काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बीच एकीकरण भएको छ । कमल थापा नेतृत्वमा रहेको राप्रपा तथा पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको राप्रपा (संयुक्त) बीच बुधबार पार्टी एकता भएको हो ।
२०७३ मंसिर ६ गते राप्रपाका विभिन्न घटकबीच एकता भए पनि ६ महिनाभित्र विभाजित भएको थियो । देशमा बलियो राष्ट्रिय राष्ट्रवादी प्रजातान्त्रिक...
काठमाडौं । सरकारले ट्याक्सी चालकहरू तथा व्यवसायीहरुकाे मागलाई मध्यनजर गर्दै वैशाखसम्ममा ट्याक्सीको भाडादर समायोजन गर्ने आश्वासन दिएको छ ।
बुधवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र ट्याक्सी चालकबीच भएको छलफलमा सरकारले यस्तो आश्वासन दिएको हो । साथै मन्त्रालयले टुटल ,पठाओ जस्ता निजि सवारि साधनले भाडामा यात्रु बाेक्ने कार्यालाई नियमन गर्ने यातायातमन्त्री बसन्त नेम्वाङले अाश्वासन दिएकाे बताईएकाे छ ।
मङगलबार ट्याक्सि व्यवसायी तथा...
काठमाडौं । बुधबार सिंहदरवारमा सर्वदलीय बैठक सम्पन्न भएकाे छ । बैठकमा विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण फैलन नदिन सवै राजनीतिक दलहरु एकमत भएका हुन ।
कोरोना संक्रमित देशहरुबाट अाउन जान प्रवेशमा रोक लगाउने, कोही अाईहाले व्यवस्थापन कसरी गर्ने ? क्वारेन्टाइनको कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भएकाे नेताहरुले बताएका छन ।
बैठकमा सत्तारूढ दल अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता झलनाथ खनाल...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दिने समीक्षा संग्रौला ज्ञवाली बुधबार डिस्चार्ज भएकी छिन ।
गत फागुन १९ गते त्रिवि शिक्षण अस्पतालमा ओलीसंगै भर्ना भएकी समीक्षा बुधबार नौ दिनपछि डिस्चार्ज भएकी हुन् । समीक्षा प्रधानमन्त्री ओलीकी ‘भान्जी’ नाता पर्ने हुन् ।
समिक्षा डिस्चार्ज हुनु अघि प्रधानमन्त्री ओलीलाई भेटेका थिईन । प्रधानमन्त्री ओलीको पनि छिट्टै डिस्चार्जकाे तयारि रहेकाे छ ।
काठमाडौं, । सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका–२ स्थित सडकमा को.१२ प ४२० नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ६० बर्षीय झबर मेहताको सोमाबर बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी सुनसरी, ईनरूवा नगरपालिका–६ घोपाली टोलस्थित सडकमा हाल नम्बर नखुलेको गाडीको ठक्करबाट...
झापा । जिल्लाको मेचीनगर नगरपालिका -५ काे तामाङ टाेलबाट गाेरुकाे मासु सहित दुईजना पक्राउ परेका छन । घरमै गोरु काटेर मासु बिक्री गर्ने वीरबहादुर आङदेम्बे र सन्तकुमार राई गोरुकाे मासुसहित पक्राउ परेका हुन ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सोमबार मध्यरातमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएका गस्ती टोली तामाङ टोलमा पुग्दा आङदेम्बेको घरभित्र गोरु काटेर मासु बिक्रीका लागि राखेको अवस्थामा...
काठमाडौं । पूर्वमन्त्री गाेकुलप्रसाद बास्काेटाकाे घरमा बम बिष्पाेट भएकाे छ । लोकन्थलीस्थित पूर्वमन्त्री बाँस्कोटाको घरमा बुधबार बिहान बम विस्फोट भएको हाे ।
बिष्पाेट कसले किन कसरि गरायाे भन्ने बारे नखुलेपनि पनि बिप्लब समुहले गराएकाे हुन सक्ने अाशंका गरिएकाे छ । यति बेला घटना स्थलमा महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त ठिमीको टोली पसगेर अनुसन्धान सुरु गरेकाे बताएको छ ।घरको...
काठमाडौं । कोरोना भाइरस (कोभिड—१९) को आशंका लागेमा स्वयं आफै क्वारेन्टाइनमा बस्नुपर्ने सरकारले स्पष्ट पारेकाे छ । मंगलबार युवा संघ नेपालकाे ध्यानाकर्षण पत्र बझ्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले यस्तो स्पष्ट पारेका हुन
मन्त्री ढकालका अनुसार चीनबाट बिध्यार्थी ल्याएर क्वारेन्टाइन राखे जस्ताे गरि सबैलाई राख्न नसकिने बताएका छन । उनले भने " विश्व स्वास्थ्य संगठनकाे मापदण्डअनुसार अाफै क्वारेन्टाइन बस्नुपर्ने र...
काठमाडौँ । काठमाडौँको बालाजुमा सुतिरहेको समयमा एक युवकमाथि तेजाव आक्रमण भएको घटना बाहिरएकाे छ । नुवाकोट घर भई बालाजु बस्ने २७ वर्षीय रामराजा थापामाथि तेजाब आक्रमण भएको प्रहरीले बताएको छ ।
थापा सुतिरहेकाे अवस्थामा तेजाव अाक्रमण भएकाे हाे । प्रहरिका अनुसार थापाकाे अनुहार र हातमा तेजाव परेकाे छ । चारैतिर पर्खाल र बन्द काेठामा अरु कसैले अाक्रमण गर्ने सम्भावना नरहेकाेले...
एजेन्सी । चीनमा कोरोनाभाइरसबाट संक्रमित ८० हजार मध्ये करिब ७० प्रतिशतभन्दा बढी निको भएर घर फर्किएकाे बताएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार चीनले संक्रमितमध्यबाट ७० प्रतिशतकाे सफल उपचार गरेकाे बताएको छ ।अत्यधिक कोरोनाभाइरस प्रभावित देशमध्ये चीन अहिले प्रकोप नियन्त्रणको धेरै हदसम्म सफल भएकाे हाे ।
चीनकाे वुहानबाट फैलिएकाे याे भाईरस करिब संसार भरि फैलिएको छ ।
https://youtu.be/bDEqh5OiXJo