Home Blog Page 1153
काठमाडौं, ३० फागुन । नेपाल सरकारले कोभिड–१९ (कोरोना) भाइसका वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने श्रम स्वीकृति अनिश्चितकालसम्मका लागि स्थगन गरेको छ । बिहीबार बसेको नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले ‘अर्को सूचना नभएसम्म वैदेशिक रोजगारका लागि दिइने श्रम स्वीकृति स्थगन गर्ने’ निर्णय गरेपछि श्रम स्वीकृति प्रदान गर्ने कार्य आजदेखि स्थगित गरिएको वैदेशिक रोजगार कार्यालय ताहचलका...
  काठमाडौं । पर्सा जिल्लाकाे बिन्दवासिनी गाउँपालिका-४ अमरपट्टी स्थित गौरी हजाराको घरमा विद्युत सर्ट भई आगलागि हुदा ३ लाख ५० रुपैया बराबरको क्षेती भएकाे छ । बिहीबार दिउँसो भएकाे आगलागी हुँदा सोही ठाउँ बस्ने शंकर हजाराको कची घरमा समेत आगो फैलिँदा दुवै जनाको अन्नपात, भाँडावर्तन, अन्य सामानहरु समेत जलेर नष्ट भएकाे प्रहरीले बताएको छ । त्यस्तै स्याङ्जाकाे कालिगण्डकी-५ बासटारी स्थित नेत्र प्रसाद...
काााठमाडौं । ठक्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडोले श्रीमतीमा ‘फ्लू’ जस्तो लक्षण देखिएपछि आफूलाई घरभित्र क्वारेन्टनाइनमा राखेका छन् । ट्रुडोको कार्यालयले बिहिबार दिएको जानकारी अनुसार सोफी ग्रेगोइर ट्रुडोलाई ब्रिटेनमा आयोजित एक कार्यक्रमबाट फर्किए लगत्तै रुघा खोकीलगायत बुधबार राती सामान्य ज्वरो पनि आएको थियो । उनीमाथि कोभिड–१९ को परीक्षण गरिएको र रिपोर्ट आइनसकेको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ । ‘सावधानीस्वरुप प्रधानमन्त्रीले आफूलाई सेल्फ आइसोलेशनमा राखेका...
काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सप्तरी डिमन बस्ने सुकदेव यादव र बिनोद कुमार यादव बिहीबार बिहान पक्राउ परेका छन् । २०६२ असोज १७ गते सोही ठाउँका दिलिप कुमार यादवको गोली प्रहार गरी हत्या भएको घटनामा संलग्न रही फरार भएकाेे प्रहरिले बताएको छ ।  उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सुनसरी र ईलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले सुनसरी ईनरुवा नगरपालिका–९...
काठमाडौ ।  शहरीकरण तीव्र भएपछि गोकर्णेश्वर नगरपालिका–५ स्थित जोरपाटी चोकमा सुविधासम्पन्न आधुनिक शौचालय निर्माण गरिने भएको छ । राजधानी काठमाडौँको पूर्वी क्षेत्रको महत्वपूर्णस्थान जोरपाटी चोकमा अत्याधुनिक शौचालय निर्माणका लागि गैरआवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद् र नगरपालिकाबीच सम्झौता भएको हो । सङ्घका सचिव गौरीराज जोशी र नगरपालिकाका प्रमुख सन्तोष चालिसेले सो सम्झौतामा हस्ताक्षर गरे। काठमाडौँको काठ क्षेत्रमा बस्ती विस्तार भएसँगै पूर्वी...
  काठमाडौं । पश्चिमी न्युन चापिय प्रणालीका कारण प्रवेश गरेको पश्चिमी वायुको प्रभावका कारणआज दिउँसो मध्य र पश्चिमका धेरै जसो स्थानमा पानी पर्ने संभावना छ। मध्य र पश्चिमका धेरैजसो स्थानमा मेघ गर्जन, हावा हुरी र चट्याङसहित पानी पर्ने जल तथा मौसम विज्ञान पुर्वानुमान महाशाखा बबरमहलले जनाएको छ। महाशाखाका अनुसार मध्य र पश्चिमका हिमाली तथा उच्च पहाडी भेगमा हिमपात पनि हुने छ ।
काठमाडौं । उदयपुरबाट प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहको नेपाल कम्युनिस्ट पार्टीका १४ जना  नेता कार्यकर्ता पक्राउ परेका छन् । उनिहरु धनुषाबाट एक बालिकाको अपहरण गरी उदयपुर पुगेकाे बताएको छ । उनीहरुको साथबाट तीन थान पेस्तोलसँगै १२ वटा बम बरामद भएको छ। उदयपुरको कटारी नगरपालिकाबाट ६ जना महिला र ८ जना पुरुषलाई पक्राउ गरेको २ नं प्रदेश प्रहरीले जानकारी दिएकाे छ...
बेइजिङ।  चीन कोरोना भाइरस(कोभिड–१९) को उच्च जाेखिमबाट टरेकाे चीनले  जनाएको छ । चीनमा नयाँ संक्रमित नभेटिएकाे र संक्रमितकाे सफल उपचार हुदै गएकाेले जाेखिम कम भएकाे बताएको हाे । बिहीबार चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले पत्रकार सम्मेलनमार्फत चीनमा कोभिड–१९ को उच्च जोखिम सकिएको बताएका हुन् । प्रवक्ता फेङले भाइरसको उद्गमस्थल मानिएको हुबेई प्रान्तमा बुधबार ८ जनामा मात्रै संक्रमण देखिएको...
पाल्पा । पाल्पामा  भ्यान दुर्घटना हुँदा चालक सहित ६ जना घाईते भएका छन् । पाल्पाको  बगनाँसकाली ९ चाप्पानी झिरभञ्याङ्गमा लु१ज २५३९ नम्बरकाे भ्यमन दुर्घटना भएकाे हाे । दुर्घटनामा घाइते  हरुको तानसेन स्थित युनाईटेड मिशन अस्पतालमा उपचार भैरहेको प्रहरीले बताएको छ । तानसेन बाट यम्घा जाँदै गरेको उक्त भ्यान बिहिबार बिहान ११ बजे तिर झिरभञ्य्राङकाे वरालोमा  पल्टिएको हो । दुर्घटना के कसरि...
काठमाडौं । बिहिवार बिहान ११ बजेदेखि प्रतिनिधिसभा बैठक चलिरहेको छ । बैठकमा नेपाली कांग्रेसका सांसदहरुले तत्काल संसद बैठक रोक्न माग गरेका छन । कोरोनाको संक्रमणले विश्व नै त्रसित भइरहेका बेला संसदलाई निरन्तर चलाइराख्नुको कुनै तुक नभएकाे कांग्रेस सांसद भीमसेनदास प्रधानले बताएका छन । त्यस्तै अर्का सांसद भरतकुमार शाहलेले पनि संसद धेरैदिन नचलाउदा राम्रो हुने बताएका छ । संसदकाे शून्य समयमा बोल्दै...
- Advertisement -

POPULAR POSTS