Home Blog Page 1142
ऐजेन्सि । मलेसियामा काेराेनाकाे कारण मर्नेकाे सङ्ख्या ३७ पुगेको छ । हालसम्म संक्रमितको सङ्ख्या पनि बढेर २६सय २६ पुगेकाे छ । मलेसियामा काेराेना संक्रमितमध्यबाट ४सय ७१ जनाले स्वास्थ्य लाभ गरेकाेे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको  छ । यधपी करिब पांच लाख बढि नेपाली कार्यरत मलेसियामा अहिलेसम्म कुनैपनि नेपालीमा संक्रमणकाे पुष्टि भएकाे छैन । अहिलेसम्म विश्वभर मर्नेकाे सङ्ख्या ३४ हजार २० जना रहेका...
काठमाडौ । नेपालमा देखिएका काेराेना संक्रमितसंगै आएका अन्य यात्रु अझै सम्पर्कमा आएका छैनन । संक्रमितसंगै फरक-फरक तीन फलाईटबाट आएका ४सय ५८ यात्रुमध्य १ सय ५६ जना मात्रै सम्पर्कमा आएका छन । लकडाउन हुनुभन्दा केही दिनअघि मात्रै विदेशबाट आएका चारजनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएपछि उनीहरुसँगै आएका अन्य यात्रुहरु प्रहिले हरप्रयास गर्दापनि हम्मेहम्मे परेकाे छ । उनीहरु अाफै पनि सम्पर्कमा नआउदा...
काठमाडौं । सामाजिक सञ्जालमा भाईरल भईरहेकाे एक तस्बिरका बारेमा प्रहरीले अनुसन्धान गर्ने भएकाे छ । एक प्रहरी जवाले एकजना सर्वसाधारणलाई ग्यासकाे सिलिन्डर बाेकाएर भुईमा बसाएकाे दृश्य फाेटाेमा कैद गरिएकाे छ । फाेटाेमा धेरैकाे अनुमान घरयासि प्रयाेञ्जनकाे लागि ग्यास लिएर हिडेकाे र बिचमा प्रहरीले देखेपछि लकडाउन उलङघन गरेकाे भन्दै कारबाही गरेकाे हुन सक्ने छ । सामाजिक सञ्जालमा बिनाकाम हिडडुल गर्नेलाई कारबाही गर्न...
 धनुषा । जनकपुर उपमहानगरपालिका(११ बस्ने ४५ वर्षीय जय प्रकाश साहलाई ग्याँस लुकाई छिपाई राखेको अभियोगमा शुक्रवार प्रहरीले पक्राउ गरेको छ । ग्याँस लुकाई छिपाई राखेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले साहलाई पक्राउ गरेको   हो ।  साथै उनको पसलको गोदाममा तलासी गर्दा लुकाई राखेको बिभिन्न कम्पनीका २० थान ग्याँस सिलिण्डर बरामद भएको छ । यस सम्बन्धमा प्रहरीले थप...
काठमाडौं । दुबई लगायत भारतका बिभिन्न स्थानमा अलपत्र नेपालीकाे तत्काल उद्धार गर्न नेपाली मजदुर एकता समाजले गम्भीर ध्यानाकर्षण गराएको छ । समाजले सामाजिक संजालमा दुबईमा दर्जनौं र भारतीय नाका तथा बिभन्न स्थानमा सयौं नेपाली अलपत्र परि खान बस्न समेतको समस्या भएको भन्ने जानकारी पाएपछि ध्यानाकर्षण गरेकाे हाे । समाजकाे बिज्ञप्तिमा नेपाल सरकार परराष्ट मन्त्रालय, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय,वैदेशिक रोजगार...
मुगु । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मुगुको खत्याड गाउँपालिका-४ जिउका बस्ने २० वर्षीय धर्मराज रावललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई सोही ठाउँस्थित पानीबाट चल्ने घट्टमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी माझचौरबाट खटिएको प्रहरीले रावललाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
ऐजेन्सि । मेक्सीकोकी एक महिला जब आफु कोरोना सँग लडिरहेकी थिइन र पनि उनिले आफ्ना दुइ सन्तानलाई सकुसल जन्म दिइकी छीन् । उनि गर्ववती अवस्थामा कोरोना भाइरस सँग लडिरहेकी अवस्थामा पनि यस्तो अचम्मको काम गरिन् । यस्तो जटिल समस्यामा रहेकी उनी महिला गर्ववती अवस्थामै पनि भाइरस सँग डलिरहिन । आफ्ना सन्तानलाई जन्म दिइन् । कोरोना सँग लड्दै भएपनि उनिले आफ्नो...
काठमाडौं । काेराेना राेकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिले १४ दिन लकडाउन थप्ने निर्णय गरेकाे छ । समितिको आईतवार बसेकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको सो समितिको लकडाउन ७ देखि बढीमा १४ दिन थप्ने निर्णय गर्दै यो प्रस्ताव मन्त्रिपरिषदमा पठाएको छ।  मन्त्री परिषदकाे आज बस्ने बैठकले यसबारे निर्णय गर्ने बताएको छ ।...
क्वालालम्पुर । काेराेना भाइरस (काेभिड-१९) काे कारण मलेसियामा मर्नेकाे सङ्ख्या ३४ पुगेको छ । अाईतबार थप ७ जनाका मृत्यु भएसंगै मर्नेकाे सङ्ख्या ३४ पुगेकाे हाे । करिब ५ लाखबढि नेपाली रहकाे मलेसियामा अहिलेसम्म कुनै नेपालीमा संक्रमणकाे पुष्टि नभएपनि संक्रमितकाे सङ्ख्या भने बढदाे अवस्थामा रहेकाे छ । मलेसियामा २ हजार ४ सय ७० जनामा अहिलेसम्म संक्रमण पुष्टि भएकाे छ भने ३...
मकवानपुर । प्रहरीलाई ढुङ्गा मुढा प्रहार गरेको अभियोगमा हेटौंडा उपमहानगरपालिका-१२ पदमपोखरी मिलनटोल बस्ने २० वर्षीय रोशन बललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । सोही उपमहानगरपालिका-१३ पदमपोखरी साङ्गेटोलमा स्थानीय केटाहरुबीच झैझगडा भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि ढुङ्गामुढा गरेपछि बा।९३ प ६०१४ नम्बरको स्कुटर सहित उनलाई प्रहरीले पक्राउ गरेको हो । साथै सम्झाई बुझाई गर्दा...
- Advertisement -

POPULAR POSTS