Home Blog Page 1134
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९)बाट बच्न गाउँपालिका भित्रिने नाकाको  सुरक्षा गर्न म्यादी प्रहरी भर्ना गर्ने भएको छ । सरकारले लकडाउनको समयमा एक जिल्लाबाट अर्को जिल्ला, एक स्थानीय तहबाट अर्को स्थानीय तह जान रोक लगाएपछि सोको कार्यान्वयन गर्न गाउँपालिकाले म्यादी प्रहरी भर्ना गरेर सुरक्षा दिन लागेको बताएको छ । गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै म्यादी प्रहरीका लागि इच्छुकले सम्पर्क...
काठमाडौं । काेराेना प्रकाेपकाे समयमै लुम्बिनी प्रादेशिक अस्पतालका पांचि चिकित्सकलाई बर्खास्त गरिएकाे छ । कोरोना संक्रमण रोकथाम र उपचारमा खटिनुपर्ने कठिन परिस्थितिमा पनि ड्युटीमा नआएपछि ती चिकित्सकलाई सामाजिक बिकास मन्त्री सुदर्शन बरालकाे निर्देशनमा अस्पतालले हटाएको हाे । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट खनालका अनुसार अस्पतालको रेडियोलोजी विभागमा कार्यरत डा. बरदान वली र डा. ताराप्रसाद शर्मा, ईएनटी विभागका डा. प्रकाश न्यौपाने, युरोसर्जन डा. सुवासचन्द्र...
क्वालालम्पुर । किरात याक्थुङ चुम्लुङ मलेसियाले मलेसियामा रहेका नेपालीहरु समस्या परेमा सहयोग गर्ने बताएको छ । संस्थाका दिल केरुङ , महासचिव दिप खादि लिम्बु द्धारा हस्ताक्षरित एक सुचना पत्र सार्वजनिक गर्दै जुन राष्ट्र र राज्यमा बस्नु भएकाे छ , त्यहि राज्य, राष्ट्रले ताेेकेकाे सिमामा बस्न आग्रह गरेकाे छ । त्यस्तै विभिन्न कारणले समस्यामा परे मलेसिया स्थित संघ-संस्था र नेपाली दुतावास मलेसियामा...
काठमाडौं । नेपाली काङ्ग्रेसका नेता तथा सांसद गगन थापाले मङगलबार प्रधानमन्त्री ओलेले गरेकाे देशवासीकाे नामममा गरेरकाे सम्बाेधनमा ११ प्रश्न गर्दै तीन पेज लामा पत्र सार्वजनिक गरेका छन । थापाले लेखेका छन प्रधानमन्त्रीज्यू,संसद चलिरहेको भए तपाईंको सम्बोधन र सांसदसँगको प्रश्नोत्तर त्यहीँ हुन्य्थो।त्यो सम्भव नभएपछि हामी यसरी संवाद गर्न विवश छौं।तपाईंको सम्बोधनमा मेरा देहायका विषयमा केही प्रश्न छन्, केहीमा थप स्पष्टताका लागि...
भक्तपुर । भक्तपुरमा नक्कली सेनिटाईजर बिक्रीवितरण गरेकाे अभियाेगमा एकजनालाई प्रहरीले पक्राउ गरेकाे छ । भक्तपुर नगरपालिका-१० कमलविनायकस्थित कायाकल्प आर्युवेद फर्माले नक्कली सेनिटाइजर बिक्री गरेको पाइएपछि फर्माका सञ्चालक चाँगुनारायण नगरपालिका-३ छालिङ बस्ने २८ वर्षीया रीना ओझालाई पक्राउ गरिएकाे प्रहरीले बताएको छ । नक्कली स्यानिटाइजर बिक्रीवितरण गरेको सूचनाको आधारमा मङ्गलबार औषधि व्यवस्था विभागका अधिकारी र प्रहरीकाे टाेलिले फर्मामा छापामार्दा नक्कली सेनिटाईजरसहित ओेझालाई पक्राउ...
ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या ८२ हजार  ७४ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ४७ हजार बढि गम्भीर बिरामी रहेका छन । अहिलेसम्म १४ लाख ३१ हजार  ६ सय ८९ मा देखिकाे संक्रमणमध्य ३ लाख २ हजार १ सय ४५ जनाले स्वास्थ्य लाभ गरेका छन । काेराेनाकै कारण सबैभन्दा बढि ईटलीमा मृत्यु भएकाे छ...
काठमाडौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहहरुलाई सर्कुलर गर्दै प्रचारात्मक काम नगर्न निर्देशन दिएको छ । मन्त्रालयका सहसचिव एवम् प्रवक्ता वसन्त अधिकारीका अनुसार , ‘फेसबुकमा फोटो भिडियो हालेर आफ्नो प्रचार गर्ने काम भयो । त्यसैले गरिब विपन्नले राहत महसुस गर्ने गरी काम गर, प्रचारमा ध्यान नदेऊ भनेर मन्त्रालयले निर्देशन दिएको हो ।’ मन्त्रालयकाे निर्णयमा सहमति जनाउँदै गाउँपालिका...
काठमाडौ । सरकारले अन्तर्राष्ट्रिय हवाई उडानलाई बैशाख १८ गते (अप्रिल ३०) सम्म बन्द गर्ने निर्णय गरेको छ। कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले यस्तो निर्णय लिएको हो। यसअघि वैशाख ३ गते (अप्रिल १५) सम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थागित गरिएको थियो। अब १५ दिन समय थप गरी वैशाख १८ गतेसम्म उडान स्थगित गर्ने निर्णय भएको...
जुम्ला । जुम्ला स्थित  तीन स्थानमा घुम्ती शिविर  सञ्चालन गरेर कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ। भारत तथा तेस्रो मुलुकबाट आएका र तिनका परिवार सहित ३ सय २४ जनाकाेस्वाब संकलन गरिएको जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन्। भारत तथा अन्य मुलुकबाट आएका  २  सय ५३ जना  र बांकी उनीहरुका परिवारकाे सहित स्वाब सङकलन गरिएकाे हाे ।  केन्द्र सरकारको पहलमा हेलिकप्टर...
काठमाडौँ — नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले मंगलबार पदबहाली गरेका  छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराबाट पद तथा गोपनियताको शपथ लिएपछि अधिकारी केन्द्रीय बैंकको कार्यालय बालुवाटार पुगेर पदबहाली गरेका हुन् । नवनियुक्त गभर्नर अधिकारीको स्वागतका लागि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठलगायतका उच्चपदस्थ कर्मचारी बैंक परिसरमा उपस्थित थिए । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लगानी बोर्डका प्रमुख...
- Advertisement -

POPULAR POSTS