Home Blog Page 1146
कृष्ण गुप्ता पर्सा । बिश्व भरी महामारीको फैलीरहेको काेराेना भाईरस (कोभिड १९ ) सम्बन्ध जानकारी दिन पर्सामा एकदिने प्रसिक्षण कार्यक्रम सम्पन्न भएको छ। समाज परिवर्तन नेपालका अध्यक्ष तथा नेकपाका युवा नेता अकलेश साहकाे अगुवाइमा बालअधिकार कर्मी ज्योति साह र संचारकर्मी श्रीनारायण महतोले कोरोनाबाट कसरी बच्ने र बचाउने बारेमा स्थानीयलाइ प्रसिक्षण तथा सचेतना दिएका थिए । कार्यक्रमकाे क्रममा नेपाल पिछड़ा बर्ग अर्थात ओ.बी.सीका...
काठमाडौ । सरकारले भारत र चीनसँग जोडिएका सबै सीमा नाकामा बन्द गर्ने भएकाे छ । काेराेना संक्रमणकाे उच्च जाेखिम बढेपछि सरकारले एक साता आवागमन बन्द गर्ने निर्णय गरेको हाे। दक्षिणी सीमा नाकाबाट आवागमन तीव्र भएपछि कोभिड–१९ संक्रमणको उच्च जोखिम बढेकाे भन्दै अाईतबार मन्त्रिपरिषद्काे बैठक बस्दै सिमा नाका बन्द गर्ने निर्णय गरेकाे हो । सिमाबाट मानिसको आउजाउ गर्न राेक लगाईएपनि सामान ढुवानी भने...
चितवन । कोरोना भाइरसको त्रासका कारणले चितवनबाट प्रकाशित हुने सबै पत्रपत्रिका बन्द हुने भएका छन । दैनिक तथा साप्ताहिक पत्रपत्रिकाहरु चैत्र २१ गतेसम्म बन्द हुने भएका हुन । जिल्ला भरिबाट प्रकाशन हुने १९ वटा दैनिक तथा साप्ताहिक पत्रिकाका सम्पादक तथा प्रकाशकहरुको सोमवार बसेको बैठकले चैत१२ गते देखि २१ गते सम्म पत्रिका बन्द गर्ने निर्णय गरेको हो । बैठकले सुचना सङकलनमा...
क्वालालम्पुर । मलेसियामा कोरोना भाईरस (काेभिड-१९) को संक्रामणबाट १४ जनाको मृत्यु भएको छ । मलेसियाको स्वास्थ्य मन्त्रालयका अनुसार १४ जनाकाे मृत्यु भएकाे छ भने १५ सय १८ जना संक्रमित रहेका छन । मलेसियन स्वास्थ्य मन्त्रालयका निर्देशक जनरल डाक्टर नुर हिशन अब्दुलहले जारि गरेकाे नियमित प्रेस बिज्ञप्तिमा उल्लेख गरिए अनुसार मलेसियामा तथ नयाँ २ सय १२ जना संक्रमितसहित जम्मा १५ सय...
काठमाडौं । कोरोना भाइरसबारे गलत सूचना सम्प्रेषण नगर्न सरकारले पटक–पटक आग्रह गर्दै आएको छ। त्यस्तो गर्ने व्यक्तिलाई कारबाही गर्ने निर्णय पनि दिएको छ । तर, जिम्मेवार व्यक्तिले नै हल्ला फैलाउँदा आइतबार देशभर त्रास फैलियो। वीरगन्जका व्यवसायी शिवकुमार रुंगटामा कोरोनाको संक्रमण देखिएको भन्दै आइतबार सांसद प्रदीप यादवले सामाजिक सञ्जालमा लेखेपछि देशभर सनसनी मच्चियो। पर्साका सिडिओ विष्णुकुमार कार्की र सहायक सिडिओ ललितकुमार बस्नेतले...
काठमाडौं । नेपालमा कोरोना भाइरस (काेभिड-१९) काे संक्रमित एक जना विरामी फेला परेका छन् । सोमबार स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सोमबार पत्रकार सम्मेलन गरी कोरोना संक्रमित व्यक्ति फेला परेकाे बताएका हुन । काठमाडौंमा फेला परेका ती संक्रमित व्यक्ति नेपाली नभै फ्रान्सबाट काठमाडौं आएका विदेशी नागरिक भएकमे बताएको छ । यसअघि पनि चीनबाट अाएका एक जना नेपालीमा संक्रमण भएकाे पुष्टि...
ऐजेन्सि । चीनकाे हुवानबाट फैलिएको काेराेना भाईरस (काेभिड-१९) ले सबैभन्दा बढि क्षति ईटलीमा पुय्राएकाे छ । कोरोना संक्रमणका कारण इटलीमा आइतबार मात्रै ६ सय ५१ को मृत्यु भएको छ । यससँगै मृतकको संख्या ५ हजार ४ सय ७६ पुगेको छ । कोरोना भाइरसको संक्रमणले संसारभरी अहिलेसम्म १३ हजार बढीको मृत्यु भइसकेको छ । मृतकको संख्या दिनानुदिन वृद्धि भएपछि इटलीको सरकारले...
पर्सा । वीरगञ्जका एक जनामा काेराेना संक्रमण भएकाे पुष्टि भएकाे छ । वीरगञ्ज महानगरपालिका – १० आदर्श नगर घर भएका एक जना व्यापारीमा कोरोनाको संक्रणम पुष्टि भएको हो । केही समयअघि दुवई गएर फर्किएका ती व्यक्तिलाई रूघा खोकी र ज्वरो देखिएपछि कोरोना भाइरस संक्रमणको आशंका गर्दै भारतको पटना पठाइएको थियो । त्यहाँ जांच गर्दा उनलाई कोरोना संक्रमण भएकाे पुष्टि भएकाे...
काठमाडौं, ९ चैत। विश्वमा महामारीको रूपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड-१९) रोकथामको लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले उपत्यकाका बढी भिडभाड हुने र जोखिम बढी हुने १६ स्थानमा सर्वसाधारणलाई हात धुनको लागि साबुन सहित पानीट्याङकी राखेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले वित्तिय संस्थासँगको सहकार्यमा काठमाडौं, ललितपुर र भक्तपुरका बढी भिडभाड हुने स्थानहरूमा पानीट्याङकी राखिएको...
काठमाडौं । नेपाल बिध्यार्थी संघका प्राबिधिक बिध्यार्थीहरुले मनपरि हवाई भाडाकाे बिराेध गरेकाे छ । एर्पाेट एरियामा करिब १५/२० जनाकाे समुहमा अाएका संघका नेता कार्यकर्ताले सर्बसाधरणलाई निशुल्क मास्क बितरण गर्दै सरकारकाे बिराेध गरेकाे हाे । मनपरि हवाई भाडा तथा बस भाडामा सरकारले ध्यान नदिएकाे भन्दै उनीहरुले बिराेध गरेकाे बताएका छन । सरकारले २५ जनाभन्दा बढि जम्मा नहुन अाह्वान गरेकाे छ । अनि...
- Advertisement -

POPULAR POSTS