Home Blog Page 1143
ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या २७ हजार ३ सय ४१ पुगेकाे छ । अहिलेसम्म ५ लाख ९५ हजार ९ सय ५२ मा देखिकाे संक्रमणमध्य १ लाख ३३ हजार ५७ जनाले स्वास्थ्य लाभ गरेका छन । काेराेनाकै कारण सबैभन्दा बढि ईटलीमा मृत्यु भएकाे छ । ईटलीमा एकैदिन ९ सय १९ जनाकाे मृत्यु हुदा मर्नेको सङ्ख्या...
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९)का थप एक नेपाली संक्रमित भेटिएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन मार्फत थप एकजनामा काेराेना संक्रमणकाे पुष्टि गरेकाे हाे । सेति प्रादेशिक अस्पताल कैलालीमा भर्ना भएका ३४ बर्षिया एक पुरुषमा संक्रमण देखिएकाे मन्त्रालयले पुष्टि गरेकाे छ । दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए । यसअघि नेपालमा तीन जनामा...
काठमाडौं । अबदेखि अाधा सिलिन्डर मात्रै ग्यास उपलब्ध हुने भएकाे छ । ग्यास उद्योगीहरुले आधा सिलिन्डर ग्यास भर्न थालेका छन् । नेपाल आयल निगमको निर्देशन अनुसार सबै ग्यास उद्योगीहरुले शुक्रबारदेखि आधा सिलिन्डर ग्यास भर्न थालेका छन । बुधबार नेपाल आयल निगमले र उद्योग मन्त्रालयका अधिकारी समेतको उपस्थितिमा उद्योगीसँग गरेको छलफलपछि  आधा सिलिन्डर ग्यास मात्रै बजारका पठाउन निर्देशन दिएको हाे ।...
  क्वालालम्पुर । काेराेना भाइरस (काेभिड-१९) काे कारण शुक्रबार दिउसाे सम्म मलेसियामा मर्नेकाे सङ्ख्या २६ पुगेकाे छ । मलेसियामा काेरानाकाे संक्रमितको सङ्ख्या अहिलेसम्म २ हजार १ सय ६१ जनामध्ये २ सय ५९ जनाकाे उपचार सफल भएकाे छ । अहिले मलेसियामा १८ सय ७६ जनामा संक्रमण सक्रिय रहेकाे छ । त्यस्तै मलेसियाले सरकारले एमसिओ अर्थात माेभमेन्ट कन्ट्रोल अडर नटर्नेहरुलाई धरपकड सुरु गरेकाे छ...
दिल्ली । सबैभन्दा बढि नेपाली रहेकाे छिमेकी देश भारतमा काेभिड-१९ काे कारण मर्नेकाे सङ्ख्या अाज शुक्रबार दिउसो सम्म २० पुगेकाे छ । भारतमा काेराेना संक्रमितको सङ्ख्या ७ सय ९१ रहकाे छ भने ७१ जना बिरामीहरुकाे सफल उपचार भएकाे छ । अहिलेसम्म विश्व भर काेराेनाका कारण मृत्यु हुनेकाे सङ्ख्या २४ हजार २ सय ९३ रहेकाे छ । https://youtu.be/FLL27vocI-o
काठमाडौं । नेपाल चिकित्सक संघले तत्काल आधारभूत स्वास्थ्य सामाग्री तत्काल उपलव्ध गराउन सरकारसँग माग गरेको छ । संघले विश्व स्वास्थ्य संगठन र नेपाल मेडिकल काउन्सिलले सिफारिस गरेबमोजिमका  आधारभूत स्वास्थ्य समाग्री तत्काल उपलव्ध गराउन सरकारसँग माग गरेको हाे । साथै संघले विज्ञप्तिमा उल्लेख गर्दै सरकारसँग स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको जीवन बिमा, स्वास्थ्य बिमा र विशेष बिमाको व्यवस्था गर्न समेत माग गरेको छ...
काठमाडौं । विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी धनकुटाले कालोबजारी गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । पार्टीको जिल्ला समितिले बिहीबार सामाजिक सञ्जालमा प्रेस बिज्ञप्ति सार्वजनिक गर्दै कोरोना भाइरस संक्रमणको महामारी फैलिरहेका बेला दैनिक उपभोग्य बस्तुमा कालोबजारी गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको हो । ‘कालोबजारी गर्नेलाई हाम्रो पार्टीको तर्फबाट सक्त कारबाही गर्ने जानकारी गराउँदै कालोबजारी गर्ने व्यक्तिको पहिचान गरी खबर...
कोरिया । गैर आवासीय नेपाली संघ दक्षिण कोरियाद्वारा कोरोना भाइरस लागेको नलागेकाे तीन घण्टामा पत्ता लगाउन सक्ने कोरियन स्वास्थ्य सामग्री(किट्स) खरिद गरि नेपाल पठाउन आर्थिक सहयोग अभियान अघि बढेको छ । उक्त अभियानमा एकताबद्ध बिज्ञप्ती जारी गर्दै सुदुरपश्चिम समाज दक्षिण कोरियाले एक मुष्ट रुपमा दश लाख कोरियन वन सहयोग गरेको छ । समाजका अध्यक्ष विर बहादुर पाल र महासचिव ओम...
क्वालालम्पुर । काेराेना भाईरस (काेभिड-१९) काे संक्रमण मलेसियामा दिनानुदिन बढदै गएकाे देखिन्छ । बिहीबार सम्ममात्रै मलेसियामा काेराेनाकाे कारण मर्नेकाे सङ्ख्या २३ पुगेकाे छ । नयाँ थप संक्रमितसहित संक्रमितको सङ्ख्या २ हजार ३१ जना रहेका छन । संक्रमित निकाे हुनेमा अहिलेसम्म २ सय १५ जना रहेका छन । मलेसियन स्वास्थ्यमन्त्रालयका अनुसार अाज मङगलबार थप नयाँ १०६ मा संक्रमित पुष्टि भएपछि १६ सय...
ऐजेन्सी । विश्व भरि महामारीको रुपमा फैलिएकाे काेराेना भाईरस (काेभिड-१९) काे कारण ज्यान गुमाउनेकाे सङ्ख्या २१ हजार २ सय ९७ जना रहेका छन । त्यस्तै हालसम्म ४ लाख ७१ हजार ७ सय ९४ जनामा संक्रमण देखिएकाे छ । यधपी अहिले मात्रै ३ लाख ३५ हजार ,७ सय ९४ जनामा संक्रमणले समाति रहेकाे छ । त्यस्तै करिब १५ हजार गम्भीर बिरामी...
- Advertisement -

POPULAR POSTS