क्वालालम्पुर । काेराेना भाइरस (काेभिड-१९) काे कारण मलेसियामा मर्नेकाे सङ्ख्या ४५ पुगेको छ । बुधबार थप २ जनाकाे मृत्यु भएसंगै मर्नेकाे सङ्ख्या ४५ पुगेकाे हाे ।
मलेसियामा २ हजार ९ सय ८ जनामा अहिलेसम्म संक्रमण पुष्टि भएकाे छ भने ६ सय ४५ जनाले स्वास्थ्य लाभ गरेका छन ।
विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या ४२ हजार ५ सय...
जनकपुर । प्रदेश २ सरकारले बिरामी नजांची फर्काउने निजी अस्पताल तथा नरसिङहाेमकाे ईजाजत खारेज गर्ने भएकाे छ
काेराेना संक्रमणकाे त्रासले अहिले निजी अस्पतालहरुले बिरामीहरु नहेर्ने कार्य निरन्तर बढेपछि यस्ताे निर्णय लिएकाे हाे । विरामी नहेर्ने त्यस्ता अस्पतालहरुकाे ईजाजत रद्ध गर्न प्रदेश २ का आठै वटा जिल्ला प्रशासनलाई निर्देशन दिईएकाे छ ।
साथै मुख्यमन्त्री लालबाबु राउतले आठै जिल्लाका सुरक्षा निकाय प्रमुखलाई बाेलाेयर...
काठमाडौ । चीनले आफ्न नागरिकलाई स्वदेश लिने क्रममा नेपालमा रहेका चिनियाँ नागरिकलाई पनि स्वदेश लैजान लागेकाे छ ।।
बुधबार एयर चाइनाको जहाज चीनीय नागरिक लैजना काठमाडौं आउने लागेकाे हाे । नेपाल पर्यटन बोर्ड स्रोतका अनुसार १ अप्रिल पौने १२ बजे काठमाडौंबाट उड्ने गरी आफ्ना नागरिक लिन एयर चाइनाको जहाज आउने भएको हो ।
चीनले अहिले विभिन्न मुलुकबाट आफ्ना नागरिकलाई फिर्ता लगिरहेको...
क्वालालम्पुर । मलेसियामा भिसा अवधि सकिएका नेपाली श्रमिकले आउँदो बिहीबारसम्म जानकारी गराउन मलेसियामा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ ।
मलेसियाले कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि १८ मार्चदेखि १४ अप्रिलसम्म लकडाउन गरेकाले यो अबधीमा नेपाल फर्कन नपाएका र भिसा सकिएका नेपाली नागरिकले दूतावासमा अप्रिल २ स्थानीय समय अनुसार बिहीबार दिउँसो १ बजेसम्म जानकारी गराउन दूतावासले सुचना निकाली जानकारी दिएकाे छ...
विपेन उलङगे
काठमाडौं । काेराेना भाईरस (काेभिड-१९) काे त्राससंगै देश नै लकडाउन भएकाे अबस्थामा स्वास्थ्य सेवा किलिनिक , हेल्थपाेष्ट, अस्पतालले बिरामी हेर्न मान्दैनन ।
स्वास्थ्य संस्थाले बिरामी नहेरेकाे गुनासाे स्वास्थ्यमन्त्रालयमा पनि पुगेका स्वयं स्वास्थ्य मन्त्रालय बताउछ । तर यस बिषयमा खासै केहि कदम चालेकाे भने देखिदैन । मङगलबार नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रबक्ता र मन्त्रालयकै स्वास्थ्य सल्लाहकारले स्वास्थ्य संस्थाले बिरामी...
Flash News
काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ४३ पुग्याे, एक नेपालीमा मात्रै संक्रमण पुष्टि
Himaltimes -
क्वालालम्पुर । काेराेना भाइरस (काेभिड-१९) काे कारण मलेसियामा मर्नेकाे सङ्ख्या ४३ पुगेको छ । मङगलबार थप ६ जनाका मृत्यु भएसंगै मर्नेकाे सङ्ख्या ४३ पुगेकाे हाे ।
करिब ५ लाखबढि नेपाली रहकाे मलेसियामा अहिलेसम्म एक नेपालीमा संक्रमणकाे पुष्टि भएपनि संक्रमित युवाकाे स्वास्थ्य सुधार भैसकाे छ । मलेसियामा २ हजार ७ सय ६६ जनामा अहिलेसम्म संक्रमण पुष्टि भएकाे छ भने ५ सय...
ऐजेन्सि । काेराेना भाईरसका कारण कंगाे गणराज्यका पूर्वराष्ट्रपति ज्याक जाेआकिम यमेहाम्बी ओपाङ्गाेकाे मृत्यु भएकाे छ ।
सन १९७७ देखि १९७९ सम्म कंगाेकाे शासनसत्ता सञ्चालन गरेका ओपाङ्गाेकाे फ्रान्समा निधन भएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सिएनएनले जनाएको छ ।
फ्रान्समा निर्वासन समेत रहेका ओपाङ्गाे दक्षिण अफ्रिकी राष्ट्रकाे जनर समेत बनेका थिए । कंगाेकाे सत्ता सम्हालेका उनलाई हालका राष्ट्रपति डेनिसले अपदस्त गरेका थिए ।
काठमाडौं । केहिदिन देखि सामाजिक सञ्जालमा एउटा भिडियो भाईरल भएकाे थियाे । भिडियोमा एक सशस्त्र प्रहरीका जवानले लकडाउन उलङघन गरेकाे भन्दै दुईयुवालाई कुटपिटका साथै यातना दिएकाे देखिन्छ ।
भारतसँगको सीमामा घटेकाे याे घटनामा कुटाइ खाने दुईजना युवा भारतबाट खाद्यान्न तथा औषधि ल्याइरहेको अवस्थामा प्रहरीले कुटपिट गरेकाे सामाचार बाहिरिएपछि सशस्त्र प्रहरी हवल्दार मनाेज चाैधरिलाई कारबाही गरिएकाे छ ।कुटपिट गर्ने चाैधरिलाई एक...
ऐजेन्सि । ईजरायलका प्रधानमन्त्री ७० बर्षिया बेन्जामिन नेतान्याहुलाई पनि काेराेना भाईरसकाे संक्रमण देखिएकाे छ । नेतान्याहुलाई काेराेना संक्रमण देखिएपछि ईजरायल सरकारकाे नियम अनुसार सेल्फ आसाेलेसनमा गएका हुन ।
यसअघि नेगेटिभ देखिएकाेमा सोमबार आएको स्वास्थ्य परीक्षणको रिपोर्टमा प्रधानमन्त्री नेतन्याहुकाे कोरोना संक्रमण पाेजेटिभ देखिएकाे हाे । अब उनी १४ दिन सेल्फ आसाेलेसनमा बस्ने छन । साथै उनका सहयोगी पनि सबै जना सेल्फ...
मलेसियामा पहिलोपटक नेपालीमा काेराेना , प्रहरीले पक्राउ गरेपछि थाहा भयाे.. भन्ने समाचारकाे पूर्ण स्राेत र विरामीसंगकाे प्रत्यक्ष कुराकानी र सम्बन्धित निकायकाे जानकारी अनुसार राखिएकाे हाे । यधपी विरामी पनि अहिले निकाे भैसकेका छन । उक्त समाचारले पिडितकाे सामाजिक जीवनमा असर पुग्ने भन्दै पारिवारका जिम्मेवार सदस्यहरुकाे आग्रहमा समाचार हटाइयाेकाे छ । समाचार सम्प्रेषणकै कारणले कसैकाे जीवनमा नकारात्मक असर नपराेस भन्ने...