Home Blog Page 1148
  काठमाडौं । काठमाडौं बाहिर जाने यात्रुहरुसँग तोकिए भन्दा बढी भाडा लिएको अभियोगमा बारा घर भई बल्खु बस्ने ३२ वर्षीय मुकेश प्रसाद साह लगायत २३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको बल्खु र कलंकीबाट उपत्यका बाहिर जाने यात्रुहरुसँग तोकिए भन्दा बढी भाडा असुल गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई तोकिए भन्दा बढी भाडा असुल गरिरहेको अवस्थामा...
क्वालालम्पुर । मलेसियामा  लगातार प्रत्येक दिन सयौंको संख्यामा कोरोना भाईरसको संक्रमित फेला परिरहेको छ । आज शुक्रबार  पनि थप १३० जनालाई संक्रमाण भएको पुष्टि भएको छ । यो संगै मलेसियामा संक्रमितको संख्या १०३० पुगेको छ भने मृत्यु हुनेको संख्या २ मै सिमित छ । संक्रामणको ठुलो चपेटामा सेलाङगर जिल्ला पेरको छ । सेलाङगरमा २६३ , क्वालालम्पुरमा १३९ , साबाहमा ११९,...
कृष्ण गुप्ता बिरगंज । तिन दिनदेखी बन्द गरिएको नारायणी अस्पतालको डायलाईसिस सेवा शुक्रबार बिहानदेखि पुनः सुचारु गरिएको छ । समाज परिवर्तन नेपालका अध्यक्ष अकलेश साहको बिशेष पहलमा बन्द रहेकाे सेवा सुचारु भएकाे हाे एपार्ट र बिपार्ट डायलासिस केमिकल नभएपछि तिन दिनदेखी सेवा बन्द रहेकाे थियाे । अचानक सेवा बन्द हुदा बिरामीहरू अझ पीड़ामाँ परेपछि अध्यक्ष साहले उक्त बिषयलाई बिभन्न निकायमा पहल...
काठमाडौं । शुक्रबार प्रधानमन्त्री केपी शर्माओलीले देशबासीकाे नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले अपरान्ह ५ बजे देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन । प्रधानमन्त्री ओलीको सम्बोधन  नेपाल टेलिभिजन र रेडियो नेपालबाट प्रसारण हुनेछ । यधपी सरकारि सञ्चारमाध्य बाहेक अन्य पत्रकार तथा मिडियालाई भने राेक लगाएकाे छ । प्रधानमन्त्रीकाे सम्बाेधनमा अन्य मिडियालाई राेक्न लगाउनुकाे मुख्यकारण भरखरै मृगौला प्रत्यारोपण गरेका...
काठमाडौ । भारतको चर्चित निर्भया बलात्कार काण्डका ४ जना  दोषिलाई शुक्रबार बिहान फाँसी दिईएको छ। भारतीय समयअनुसार शुक्रबार  बिहान साढे ५ बज दिल्लीस्थित तिहाड जेलमा उनीहरुलाई फाँसी दिईएको भारतीय संचारमाध्यमहरुले जनाएका छन्। निर्भयाका बलात्कार घटनाका दोषीहरु विनय शर्मा, अक्षय कुमार सिंह, मुकेश सिंह र पवन गुप्तालाई एकसाथ फाँसी दिईएको हो। सन् २०१२ डिसेम्बर १६ को राती राजधानी नयाँ दिल्लीमा गुडीरहेको बसभित्र...
क्वालालम्पुर । मलेसियामा दिनदिनै सयौंको संख्यामा कोरोना भाइरसका बिरामी बढ्न थालेपछि मलेसियन सरकारले मार्च १८ तारिक देखि ३१ तारिकसम्मको लागि बाहिरी जनजीवनमा प्रतिबन्ध लगाउने घाेषणा गरिसकेको छ । त्यस्तै मार्च १८ देखि ३१ सम्म नेपाल -मलेसिया नियमित उडान रद्द भएका छन । याे अवस्थामा फलाईट क्यान्सिल र प्रतिबन्धित अवस्थामा नेपाल लगायत अाफ्ना मुलुक जान तयारीमा रहेका तथा भिषा सकिएका विदेशीलाई...
क्वालालम्पुर । काेेेेेेराेना भाईरसका कारण बाहिरि जनजीवन बन्द गरेकाे मलेसियन सरकारले रेमिट्यान्स सेवा पनि बन्द गरेकाे छ । मलेसियामा नेपालिहरूले कमाएकाे पैसा सुरक्षित किसिमले नेपाल पठाउने माध्यम बन्दै अाएकाे रेमिट्यान्स कम्पनिहरू अाजकाे मिति देखि ३१ मार्च सम्मकाे लागि बन्द भएकाे हाे । अाईएमई ९रिया० रेमिट, अकबर रेमिट, भ्यालु रेमिट, सिबिएल रेमिट लगायत दर्जा भन्दा बढि रेमिट्यान्स कम्पनिले मलेसियाबाट सेवा दिईरहेका छन्...
काठमाडौं । सरकारले कोरोना भाइरस राेकथाम प्रयास अन्तर्गत युरोप, पश्चिम एसिया, खाडीसहितका ५५ मुलुलबाट चैत ३० सम्म नेपाल आउन रोक लगाउने निर्णय गरेकाे छ । राेक लगाएका मुलुकहरुबाट जोसुकै नागरिक नेपालमा आउन नपाउने पनि उल्लेख गरेकाे छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। बैठकले युरोपका सबै मुलुकहरु, पश्चिम एसिया लगायत खाडी क्षेत्रका...
काठमाडौं । सरकारले २५ जना भन्दा बढी जम्मा हुने सम्पूर्ण कार्यक्रममा राेक लगाएकाे छ । त्यस्तै सरकारले फुटसल खेल्न पनि प्रतिबन्ध गरेकाे छ । सरकारले कोरोना भाइरस संक्रमण फैलन नदिन कडा किसिमकाे कदम चालेकाे हाे । सरकारले फुटसल संगै यसअघि सिनेमा हल, सांस्कृतिक केन्द्र, रङ्गशाला, डान्स क्लब लगायत बन्द गर्ने निर्णय गरि सकेको छ । विदेश अावत जावतमा कडाइ गर्नुका...
क्वालालम्पुर । मलेसिया सरकारले काेराेना भाईरस (काेभिड-१९) काे राेकथाम तथा नियन्त्रण गर्न मलेसियालाई मार्च-१८ देखि सम्म बन्द गरेकाे छ ।उक्त अावागमन नियन्त्रण निर्देशन बारे मलेसियाका लागि नेपाली दुताबास मलेसियाले बिभिन्न कुराहरुकाे जानकारी दिएकाे छ । --मलेसियाले मार्च१८-३१ सम्म नेपाल लगायत अन्य मुलुकबाट मलेसिया आउन निशेध गरेकाे छ । साे समयमा मलेसियाको यात्रा तय गर्नुहुदैन । --मार्च १८ देखि ३१ भित्र नेपाल...
- Advertisement -

POPULAR POSTS