकाे पिसिआर टेस्टमा पाेजेटिभ देखिएकाे स्वास्थ्य मन्त्रालय स्राेतले जानकारी दिएकाे छ । ती महिलाले बिरगंज नाकामा चिया बेच्ने काम गर्थिन भने चैत...
ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या १ लाख १४ हजार २ सय ५७ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ५० हजार बढि गम्भीर बिरामी रहेका छन । अहिलेसम्म १८ लाख ५३ हजारबढीमा देखिबएकाे संक्रमणमध्य ४ लाख २३ हजार ७ सय २८ जनाले स्वास्थ्य लाभ गरेकाे विश्व स्वास्थ्य संगठनले जनाएको छ । काेराेनाकै कारण सबैभन्दा बढि...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकाे नयाँ वर्ष २०७७ सालकाेफको शुभकामना दिएका छन । उनलेे देशलाई कोरोना भाइरसका कारण प्रभावित भएकाहरुको रोजीरोटीको जोहो गर्ने र देशलाई छिट्टै महामारीबाट उम्काउने बताएका छन् । यस्ताे छ प्रधानमन्त्री केपी शर्मा ओलीकाे शुभकामना सन्देश आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, – सर्वप्रथम म यहाँहरु सबैलाई नयाँ वर्ष विक्रम सम्वत् २०७७ को हार्दिक शुभकामना व्यक्त गर्दछु । पुरानो वर्षलाई...
ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे उपचारपछि बेलायती प्रधानमन्त्री बाेरिस जाेन्सन डिस्चार्ज भएका छन । प्रधानमन्त्री जोन्सनलाई कोभिड–१९ को संक्रमण भएपछि सेल्फआईसाेलेसनमा रहेका उनलाई संक्रमण देखिएकाे १०  दिनपछि अस्पताल भर्ना गरिएको थियो। अस्पताल बसाईका क्रममा उनको स्वास्थ्य बिग्रिएपछि ३ दिन सघन उपचार कक्षमा राखेर अक्सिजन दिइएको थियो। अस्पतालबाट डिस्जार्च हुने बेलामा प्रधानमन्त्री जोन्सनले अस्पतालका कर्मचारीको साहस देखेर आफू प्रभावित भएको बताएका...
काठमाडौ । बागलुङमा एक महिलामा काेराेना संक्रमण देखिएकाे छ । भारतबाट आएकी ती महिलालाई य्रापिड टेस्टमा संक्रमण देखिएकाे हाे । बागलुङमा कुल ५ सय ८५ जनामा काेराेनाकाे य्रापिड टेस्ट गर्दा् काठेखाेला गाउँपालिकाकाे एक महिलामा काेराेना संक्रमण देखिएकाे बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूले बताए । यधपी र्‍यापिड टेस्टमा काेराेना देखिएपनि स्वाबकाे पुनः परिक्षणकाे रिपोर्टपछि मात्रै एकिन गर्न सकिने उनले बताए...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकिसत्क, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा भोलि नयाँ बर्षाकाे पहिलो दिन राष्ट्रिय गान गाउन र ताली बजाउन आह्वान गरेका छन् । यो संयुक्त राष्ट्रसंघ ग्लोबल कम्प्याक्ट नेपालले अघि सारेको कार्यक्रममा प्रधानमन्त्री ओलीले पनि समर्थन जनाउँदै यस्ताे आह्वान गरेका हुन । उनले ट्विटरमा स्टाटस शेर गर्दै ग्लोबल कम्प्याक्टकाे अनुरोध मलाई मन पय्राे भन्दै सबैलाई...
काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण विदेशमा रहेका १४ नेपालीले ज्यान गुमाएका छन् । गैरआवासीय नेपाली संघ ९एनआरएनए०ले संकलन गरेको तथ्यांक अनुसार कोरोना संक्रमणबाट बेलायतमा आठ, अमेरिकामा पाँच र संयुक्त अरब इमिरेट्समा एक जना नेपालीको ज्यान गएको छ । संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समितिअन्तर्गतको स्वास्थ्य समितिले सो तथ्यांक सार्वजनिक गरेको हो । समितिका संयोजक...
- Advertisement -

POPULAR POSTS