Home Blog Page 1155
काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा कतार जानका लागि श्रम स्वीकृति दिन बन्द गरेको छ । काेराेना राेकथामकाे लागि भन्दै कतार सरकारले नेपालसहित १४ देशका नागरिकलाई अस्थायी रुपमा प्रवेश राेक लगाएपछि श्रम तथा वैदेशिक राेजगार विभागले श्रमस्वीकृति दिन पनि बन्द गरेकाे हाे । यधपी कतारकाे अर्काे व्यवस्था अनुसार श्रमस्वीकृती पुनः सुचारु गरिने विभागले जनाएको छ । हाल कतारकाे लागि दैनिक करिब ४ सय...
काठमाडौं । ७५ लाख १० हजार रकमको चेक बाउन्सको मुद्दामा फरार रहेका ठेकेदार मनोज भेटवालले प्रहरीसमक्ष आत्मसर्पण गरेका छन् । काठमाडौ । काठमाडौं भ्युटावर अलपत्र पार्ने मनाेज भेटवालले अात्मसमर्पण गरेका छन । भेटवाल ७५ लाख १० हजार चेक बाउन्सकाे मुद्दामा फरार रहेका थिए । भेटवाललाई ठगि मुद्दामा प्रहरीले खाेजि गरेपछि भागेर भारत गएका थिए । भारतबाटै पनि पक्राउ पर्ने डर भएपछि...
काठमाडौं । नक्कली नेपाली नागरिकता, जन्म र मृत्यु दर्ता, बसाईसराई, विवाह दर्ता लगायतका विभिन्न सरकारी कागजातहरु बनाउने कार्यमा संलग्न बहुदरमाई नगरपालिका–७ रामनगरी बस्ने ६० वर्षीय बिन्दा प्रसाद साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई वीरगंज महानगरपालिका–१६ नगवा फुलवारीटोलबाट पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट नेपाली नागरिकताहरु, नागरिकता बनाउन प्रयोग हुने फारमहरु,...
ऐजेन्सि । काेराेनाभाईरस बिरुद्ध लडन ईटालीले देशैभरि सार्वजनिक जमघटमा प्रतिबन्ध लगाएकाे छ । ईटालीले अापतकालीन यस्ताे नीति देशभरि लागु गरेकाे हाे । सोमबार ईटालीका प्रधानमन्त्री ग्युसेप्पे कोन्टेले देश बासिका नाममा सम्बाेधन गर्दै अत्यावश्यक यात्राको लागि अनुमानि लिन अादेश दिएका छन । साथै सरकारले सम्पूर्ण नागरिकलाई घरमै बस्न भनेकाे छ । घरमा बस्नुनै संक्रमनबाट बच्नु र फैलिन नदिनु उत्तम उपाय भएकाे...
उपत्यकाकाे हाेली बिशेष फाेटाेहरु फाेटाे : विपेन उलङगे
दाेहा । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामका लागि भन्दै कतारले नेपालसहित १४ देशका यात्रुमाथि प्रवेशमा राेक लगायतको छ । काेराेना संक्रमनकमे लागि भन्दै  कतारले अस्थायी रुपमा यात्रुमाथि प्रवेशमा रोक लगाएको हाे । कतार सरकारले अाईतबार एक सूचना जारी गर्दै नेपालसहित, चीन,इजिप्ट, भारत, इरान, इराक,लेबनान, बंगलादेश, नेपाल, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका नागरिकलाई प्रवेशमा रोकलगाउने निर्णय गरेको जानकारी दिएको हो । कतारमा अहिलेसम्म  १५ जनामा संक्रमण भएकाे पुष्टिभएको छ । संक्रमित...
क्वालालम्पुर । नेपाली कलाकार संघ मलेसियाले कार्यसमिति हेरफेर गरेकाे छ । संघले पुराना पदाधिकारीहरु नेपाल फर्केपछि नयाँ कार्यसमिति हेरफेर गर्दै कैलाश बाेहाेराकाे अध्यक्षमा नयाँ समिति तयार गरेकाे हाे । संघकाे नयाँ कार्यसमितिमा कैलाश बाेहाेरा, उपाध्यक्षहरु क्रमशः सामा देवान, डम्बर बिक, कृष्ण थापा, बाेम्जन थापा , महासचिव: डिएस थापा, सचिव: शन्दिप राना मगर, काेषाध्यक्ष: कृष्ण गुप्ता , सह-काेषाध्यक्ष: कमल खडका र...
काठमाडौं । उपत्यका भित्र अनलाइनमार्फत खाना तथा खाजा डेलिभरी गर्ने ‘फुडमान्डु’ को वेबसाइटमा साइबर हमला भएको छ । ह्याकरले फुडमान्डुकाे वेबसाइटबाट करिब ३० देखि ५०  हजारसम्म ग्राहकको व्यक्तिगत विवरण चोरिएकाे बताएको छ । ह्याकरले शनिबार राती साईबर हमला गर्दै ग्राहकहरुकाे ब्यतिगत बिबरण नाम, ठेगाना, इमेल तथा फोन नम्बर जस्ता व्यक्तिगत विवरणहरु अनाधिकृत रुपमा कब्जा गरिएकाे फुडमाण्डुले प्रेस बिज्ञप्ति मार्फत जानकारी...
देशकै प्रधानमन्त्री मृगौला पिडित भैरहेकाे अबस्था छ । त्यसमा झन अन्य सर्वसाधारण त झन कतिहाे कति पिडित हाेलान । भलई सरकारले निशुल्क डायलाईसिस गरिदिदै अाएकाे छ । डायलाईसिस गरिएपनि कम्जोर अार्थिक अवस्थाका मानिसहरुले स्याहार र थप लाग्ने खर्चसंग सामाना गर्नुनै पर्छ । प्राधानमन्त्री केपि शर्मा अाेलीकाे भर्खरै मृगौला प्रत्याराेपन सफल भएकाे छ । प्रधानमन्त्रीकाे मृगौला प्रत्याराेपन सफल हुदै गर्दा रत्नपार्ककाे...
ऐजेन्सि । चीनमा कोरोना संक्रमितलाई क्वारेन्टाइनकाे रुपमा राखिएको एक होटल भत्किदा मर्नेकाे सङ्ख्या १० पुगेकाे छ । उक्त हाेटल भत्किँदा ७१ जना पुरिएकाेमा ४८ जनाकाे उद्धार गरिएकाे थियाे । दक्षिणी चीनको फुजिएन प्रान्तमा अवस्थित उक्त होटल भत्किँदा झन्डै ७१ जना फसेकाे चिनियाँ एसिया न्युज नेटवर्कले उल्लेख गरेकाे छ । उद्धारकाे लागि करिब १ हजारकाे सङ्ख्यामा सुरक्षाकर्मी , रेक्स्यु टिम लगायत...
- Advertisement -

POPULAR POSTS