क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ६३ पुगेकाे छ । आज मङगलबार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ६२ पुगेकाे हाे । तुलनात्मक रुपमा शुक्रबार , मङगलबारबाट मर्नेको सङ्ख्यामा सुधार आएकाे हाे ।
हालसम्म मलेसियामा ३ हजार ९ सय ७३ जनामा संक्रमण देखिएकाेमा १ हजार ३ सय २१ जनाले स्वास्थ्य लाभ गरेका छन । ९२ जना गम्भीर...
काठमाडौं । जापानमा टाेकियाे सहित सात प्रान्तमा आपतकाल घाेषणा गरिएकाे छ । जापानी प्रधानमन्त्री सिन्जो आबेले मंगलबार जापानको टोकियोसहितका सात प्रान्तमा एक महिना आपतकाल घोषणा गरेका हुन ।
जापानीज सञ्चारमाध्यमका अनुसार बुधबारदेखि लागू हुने गरी प्रधानमन्त्री सिन्जाे आबेले सात वटा प्रान्तमा आपतकाल घोषणा गरेका हुन् । जापानमा अप्रिल ८ देखि अप्रिल ६ सम्म आपतकालीन अवस्था रहेन बताएको छ । आपतकालीन...
धनगढी । कैलाली र कञ्चनपुरका क्वारेन्टाइनमा रहेकाहरुका लागि य्रापिड टेष्ट गर्नेगरि प्राबिधिक तथा विज्ञहरु खटिएका छन । ६ जना तालिमप्राप्त प्राबिधिकसहित टाेलि त्यता तर्फ खटिएको हाे ।
सुदूरपश्चिम प्रदेश सरकारकाे सामाजिक विकास मन्त्रालयका अनुसार टाेलि टेष्टकाे लागि खटिसक्केकाे र मंगलबारबाटै करेन्टाईनमा रहेका व्यतिहरुको परीक्षण गर्ने बताएको छ।
सरकारले कैलाली ,कञ्चनपुर र बागलुङमा य्रापिड टेष्टकाे तयारि थालेकाे हाे ।
काठमाण्डाै – काेराेना भाइरस (काेभिड १९) ले महामारीको रूप लिन लागेको भन्दै भारतको मन्त्रिपरिषद्ले प्रधानमन्त्री नरेन्द्र मोदी सहित सबै मन्त्री र राज्यमन्त्रीको तलब ३० प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ ।
यसका साथै राष्ट्रपति, उपराष्ट्रपति र राज्यपालले पनि एक वर्षसम्मको तलब ३० प्रतिशत कम लिने निर्णय गरेकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
राष्ट्रपति, उपराष्ट्रपति र राज्यपालले भने यो निर्णय स्वैच्छिक गरेकाे खबरमा...
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त अरब इमिरेट्स (युएई)का युवराज शेख मोहम्मद विन जायेद अल नायनसँग टेलिफोन गरी त्यहाँ रहेका नेपालीको सुरक्षा र उपचारबारे चासो व्यक्त गरेका छन् ।
विश्वभर कोरोना भाइरसको सङ्क्रमण भइरहेका बेला प्रधानमन्त्री ओलीले विदेशस्थित नेपालीहरुको अवस्थाबारे सम्बन्धित सरकारका प्रमुख वा प्रतिनिधिसँग संवाद गर्ने क्रममा युवराज शेख मोहम्मदसँग संवाद गरेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी...
ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या ७४ हजार ७ सय ६७ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ४७ हजार बढि गम्भीर बिरामी रहेका छन ।
अहिलेसम्म १३ लाख ४७ हजार २ सय ३५ मा देखिकाे संक्रमणमध्य २ लाख ८६ हजार २ सय ३४ जनाले स्वास्थ्य लाभ गरेका छन । काेराेनाकै कारण सबैभन्दा बढि ईटलीमा मृत्यु...
स्याङ्जा । वालिङ नगरपालिकाले राहत तथा व्यवस्थापन कार्यविधि लागू गर्दै राहतको नाममा फाेटाे भिडियो नखिच्ने निर्णय गरेकाे छ । नगर कार्यपालिका, सर्वदलीय र सर्वपक्षीय बैठकले ‘कोभिड–१९ (कोरोनाभाइरस) राहत वितरण तथा व्यवस्थापन कार्यविधि–२०७६’ निर्माण गरी यस्तो व्यवस्था लागु गरेकाे हो ।
नवनिर्मित कार्यबिधिमा राहत तथा व्यवस्थापन कार्यक्रमको कुनै पनि फोटो खिच्ने÷खिचाउने जस्ता कार्य गर्न नपाइने उल्लेख गरिएको छ । समाचार तथा...
Flash News
फलफूल, तरकारी तथा ग्यास सिलिन्डरलाई कसरी सुरक्षित बनाउने ? : डा. रवीन्द्र पाण्डे
Himaltimes -
काेराेना भाईरस (काेभिड-१९) काे कारण यतिबेला देश पुरै लकडाउन (बन्दाबन्दि) मा छ । राेग नियन्त्रण तथा राेकथामकाे लागि जसरि लकडाउन गरिएकाे त्यसरि हाम्राे देनिकी पनि परिवर्तन गर्न जरुरि देखिन्छ । यतिबेला विज्ञहरु काेराेनाबाट बच्न अनेकन उपाय बतारहदा फलफूल , तरकारी तथा ग्यास सिलिन्डर भान्सामा कसरि भित्र्याउने र प्रयाे गर्ने भन्ने बारे जनस्वास्थ्य विज्ञ डाक्टर रबिन्द्र पाण्डेको उपाय , उनकै...
काठमाडौँ — संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा घरेलु काममा गर्ने ४० वर्षीय एक महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।
देवदह–६ बुटवलकी ती महिलाले पेट दुख्यो, मुटु दुख्यो भन्दै आफन्तलाई जानकारी गराएकी थिइन्। उनी कार्यरत घरमा शुक्रबार बिहान मृत अवस्थामा फेला परेपछि अस्पताल लगिएको थियो। अस्पतालले उनलाई शुक्रबार नै मृत घोषणा गरेको थियो। तर, रिपोर्ट आइसकेको थिएन।
‘उहाँमा पहिलेदेखि नै...
Flash News
काेराेना उपचारमा खटिने निजी अस्पतालका चिकित्सककाे तलब भत्ता सरकारले व्यहाेर्ने
Himaltimes -
काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचारमा खटिने निजी अस्पतालमा कार्यरत चिकित्सकलाई पनि सरकारि सरह भत्ता उपलब्ध गराउने भएकाे छ ।
निजि अस्पतालमा कार्यरत चिकित्सक सरकारीमा आएर काम गरे सरकारी चिकित्सकसरह सेवा, सुविधा उपलब्ध गराउने निर्णय गरेकाे सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा: युवराज खतिवडाले जानकारी दिएका हुन ।
उनका अनुसार सरकारि अस्पतालमा आएर काेराेना सम्बन्धि काम गरे सरकारि सेवा सरह सम्पुर्ण सुबिधा...