गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले काेराेना संक्रमणबाट प्रभावित भएका व्यक्तिहरुको सहयोगका लागि अनलाइन फर्मको ब्यबस्था गरेको छ। हाल सम्म ८०० जनाको सहयोगका निम्ति आवेदन प्राप्त भएको छ। यी मध्ये २०० जनालाई प्रतिव्यक्ति ४० डलरका दरले एक हप्तालाई पुग्ने खाना आपूर्ति गरिसकेकाे एनआरएनए अष्ट्रेलियाले जनाएको छ। यो सहयोगकाे शिलशिला अन्य व्यक्तिहरुलाई पनि समेटिँदै जाने संघले बताएको छ।
एनआरएनए अष्ट्रेलियाले कोभिड १९...
काठमाडौं । काेराेना भाईरस (काेभिड-१९) काे चार जना नेपालीमा संक्रमण देखिएकाे छ । नेपाली दूतावास साउदी अरबले ४ जना नेपाली कोरोना संक्रमित भएको पुष्टि भएको जानकारी दिएको हो।
आइतवार साउदी सरकारले ४ जना नेपालीलाई पोजिटिभ देखिएको विवरण नेपाली दूतावास साउदीलाई उपलब्ध गराएको थियो। उनीहरुको अवस्था स्थिर रहेको जनाइएको छ भने काेराेनाकाे कारण अहिलेसम्म नेपालीले ज्यान गुमाएका छैनन। साउदी अरबमा मर्नेकाे...
क
ञ्चनपुर । वेदकोटकी ४१ वर्षीया एक नागरिकलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै ती महिलालाई नियन्त्रणमा लिने सशस्त्र प्रहरी टोलीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ ।
ब्रह्मदेवस्थित सशस्त्र प्रहरी बल बीओपी पोष्टका प्रमुख सशस्त्र प्रहरी निरीक्षक रामराज खनालले ती महिलालाई नियन्त्रणमा लिन खटिएका सशस्त्र प्रहरीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको जानकारी दिए ।
कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण उपाध्यायले पनि संक्रमण भेटिएका व्यक्तिको उद्धार...
क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ६४ पुगेकाे छ । शुक्रबार थप ४ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ६४ पुगेकाे हाे ।
हालसम्म मलेसियामा ३ हजार ६ सय ६२ जनामा संक्रमण देखिएकाे छ भने १ हजार ५ जनाले स्वास्थ्य लाभ गरेका छन । ९९ जना गम्भीर बिरामी रहेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
याे समाचार तयार पार्दासम्म विश्व...
ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे प्रकाेप नियन्त्रण तथा राेकथाम गर्न युएईकाे दुबईमा दुईसाताकाे लागि लकडाउन गरिएको छ ।
दुबईमा अप्रिल ४ शनिबार देखि लकडाउन सुरु भएकाे स्थानीय सञ्चारमाध्यमले जनाएका छन । लकडाउनकाे अवधिमा अत्यावश्यक कामबाहेक सर्वसाधारण घरबाहिर निस्किन पाउने छैनन् । स्वास्थ संस्था, औषधि पसल, खाद्य सामाग्री आपूर्ति केन्द्र, औषधि कारखाना, एयरपोर्ट, टेलिकम्युनिकेसन,मिडिया लगायतका महत्त्वपूर्ण क्षेत्रहरु भने संचालन हुने...
काठमाडौं । सरकारले द्रुतगतिमा काेराेना परिक्षणकाे रणनीति लिने भएकाे छ । भारतबाट आएकामा पनि काेराेना संक्रमण देखिएपछि लाखौं नेपाली भारतबाट आएका कारण टेष्टकाे दायारा सरकारले बढाउन लागेकाे हाे ।
भारतबाट लाखौं नेपाली भित्रीए पनि क्वारेन्टाइनमा भने निकै सानाे सङ्ख्यामा बसेका छन । बांकीलाई पनि स्थानीय निकायकाे अगुवाइमा क्वारेन्टाइनमा राख्ने र हाल क्वारेन्टाइन बसेकाहरुको कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्ने तयारी थालेको...
भक्तपुर । भक्तपुरकाे चाँगुनारायण नगरपालिका -८ सुडतलमा पाेखरिमा डुबेर एक पुरुषको मृत्यु भएकाे छ ।
चाँगुनारायण नगरपालिका–८ सुडालमा रहेको बीएम इँटाभट्टाले बनाएको पोखरीमा डुबेर उदयपुर गाईघाट नगरपालिका–४ आमटार घर भई सोही भट्टामा काम गर्ने ३० वर्षीय मुकेश राईको गए राति मृत्यु भएको प्रहरीले बताएको छ ।
प्रहरीले पोखरीबाट शव झिकेर परीक्षणका लागि भक्तपुर अस्पताल पठाएको र घटना बारे अनुसन्धान सुरु गरेकाे...
ेुुृृृृ्ृ्ृृ्ृृृ्ृृृृ्ृृ
ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या ६४ हजार ७ सय २९ पुगेकाे छ ।
अहिलेसम्म १२ लाख २ हजार ४ सय ३५ मा देखिकाे संक्रमणमध्य २ लाख ४६ हजार ६ सय ३८ जनाले स्वास्थ्य लाभ गरेका छन । काेराेनाकै कारण सबैभन्दा बढि ईटलीमा मृत्यु भएकाे छ । ईटलीमा मर्नेको सङ्ख्या १५ हजार ३ सय ६२...
काठमाडौं । काठमाडौं लगायत उपत्यकामा लकडाउन उलङघन गर्ने करिब १३ सय जनालाई प्रहरीले हाेल्ड गरेकाे गराएकाे छ ।
उपत्यकाका तीन जिल्लामा लकडाउन उल्लंघन गर्ने १२ सय ८८ जनालाई नियन्त्रणमा लिएर होल्ड गराइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी श्याम ज्ञवालीले बताए । एसएसपी ज्ञवालीका अनुसार होल्ड गराइएकामध्ये १ हजार ४० पुरुष र २ सय ४८ जना महिला छन् । साथै ६२...
काठमाडौं । सरकारले लकडाउनकाे अवधिमा थप कडाइ गर्ने निर्णय गरेकाे छ ।
शनिबार बसेको मन्त्रीपरिषदकाे बैठकले लकडाउनलाई कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए ।
सरकारले काेराेना भाईरस राेकथाम तथा नियन्त्रण गर्नकाे लागि चैत ११ गतेदेखि २५ गते राति १२ बजेसम्म...