Home Blog Page 1138
काठमाडौं । काङ्ग्रेसले सरकारलाई प्रश्न गरेकाे छ । प्रवक्ता विश्वप्रकास शर्माद्धारा जारि बिज्ञप्तिमा भनिएकाे छ :" सरकार ! अझै साइत कुर्ने कि व्यापक परिक्षणमा लाग्ने ? चीनको सफलताबाट सिक्ने कि कतिपय देशको झैं भयावह स्थिति प्रतीक्षा गर्ने ? कैलालीमा एक स्थानीय महिलामा कोरोना संक्रमण देखिएको बिषयलाई तत्काल गम्भीरतापूर्वक लिएर परिक्षणको ब्यापकता बढाउन नेपाली कांग्रेसले सरकारलाई अनुरोध गरेकाे छ । ती महिलाले संक्रमण...
क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ५७ पुगेकाे छ । शुक्रबार थप ४ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ५७ पुगेकाे हाे । हालसम्म मलेसियामा ३ हजार ४ सय ८३ जनामा संक्रमण देखिएकाे छ भने ९ सय १५ जनाले स्वास्थ्य लाभ गरेका छन । ९९ जना गम्भीर बिरामी रहेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । याे समाचार तयार पार्दासम्म विश्व...
दक्षिण काेरिया । गैरआवसीय नेपाली संघ (एनआरएन) दक्षिण काेरियाकाे सक्रियतामा खरिद गरिएकाे ४ हजार काेराेना भाईरस परिक्षण सामाग्री नेपाल पठाउन समस्या भएकाे संघले बताएको छ । संघले एक जानकारी पत्र सार्वजनिक गर्दै सामान खरिद गरिएपनि साैल -काठमाडौंकाे काेरियन एअरकाे चार्टर्ड उडान निश्चित नहुदा सामाग्री पठाउन नसकिएकाे बताएकाे छ । त्यस्तै संघले दक्षिण काेरिया सरकारले काेराेना परिक्षण सामाग्रीहरु विदेश निर्यातमा प्रतिबन्ध...
काठमाडौ । नेपालमा कोरोनाका नयाँ तीन जना संक्रमित फेला परेका छन । भरतकाे मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष , भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र यसअघि कैलालीमा भेटिएका संक्रमित युवाकाे आफन्त ३४ वर्षीय महिलनमा काेराेना संक्रमण भेटिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै पहिलो पटक नेपाल भित्रै एक ब्ययक्तिबाट अर्को  व्यक्तिमा कोरोना संक्रमण भएको पनि...
युएई । गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्वले मध्यपूर्व  क्षेत्रीय उद्धार समिति गठन गरेकाे छ । प्रवासमा रहेका नेपाली श्रमिकहरुमा कोरोना भाइरसका कारण आउन सक्ने सम्भावित परिस्थितिलाई सहजीकरण गर्नका लागि समिति गठन गरिएकाे संघले बताएको छ । एनआरएनए मध्यपूर्वका संयोजक प्रविन गुरुङ्ग (कतार)  को संयोजकत्वमा समिति गठन भएकाे हाे । समितिमा मनोज कुमार श्रेष्ठ 'गोर्खाली'( युएई) उपसंयोजक  तथा प्रबक्तामा राजेन्द्र अर्याल...
काठमाडौ । लकडाउन उलङघन गर्ने १" हजार ६४ जनालाई प्रहरीले कारबाही गरेकाे छ ।शनिबार बिहान काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न क्षेत्रबाट उनीहरुलाई उभ्याइएको हो । शनिबार मात्रै १ हजार, ६४ जनालाई दुई घण्टा उभ्याउने मात्रै गरेन काेराेना सम्बन्धि सचेतना मुलक प्रशिक्षण पनि दिईएकाे प्रहरीले बताएको छ । महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका अनुसार सयौंको सङ्ख्यामा सवारी साधानहरु पनि कारबाहीमा परेका...
ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या ५९ हजार १ सय ९३ पुगेकाे छ । अहिलेसम्म १० लाख ९९  हजार  ५ सय ७२ मा देखिकाे संक्रमणमध्य २ लाख २८ हजार ९सय ३८ जनाले स्वास्थ्य लाभ गरेका छन । काेराेनाकै कारण सबैभन्दा बढि ईटलीमा मृत्यु भएकाे छ । ईटलीमा  मर्नेको सङ्ख्या १४  हजार ६ सय ८१ जनाकाे...
पाँचथर– फिदिम नगरपालिका–५ का वडाध्यक्ष लीलाराज तुम्बापोको निधन भएको छ । ३३ वर्षीय तुम्बापोको झापाको बिर्तामोडमा रहेकाे बी एण्ड सी अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन भएको हो । बिहीबार सिकिस्त बिरामी भएपछि फिदिममा रहेकाे समर्पित अस्पताल भर्ना गरिएका तुम्बापोको स्वास्थ्यमा सुधार नआएपछि साँझ हेलिकप्टरमार्फत बी एण्ड सी अस्पताल  झापा लगिएको थियो । भेन्टिलेटरमा राखेर उपचार गरिएका तुम्बापोको निधन भएको बी एण्ड सी...
कास्की । पाेखरामा एकजनामा देखिएकाे काेराेना संक्रमणकाे बांकी पुष्टि हुन बांकी रहेकाे छ । स्वास्थ्यमन्त्रालयकाे नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रबक्ता बिकास देबकाेटा थप पुष्टि हुन बांकी रहेकाे बताएका छ । पाेखरामा देखिएकाे केश पाेजेटिभ देखिएपनि यसलाई सङ्ख्यात्मक हिसावले नेगेटिभ र पाेजेटिभकाे कुल रिपोर्ट बाट मात्रै पुष्टि गरिने उनलेे बताए । उपत्यका बाहिर पाेजेटिभ देखिएका केश भ्यालिडेशनकाे लागि राष्ट्रिय प्रयाेगशालामा...
क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ५३ पुगेकाे छ । शुक्रबार थप ३ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ५३ पुगेकाे हाे । हालसम्म मलेसियामा ३ हजार ३ सय ३३ जनामा संक्रमण देखिएकाे छ भने ८ सय २७ जनाले स्वास्थ्य लाभ गरेका छन । १ सय १८ जना गम्भीर बिरामी रहेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । याे समाचार तयार...
- Advertisement -

POPULAR POSTS