Home Blog Page 1151
बझाङ । बझाङमा पेस्तोलसहित एक जना पक्राउ परेका छन । थलारा गाउँपालिका-७ बाट केदारस्यू गाउँपालिका-७ भामचौर बस्ने २९ वर्षीय अनिश जाग्रीलाई पेस्तोल १ थान सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको हाे। ईलाका प्रहरी कार्यालय थलाराबाट खटिएको प्रहरीले जाग्रीलाई उक्त पेस्तोल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ । जाग्रीलाई थप अनुसन्धानपछि मुद्दा लगाउने तयारि गरिएकाे...
काठमाडौं, ३ फागुन । दोस्रोपटक मृर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओली पुनः सक्रिय हुन थालेका छन् । चिकित्सले आराम गर्नुपर्ने र सामान्य अवस्थामा आउन छ महिना लाग्ने बताएको भएतापनि प्रधानमन्त्री ओली सक्रिय हुन थालेका हुन् । हिजै कोरोनाविरुद्धको सार्क मुलुकका सरकार प्रमुखहरुको बैठकमा भिडियो सम्बोधन गरेका ओलीले आज दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बोलाएका छन् । मंसिर...
काठमाडौँ,  । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई अन्तिम रूप दिन आज आइतवार बसेको प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूबिच चर्काचर्की भएको छ । समानुपातिक समावेशीतर्फको क्लष्टरमा प्रतिशत निर्धारण, प्रदेशको प्रमुख सचिव तथा सचिव र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको खटनपटन, कर्मचारीको उमेर हदबन्दी लगायतका सहमती हुन बाँकी विषहयरूमा निर्णय...
काठमाडौ । विश्व चर्चित डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ स्टार्स’ को नेपालमा पनि हुने भएकाे छ । शोमा हरेक विधामा लोकप्रियता कमाएका १२ जनाले प्रतिस्पर्धा गर्ने भएका हुन । बीबीसी स्टुडियोले शुरू गरेको यो रियालिटी शो बेलायत, अमेरिका, भारतलगायत विश्वका सयभन्दा बढी देशमा प्रसारण भइरहेको छ। वैशाखबाट शुरु हुने प्रतियोगिता हिमालय टेलिभिजनमा हरेक शुक्रबार र शनिबार राति  ८ बजे प्रसारण...
क्वालालम्पुर । मलेसियाको सुंगाईबुलोमा पिएनसिसि मलेसिया शाखाले कोरोना भाइरस सम्बन्धि जनचरतनामुलक कार्यक्रम मार्च १५ तारीख सम्पन्न गरेको छ । विश्व भर फैलिरहेको नोभेल कोरोना भाइरसको प्रकोप मलेसियामा पनि बढेको पछि नेपाली श्रमिकहरुलाई यसबाट बच्न सघाउ पुय्रोउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेको पिएनसिसि नेपालका मलेसियाका संयोजक मछिन्द्रनाथ चापागाईले बताउनु भयो । कार्यक्रममा कोराना सम्बन्धि जनचेतना गराउन मलेसियाका स्वास्थ मन्त्रालयका ल्याब टेक्नोलोजीस्ट...
काठमाडौँ । काेराेना भाईरस कोभिड–१९ विरुद्ध लड्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सस्दय मुलुकबीच भिडियो कन्फरेन्समा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस बाट बच्‍न हात मिलाउनुको साटो नमस्ते आदानप्रदान गर्न आग्रह गरेका छन् । पूर्वीय संस्कृति मानिने नमस्ते अहिले पश्चिमा देशहरुमा समेत प्रचलनमा आएको छ । बेलायती राजकुमार चार्ल्स, इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुदेखि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसम्मले नमस्ते गरेर...
काठमाडौं । प्रहरीले फेरि कपन एरियाबाट करिब डेढ लाख माक्स बरामद गरेकाे छ । प्रहरिकाे बिशेष अपरेसनबाट माक्स सहित केहि व्यक्ति पनि पक्राउ परेका छन । कोरोनाको संक्रमणका कारण विश्वभर सन्त्रास फैलिरहेका बेेला काठमाडौंमा मास्कको कृतिम अभाव सिर्जना गर्नेविरुद्ध प्रहरी आक्रामक बनेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले ३ रुपैयाँमा खरिद गरेर ४० रुपैयाँसम्ममा मास्क बिक्री गरेको आशंकामा विशेष अपरेशन...
काठमाडौं। डिउटीमा खटिएको प्रहरीलाई नगद ४ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने काठमाडौं पेप्सीकोला बस्ने ४७ वर्षीय प्रेमनाथ सेढाईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिलका-१ केशरमहल चोकमा ट्राफिक ब्यवस्थापन डिउटीमा खटिएको प्रहरीले बा.२८ प ४०२८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा सेढाईसंंग आवश्यक कागजपत्र नभएपछि उनले पैसामा मिलाउन खाेेजेेपछि उनलाई पक्राउ गरििएको हााे । https://youtu.be/KUuZEM6rv48
काठमाडौं । मास्क कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ८ जनालाई ७८ हजार थान माक्स सहित प्रहरीले पक्राउ गरेकाे छ । काठमाडौं महानगरपालिका-१५ डल्लुबाट शनिबार दिउँसो प्रहरीले उनीहरुलाई पक्राउ गरेको हाे । पक्राउ पर्नेहरुमा काभ्रे रोसी गाँउपालिका-७ घर भई स्वयम्भू बस्ने ३० वर्षीय मिन्टु तामाङ, सोही ठाउँ घर भई ललितपुर सातदोबाटो बस्ने ३५ वर्षीय मानकाजी लामा, रामेछाप गोकुलगंगा गाउँपालिका-२ घर...
काठमाडौं । सातै प्रदेशका मुख्यमन्त्रीहरु काठमाडौं अाएका छन । उनीहरु प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको निमन्त्रणामा काठमाडौं आएका हुन । कोरोना भाइरसको प्रभाव फैलन नदिन प्रदेश सरकारसँग समन्वय गरी एकीकृत कार्ययोजना बनाउनको लागि मुख्यमन्त्रीहरूलाई काठमाडौं बोलाइएको बताएको छ । मुख्यमन्त्रीहरुले उपप्रधान तथा रक्षामन्त्री ईश्वरङ पोखरेलसँग भेटवार्ता गर्नेछन । मुख्यमन्त्रीहरूले प्रधानमन्त्रीसँग भेट गर्ने कार्यक्रम भने नरहेको बताएको छ । https://youtu.be/KUuZEM6rv48
- Advertisement -

POPULAR POSTS