Home Blog Page 1145
काठमाडौं । विश्वब्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड-१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने ६८ जनालाई विभिन्न स्थानबाट मंगलबार प्रहरीले नियन्त्रणमा लिएको छ । सम्झाई बुझाई गर्दा समेत अटेर गरी लकडाउन उल्लङ्घन गर्नेमध्ये कैलालीबाट ३१ जना, कपिलवस्तुबाट १४ जना, रुपन्देहीबाट ७ जना, झापाबाट ४ जना, सुनसरीबाट ४ जना, पर्साबाट ३ जना, सिरहाबाट २ जना,...
धनगढी । सुदूरपश्चिमेली नेपाली समाजले नेपाल भारत सिमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई तत्काल स्वास्थ्य परिक्षण गरि सुरक्षित गन्तव्य सम्म पुर्याउन सुदूर पश्चिम प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र जारी गरेको छ । समाजका अध्यक्ष धन बहादुर बलायर र महासचिव दिलेन्द्र प्रसाद जोशीद्वारा हस्तान्तर जारि ध्यानाकर्षण पत्रमा भनिएकाे छ ।" कोराना भाईरसको संक्रमण फैलिन नदिन सुदूरपश्चिम प्रदेश सरकारले गरेको पहल (लक डाउन) घोषणा...
काठमाडौं । अब काठमाडौंमा दैनिक ५० हजार माक्स उत्पादन हुने भएकाे छ । सरकारको पहल तथा निजी क्षेत्रको अगुवाईमा काठमाडौंमा नै ठूलो क्षमतामा मास्क उत्पादन सुरु भएको हाे । नेपाल चेम्बर अफ कमर्सको सक्रियतामा व्यवसायी दीपक मल्होत्रासहितका व्यवसायीकाले लगानीमा नयाँ मास्क उद्योग खोलिएको हो ।साेमबार देखि उत्पादन सुरु गरेकाे कम्पनीले तुरुन्तै सरकारलाई ५० हजार मास्क उपलब्ध गराउने र लगत्तै अन्य...
काठमाडौं। काेराेना भाईरस (काेभिड-१९ ) काे संक्रमणबाट अमेरिककामा एक नेपालीको मृत्यु भएको छ। अमेरिकाकाे न्युयोर्कमा बसोबास गर्दै आएका ५० वर्षीय अनिल लिम्बूको उपचारको क्रममा मङगलबार मृत्यु भएको बताएको छ । पाँचथर रानीगाँउ निवासी लिम्बु विगत १५ वर्षदेखि अमेरिकामा बस्दै आएका थिए । यसअघि पनि लन्डनमा एक नेपालीको मृत्यु भएकाे थियाे । अहिलेसम्म काेराेनाका कारण दुईजनाले ज्यान गुमाई सकेका छन ।
काठमाडौं । काठमाडौंका एक घरबेटीले कोरोनाको संक्रमणका कारण डेरावालाहरु समस्यामा परेको भन्दै एक महिनाको घरभाडा मिनाहाको घोषणा गरेका छन् । काठमाडौं धापासी घर भएका मिनकुमार गुरुङ र नैनाकुमारी गुरुङले एक महिनाको भाडा नलिने बताएका हुन् । हाल उनीहरु दुबै यूकेमा छन् । स्थानीय प्रतिनिधिमार्फत उनीहरुले भाडा उठाउँदै आएका थिए । टेलिफोन गरेर एक महिनाको भाडा नलिने बताएको घरमा बस्दै आएका...
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण मर्नेकाे सङ्ख्या १५ पुगेकाे छ । नयाँ थप संक्रमितसहित संक्रमितको सङ्ख्या १६ सय २४ पुगेकाे छ । मलेसियन स्वास्थ्यमन्त्रालयका अनुसार अाज मङगलबार थप नयाँ १०६ मा संक्रमित पुष्टि भएपछि १६ सय २४ पुगेकाे हाे । करिब ५ लाख बढि नेपाली श्रमिक कार्यरत मलेसियामा अहिलेसम्म नेपालीमा संक्रमण नभएकाे नेपाली दुतावासले जनाएको छ । दुतावासका अनुसार अहिलेसम्म...
काठमाडौ । काेराेना भाईरस (काभिड-१९) काे कारण विश्व भरि मर्नेको सङ्ख्या १६ हजार ५ सय ८६ पुगेकाे छ । सबैभन्दा बढि मर्नेको सङ्ख्या ईटलीमा ६ हजार ७७ रहेकाे छ । याे समाचार तयार पार्दासम्म विश्वभरि संक्रमितको सङ्ख्या जम्मा ३ लाख ८३ हजार ९ सय रहेकाे छ । त्यस्तै १ लाख २ हजार ५ सय ३६ जनाकाे उपचार सम्भव भएकाे छ...
चितवन । चितावनकाे भरतपुरस्थित कोरोना विषेश अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ । उनको आज मंगलबार विहान ७ बजे उपचारका क्रममा मृत्यु भएको हाे । उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका वीरगञ्जका ३० बर्षका युवकको मृत्यु भएको हो । उनलाई चितवन मेडिकल कलेजबाट रिफर गरेर केही दिन अघि कोरोना बिषेश अस्पतालमा पठाइएको थियो । यधपी उनमा काेराेना संक्रमण थियाे...
काठमाडौ। कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले चैत ११ देखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि देशभर गरिएको लक डाउन आजबाट सुरु भएको छ । लकडाउनसँगै काठमाडौ सुनसान बनेको छ लकडाउन भएसँगै औषधी उपचार, खाद्य वस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनैपनि व्यक्ति घरबाट बाहिर निस्कन पाउने छैनन् । अनुमति प्राप्त सवारी साधन,...
काठमाडौं । सरकारले भोलिबाट देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको छ । कोरोना संक्रमणसम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैडकले यो निर्णय गरेको हो । मङगल बार विहानबाट एक सातासम्म घरबाट बाहिर निस्कन पाइने छैन भने सवारी साधन पनि चल्नेछैनन । अत्यावश्यक काम उपचार, खाध्यबस्तु खरिद बाहेक बाहिर ननिस्कन सरकारले निर्देशन दिएकाे हाे । https://youtu.be/vEwrb69Tg7s
- Advertisement -

POPULAR POSTS