देबेन्द्र सुर्केली/नयाँ अनलाइन
साहित्यकार तुलसी राई विन्दु लामो समय मलेसियामा रहेर नेपाली साहित्य क्षेत्रमा सक्रिय थिए । त्यसबेला उनले तीन उपन्यास, एक कार्टुन सङ्ग्रह र तप्कनानामक एक नयाँ साहित्य विधाको प्रतिपादनसमेत गरेका थिए । तप्कना विधाअन्तर्गत तीन कृति पनि प्रकाशित छन् । पाँचथर जिल्लाको साविक तुम्बेवा गाउँपालिकाको हाङ्गुम ३ मसलेमा बुबा नारायण चाम्लिङ र आमा चन्द्रा चाम्लिङबाट जन्मिएका विन्दु...
काठमाडौं । प्रतिपक्षदल नेपाली काङ्ग्रेसले पनि काेराेना लक्षंयण परिक्षण गर्ने वेब एप निर्माण गरेकाे छ । प्रवक्ता विश्वप्रकास शर्मा द्धारा हस्ताक्षरित एक विज्ञप्ति जारि गर्दै विशेषज्ञ चिकित्सकहरुको परामर्शमा पार्टीको सूचना, संचार तथा प्रचार विभागले आज एक वेब एप जारी गरेको बताएको छ ।
https://www.nepalicongress.org/covid19/
नामक पार्टीको वेबसाईट मार्फत जारी वेब एपका विशेषता : घरमै बसेरपनि कोरोना भाइरस संक्रमणको लक्षण आफूमा रहे...
काठमाडौं । नेपालमा लकडाउन अझै एक हप्ता लम्बिने भएकाे छ । काेराेना संक्रमण राेकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले यस्तो निर्णयलाई आज बसेकाे मन्त्री परिषद बैठकले अनुमाेदन गर्दै बैशाख ३ गते सम्मका लागि लकडाउन घाेषणा गरेकाे हाे ।
सोमबार बिहान बसेको समितिको बैठकले लकडाउनलाई एक हप्ता लम्ब्याउने निर्णय गरेको थियाे । आज (सोमबार) दिउँसो चार बजे बसेकाे मन्त्रीपरिषद बैठकले उक्त यो...
क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ६२ पुगेकाे छ । साेम्बार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ६२ पुगेकाे हाे । तुलनात्मक रुपमा मर्नेको सङ्ख्यामा सुधार आएकाे हाे ।
हालसम्म मलेसियामा ३ हजार ७ सय ९३ जनामा संक्रमण देखिएकाेमा १ हजार २ सय ४१ जनाले स्वास्थ्य लाभ गरेका छन । १०२ जना गम्भीर बिरामी रहेकाे मलेसियन स्वास्थ्य...
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि अस्पताल भर्ना भएकी बलिउड गायिका कनिका कपुर अस्पतालबाट डिस्चार्ज भएकी छिन् ।
बीबीसीका अनुसार, लगातार पछिल्लो दुई वटा पाँचौ र छैठौं रिर्पोट नेगेटिभ आएपछि उनी अस्पतालबाट घर गएकी हुन् । लखनउस्थित एसजीपीजीआई अस्पतालमा २० मार्चमा भर्ना भएकी कनिकाको लगातार चाैथाे रिपोर्ट पाेजेटिभ आएकाे थियाे । उनी १४ दिनसम्म घरमै बस्नुपर्नेछ ।
अस्पताल बसाईकाे...
नयाँदिल्ली । भारतमा काेराेना भाईरस (काेभिड-१९) मर्नेकाे सङ्ख्या १ सय १८ पुगेकाे छ ।
भारतमा अहिलेसम्म ४ हजार ३ सय १४ जनामा संक्रमण देखिएकाे छ भने ३ सय २८ जनाले स्वास्थ लाभ गरेका छन । भारतमा अझै ३ हजार ८ सय ६८ जनामा संक्रमण सक्रिय रहेकाे छ .।
काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या ६९ हजार ७४ सय...
ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या ६९ हजार ७४ सय ९८ पुगेकाे छ ।
अहिलेसम्म १२ लाख ७४ हजार ९ सय ३८मा देखिकाे संक्रमणमध्य २ लाख ६५ हजार ८ सय ८३ जनाले स्वास्थ्य लाभ गरेका छन । काेराेनाकै कारण सबैभन्दा बढि ईटलीमा मृत्यु भएकाे छ । ईटलीमा मर्नेको सङ्ख्या १५ हजार ८ सय ८७ जनाकाे...
काठमाडौं । नेपालमा लकडाउन अझै एक हप्ता लम्बिने भएकाे छ । काेराेना संक्रमण राेकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले यस्तो निर्णय गरेकाे हाे ।
सोमबार बसेको समितिको बैठकले लकडाउनलाई एक हप्ता लम्ब्याउने निर्णय गरेको हो। आज (सोमबार) दिउँसो चार बजे बस्ने मन्त्रीपरिषद बैठकले उक्त यो निर्णयकाे अनुमोदन गरिने बताएको छ ।
संक्रमितहरूको संख्या थपिइँदै जानु र विश्वका ठूला देशहरुमा समेत भयावह नराेकिएकाे...
काठमाडौं। अमेरिकामा कोरोनाभाइरसका कारण मृत्यु भएको भनिएका एक नेपाली जीवितै रहेको पाइएको छ । अमेरिकामा बसोवास गर्दै आएका ङिमा तेम्बा शेर्पालाई अस्पतालले शनिबार मृत्यु भएकाे परिवारलाई खबर दिएकाे र पछि उनको मुटु चलि रहेकाे उनका दाजुले जानकारी दिएका छन ।
ङिमाका दाजु ल्हाक्पा यालु शेर्पाका अनुसार अस्पतालले उनको मृत्युको खबर दिएपछि परम्पराअनुसार उनको नाममा पुजापाठ समेत गरिएको थियो । अस्पतालले...
नयाँदिल्ली । पहिला रोगको अब भोकको डर ! राजधानी दिल्ली सहित सम्पूर्ण भारतमा नेपालीहरु कोरोना रोग भन्दा पनि यसले सिर्जना गरेको त्रासले उत्पन्न भएको समस्यामा रुमल्लिएका छन् । भारतमा ‘लकडाउन’ गर्नु पहिलेदेखिनै होटेल, सपिङमल व्यापार मन्दीमा चुर्लुम डुबेका थिए । मन्दीको मार साथै कोरोनाको भयले नेपालीहरुमा आफ्नो र परिवारका लागि असुरक्षा उत्पन्न हुनु स्वभाभिक नै हो ।
एक दिने जनता...