Flash News
नायक पल शाहकाे दैनिक ज्यालादारीमा जीवनयापन गर्ने प्राबिधिकहरुलाई ५ लाख सहयोग
Himaltimes -0
काठमाडौं । नायक पल शाहले चलचित्र क्षेत्रमा पनि काेराेनाकाे व्यापक असर परेकाेले दैनिक ज्यालादारीमा काम गरेर जीवनयापन गरिरहेका प्राबिधिकहरुलाई पाँच लाख सहयाेग गर्ने भएका छन।
उनले फेसबुकमा स्टाटस लेख्दै यस्ताे घाेषणा गरेका हुन ।
विपन्न तथा अार्थिक अवस्था कमजोर भएका चलचित्र प्राविधिक तथा अन्य सहयोगीहरूकाे जनजिवनलाई सहज बनाउनकाे लागि आफुले सहयोग गर्न लागेकाे पलले उल्लेख गरेका छन ।
साथै उनले सहयाेग वितरण...
काठमाडौं । नेपालमा कोरोना भाईरस (काेभिड-१९) का सातौं संक्रमित फेला परेका छन् । कोरोनाको छैटौं संक्रमित फेला परेको भोलिपल्टै भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोरानाको संक्रमण देखिएको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको गण्डकी प्रदेश सरकारका अर्थमन्त्री किरण गुरुङले जानकारी दिए । यधपी याे तीन चरणमा पाेजेटिभ देखिनुपर्छ तर याे पहिलोपटक पाेजेटिभ देखिएकााे बांकी टेष्ट...
Flash News
सरकारलाई देउवाकाे प्रश्न खरिद अनियमितताको अनुसन्धान र कार्वाहीमा किन ढिलाइ ?
Himaltimes -
काठमाडौ । नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले स्वास्थ्य सामाग्री खरिदमा अनियमितता भएकाे भन्दै अनुसन्धान र कार्बाहिमा ढिलाइ बाेरे प्रश्न गरेका छन । उनलेे शुक्रबार एक बक्तब्य जारि गर्दै सरकारलाई प्रश्न गरेका छन?
देउवाद्धारा जारि वक्तव्यमा प्रश्न गर्दै देउवाले लेखेका छन " खरिद अनियमितताकाे अनुसन्धान र कारबाहीमा किन ढिलाइ ?कोरोना सचेतना र सहयोग क्रममा नेपाली कांग्रेसले आफ्ना धारणा, सुझाव र...
काठमाडौं । काठमाडौं उपत्यकामा रगतको अभाव भएपछि ब्लड बैंकले स्वैच्छिक रक्तदानका लागि आग्रह गरेको छ। कोरोना भाइरसको संक्रमणको जोखिमका कारण मुलुक लकडाउन गरिँदा रगत संकलन कार्य प्रभावित भएकाले ब्लड बैंकले रक्तदानका लागि इच्छुक व्यक्तिलाई आग्रह गरेको हो।
रगत दिन योग्य र इच्छुक व्यक्तिले आफूलाई पायक पर्ने ब्लड बैंकमा गएर रगत दिन सकिने नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाका लेखा अधिकृत...
विचार/अन्तर्वार्ता
प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डलाई चलचित्रकर्मी नवल खड्काकाे खुला पत्र
Himaltimes -
खुला पत्र / नवल खड्का
सम्माननीय प्रम ओलिज्यू साथै नेकपा अध्यक्ष प्रचण्डज्यू !
नमस्कार
सबभन्दा पहिला म मेरो सदिच्छा प्रकट गर्दछु– तपाईंहरु महामानव बन्नुहोस् । "भ्रमण बर्ष स्थगित गरियो, भ्रष्टाचार बर्ष जारी छ" भनेर सामाजिक सञ्जाल टनाटन छ। देख्नु भो होला सुन्नु भो होला। तर भ्रष्टाचारको प्यारामिटरले सगरमाथाको उच्चाई नाघी सक्यो, देख्नु भयो होला।
बिगतका भ्रष्टाचारमा देशको ढुकुटीमात्र लुट्थ्यो यसपटक त जनताको ज्यान...
काठमाडौ । सरकारले काेराेना संग लडन अत्यावश्यक पर्ने स्वास्थ्य सामाग्री तथा उपकरण ल्याउने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेकाे छ ।
सरकारले निजी कम्पनी ओेम्नीमा मार्फत यसअघि चीनबाट सामाग्री खरिद गर्ने प्रक्रिया अघि बढाएपनि उक्त कम्पनीले समयमै सामाग्री उपलब्ध गराउन नसकेकाे भन्दै सम्झौता खारेज गरेकाे थियाे । यधपी उक्त ठेक्का सम्झौतामा अनियमितता भएकाे भन्दै टिप्पणी पनि उठने गरेका छन ।
उपप्रधानमन्त्री...
ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या ५३ हजार १ सय ६७ पुगेकाे छ ।
अहिलेसम्म १० लाख १५ हजार ५९ मा देखिकाे संक्रमणमध्य २ लाख १२हजार ३५ जनाले स्वास्थ्य लाभ गरेका छन । काेराेनाकै कारण सबैभन्दा बढि ईटलीमा मृत्यु भएकाे छ । ईटलीमा मर्नेको सङ्ख्या १३ हजार ९सय १५ जनाकाे मृत्यु भई सकेकाे छ ।...
काठमाडौ । सरकारले काेराेना भाईरस (काेभिड-१९ ) राेकथाम तथा नियन्त्रण गर्न गरिएकाे लकडाउनमा खाध्यानन तथा अत्यावश्यक वस्तु र ठूलो आयाेजना सञ्चालन गर्न दिने निर्णय गरेकाे छ ।
काेराेना भाईरस संक्रमण तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिकाे बैठकले खाध्यान्न तथा अत्यावश्यक बस्तु र ठूला परियोजना सञ्चालन गर्ने निर्णय गरेकाे हाे ।
बैठकपछि अर्थमन्त्री तथा सञ्चार सञ्चार तथा सुचना प्रबिधि मन्त्री डाक्टर युवराज खतिवडाले...
काठमाडौ । नेपाल लाेक स्टार फष्ट रनरअप विनाेद दुनुवारले देशभक्ति गीत बजारमा ल्याएका छन । गीतमा गाेर्खाली लाहुरेकाे कथा बस्तुमा अाधारित बिर गाथाहरुकाे प्रसंसा गरिएकाे छ ।
बहुप्रतिभाशाली गायन क्षमता भएका दनुवार नेपालीको पहिलो आईएमई लाेक स्टारकाे फष्टरनरअप बनेका थिए । दनुवारले बीर गाेर्खाली लाहुरे शिर्षकमा गीतलाई आफ्नाे युटुव च्यानलबाट सार्वजनिक गरेका छन । भर्खरै खाेलिएकाे च्यानलबाट आफुले गित सार्वजनिक...
काठमाडौँ । मलेसियामा अर्काे एक नेपालीमा काेराेना संक्रमण देखिएकाे छ । सुगाईबुलाे स्थित एक कम्पनिमा कार्यरत झापाका एक युवामा काेराेना संक्रमण देखिएकाे हाे ।
संक्रमित बिरामी सुगाईबुलाे अस्पतालमा उपचार भईरकाे नेपाली दुतावास मलेसियाका द्धितिय सचिव महेश त्रिपाठीले बताए । उनका अनुसार बिरामीको स्वास्थ्य अवस्था सुधार उन्मुख रहेकाे छ । बिरामीलाई तीन दिन अघि कम्पनीले नै अस्पताल भर्ना गरेकाे थियाे ।...