काठमाडौं । काठमाडौं उपत्यकाबाट बाहिर भाेलि र पर्सि जान नदिने भएकाे छ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको सरोकारबाला मन्त्रालयहरुको बैठकले उपत्यकामा रोकिएकाहरुलाई भोलि र पर्सि बाहिर जान दिने निर्णय गरेको थियो ।गृहकार्य गर्न गृह मन्त्रालयलाई भनिएको थियो । उक्त निर्णय डेढ घण्टामा उल्टिएकाे हाे ।
यसबारे समाचारहरु प्रकाशित भएका थिए । यधपी प्रदेश सरकारका प्रतिनिधि काे असहमति र...
काठमाडौं । काेराेना भाईरस राेकथाम, नियन्त्रण तथा उपचार काेषकाे लागि नेपाल प्रहरिकाे अधिकृतस्तरकाे दर्जाअनुसार तलब काटिने भएकाे छ । प्रहरी प्रधान कार्यालय नक्सालले एक सुचना जारि गर्दै यस्ताे जानकारी दिएकाे हाे ।
सुचनामा उल्लेख भएअनुसार आगामी बर्ष २०७७ जेठ महिनाकाे तलब अन्तर्गत तलब कट्टा गरि काेषकाे खातामा जम्मा गरिने बताईएकाे छ । प्रहरि सहायक निरिक्षक र प्रहरी नायक निरिक्षककाे ३/३...
क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ६७ पुगेकाे छ । आज बिहिवार थप २ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ६७ पुगेकाे हाे ।
हालसम्म मलेसियामा ४ हजार २ सय २८ जनामा संक्रमण देखिएकाेमा १ हजार ६ सय ८जनाले स्वास्थ्य लाभ गरेका छन । ७२ जना गम्भीर बिरामी रहेका छन भने बुधबार थप १ सय ९ जना संक्रमित थपिएकाे...
Flash News
अन्तर्राष्ट्रिय तामाङ परिषदकाे प्रवासी नेपालीको जीवन रक्षाकाे लागि सम्बन्धित सबैमा आग्रह
Himaltimes -
काठमाडौं । कोरोना भाइरस (COVID-19) रोगको महामारी विश्वब्यापी फैलिएको र यस बिरुद्द आफ्नो तर्फबाट लिनुपर्ने पहलको सन्दर्भमा अन्तराष्ट्रिय तामाङ परिषद् खाडी तथा मध्यपूर्वी क्षेत्रीय समन्वय समितिले अनलाइन भर्च्युवल बैठक गरेकाे छ । बैठकले सरकार तथा सम्बन्धित निकायलाई बिशेष ध्यानार्कषण गराएको छ ।
विश्व भर छरिएर बसेका आम नेपाली युवाहरुले रेमिट्यान्स बाट देशकाे आर्थिक टेवा पुय्राउदै आएकाेमा अहिले बिषम परिस्थितिमा समस्या...
काठमाडौ । सरकारले काठमाडौंमा रहेकाहरुलाई भोलि शुक्रबार र पर्सि शनिबार उपत्यका बाहिर जान दिने भएको छ । रक्षामन्त्रालयमा बिहीबार बसेको सरोकारबाला मन्त्रालयहरुको बैठकले दुई दिन उपत्यका बाहिर जान दिने निर्णय गरेको हो । लकडाउन लम्बिएपछि मानिसहरु हिडेरै काठमाडौंबाट बाहिर जाने क्रम बढेपछि यस्ताे निर्णय गरिएकाे बताएको छ ।
ऐजेन्सि । बलिउड अभिनेता सलमान खानले बलिउड चलचित्रमा काम गर्ने मजदुरलाई सहयोग गर्ने घाेषणा गरे संगै सहयोग उपलब्ध गराएका छन । सलमानले पहिलो चरणमा २३ हजार मजदुरकाे खातामा ३-३ हजारका दरले सहयोग रकम उपलब्ध गराएकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन ।
सलमानले केही दिनपछि फेरि रकम पठाउने बताएको पश्चिम भारतीय सिने कर्मचारी संघका अध्यक्ष वीएन तिवारीले भारतीय मिडियालाई जानकारी दिएका छन्...
हस्तमैथुन मानिसकोलागि एक किसिमको बैकल्पिक यौन सम्बन्ध हो र स्वस्थ यौन व्यवहार हो । अनि यस सम्बन्धी अध्ययन अनुसन्धान गर्नेहरूले हस्तमैथुनलाई अप्राकृतिक हो भनेका छैनन, बरू प्रोष्टेड ग्ल्याण्डको क्यान्सर हुनबाट बचाउँछ भनिएको छ ।
हस्तमैथुनबारे विकिपेडिया अनुसार “आफ्नो यौन अंगलाई आफैले चलाएर वा घर्षण गरेर यौन आनन्द लिने कार्यलाई जनाउँदछ । पुरुष तथा महिला दुवैले हस्तमैथुन गर्छन् तर पुरुषको तुलनामा...
ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या ८८ हजार ५ सय ५ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ४८ हजार बढि गम्भीर बिरामी रहेका छन ।
अहिलेसम्म १५ लाख १८ हजार ७ सय ७३ मा देखिकाे संक्रमणमध्य ३ लाख ३० हजार ५ सय ८९ जनाले स्वास्थ्य लाभ गरेका छन । काेराेनाकै कारण सबैभन्दा बढि ईटलीमा मृत्यु...
न्युयोर्क। केेहि दिनअघि पारिवारिक स्राेतबाटै निधन भएकाे भनि श्रद्धाञ्जली समेत दिईएका निमा टेम्बा शेर्पा फेरि मुटु चलेकाे बताईएकाे थियाे । उनै निमाकाे मंगलबार बिहान सवा ५ बजे बजे न्युयोर्कको क्विन्सस्थित एल्मर्स्ट अस्पतालमा निधन भएको पारिवारिक स्राेतले बताएको छ।
उनकाे निधन पारिवारिक स्राेतले समेत पुष्टि गरेको छ भने अमेरिकास्थित नेपाली राजदूत अर्जुन कार्कीले समेत सामाजिक सञ्जालमार्फत निमाकाे निधन काेराेना भाईरसले भएकाे बताएका...
क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ६५ पुगेकाे छ । आज बुधबार थप २ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ६५ पुगेकाे हाे । शुक्रबार र मङगलबार मर्नेकाे सङ्ख्यामा १/१ जना रहेका थिए भने बुधबार २ जनाले ज्यान गुमाएका हुन ।
हालसम्म मलेसियामा ४ हजार १ सय ११ जनामा संक्रमण देखिएकाेमा १ हजार ४ सय ८७ जनाले स्वास्थ्य लाभ...