कपिलवस्तु । महिला दिवसकै दिन कपिलवस्तुमा तेजाब प्रहारबाट एक महिला घाइते भएकी छिन । जिल्लाकाे महाराजगञ्ज नगरपालिका– १ महाराजगञ्जमा तेजाब प्रहारबाट ५१ वर्षीया बेदमतीदेवी गुप्ता घाइते भएकी हुन ।
गुप्ताकाे निधार र शरीरमा तेजाब लागेको छ । तेजाब आक्रमणपछि घाइते गुप्ताको कपिलवस्तु जिल्ला अस्पतालमा उपचारपछि युनिर्भसल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । पिडितकाे अवस्था भने अहिले सामान्य रहेको वडा...
ऐजेन्सि । चीनमा कोरोना संक्रमितलाई क्वारेन्टाइनकाे रुपमा राखिएको एक होटल भत्किएको छ । उक्त हाेटल भत्किँदा ७० जना पुरिएकाे जनाएको छ ।
दक्षिणी चीनको फुजिएन प्रान्तमा अवस्थित उक्त होटल भत्किँदा झन्डै ७० जना फसेकाे चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेका छन । पुरिएका मध्य ४७ जनाकाे उद्धार गरिएकाे र बांकीकाे उद्धार तथा खाेजविन जारि रहेकाे बताईएकाे छ ।
भवन के कति कारणले भत्किएकाे...
काठमाडौं । बि.एन पुस्तक संसारको प्रकाशनमा प्रकाश कोइरालाको पहिलो उपन्यास “प्रपञ्च” शनिबार राजधानीमा बिमोचन भएको छ । लेखक तथा पत्रकार अस्विनी कोइराला, सह–प्राध्यापक डा. अम्बिका अर्याल, सर्वग्य वाग्ले, ठाकुर चापागाईं र लेखक प्रकाश कोइरालाको संयुक्त वाहुलीबाट सो पुस्तक बिमोचन भएको हो ।
अस्विनी कोइरालाले उपन्यासमाथि समालोचना गर्दै “सर्जक सिक्दै गरेका र खासगरी उपन्यासको लागि नयाँ भए पनि सामाजिक कुराहरुलाई प्रेममा...
काठमाडौं । युट्युब च्यानल फिल्मी टिभि मार्फत हरेक शुक्रबार नयाँ भाग प्रसारण हुने उक्त वेबसिरिजको १३ भाग आज प्रसारण भएको छ ।
ए.के. स्टुडियो एण्ड फिल्मसले सम्पादन गरेको उक्त वेबसिरिज एग्रो मेडिया प्रालिले निर्माण गरेको छ । यस्को छायांकन गणेश कंडेलले गरेका हुन भने निर्देशन सुशिल पाण्डे (क्रमश) ले गरेका छन् । यस सिरिजमा अर्जुन खनाल, अन्नपूर्ण गुरुङ्ग, दिपाशा चौलागाईं,...
Flash News
कोरोना विरूद्धको खोप आउँदो महिनादेखि नै चिकित्सकीय प्रयोगमा ल्याउने चीनको दाबी
Himaltimes -
काठमाडौं । कोरोनाविरुद्धको खोप विकासमा भइरहेको काम अनुगमन गर्दै चीनियाँ राष्ट्रपति सी चिनफिङ्ग फागुन २४, २०७६ चीनले कोरोना (कोभिड १९) भाइरसविरुद्धको खोप आउँदो महिनादेखि नै चिकित्सकीय प्रयोगमा ल्याउन सकिने दाबी गरिएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।
वैज्ञानिकहरुले पाँचवटा विधिबाट अहिले खोपसम्बन्धी सामग्रीहरु विकास गरिरहेको र यसको प्रभावकारिता तथा सुरक्षाका लागि जनावरहरुमा प्रयोग गर्न लागिएको जानकारी दिएका छन्। कोरोनाबाट संक्रमितहरुको संख्या...
मनोरन्जन
सफलता र चर्चाकाे उकालोमा रहेका निर्देशक राजकुमारकाे “गाउँले हामी त” (भिडियो सहित)
Himaltimes -
पछिल्लो समय चर्चा संगै सफलता चढिरहेका निर्देशक तथा सम्पादक राजकुमार मगरले " गाउँले हामि त" नामक नयाँ गित निर्देशन गरेका छन ।
केहि समय अगाडि अाधुनिक गित अन्तर्गतको उत्कृष्ट म्युजिक भिडियो निर्देशक अावर्ड समेत हात पारेका मगरले याे गित एकदमै मनैलिक तथा उत्कृष्ट रहेकाे बताएका छन । उनकाअनुसार सामान्य फ्लाेवर भएकाे च्यानलबाट गित रिलिज गर्दा पनि सन्ताेषजनक भ्यू गएकाे छ...
एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा शुक्रबार अन्धाधुन्ध बन्दुक आक्रमणमा २९ जना मारिएका छन ।
दुई जना आईएसका बन्दुकधारीकाे उक्त आक्रमणबाट २९ मारिनुका साथै ६१ घाइते भएका छन् । घाइतेमध्ये २०को अवस्था गम्भिर रहेको अन्तर्राष्ट्रिय माध्यम अलजजिराले समाचार प्रकाशन गरेकाे छ ।
अाक्रमणकारिहरु दुवै जना पनि सुरक्षाकर्मीकाे प्रतिआक्रमणमा मारिएकाे बताईएको छ । बन्दुकधारिले हिज्ब–ए–बहदत पार्टीका नेता अब्दुल अली मजारीको हत्या भएको २५ औं...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीकाे अस्पताल बसाई लम्बिने देखिएकाे छ । अाेलीलाई करिब १० दिन त्रिवि शिक्षण अस्पतालको लिभर ट्रान्सप्लान्ट आईसीयूमा राखिने भएको हाे ।
धपेडी नहुने र सुरक्षितसाथ उच्च चिकित्सकीय निगरानीमा बस्ने वातावरण हुने भएकाले प्रधानमन्त्रीको अस्पताल बसाइ लम्ब्याउने मनस्थितिमा उपचारमा संलग्न चिकित्सकहरू रहेकाे जनाएको छ । यधपी ६९ वर्षीय प्रधानमन्त्री ओलीकाे स्वास्थ्यमा क्रमिक सुधार अाएकाे छ ।...
काठमाडौं । पहिलो पटक गत डिसेम्बरमा चीनमा देखिएको नोभल कोरोना (कोभिड–१९) भाइरसको एक लाख भन्दा बढीमा संक्रमण देखिएपनि मृत्यु दर कम रहेकाे छ ।
अहिलेसम्म सार्वजनिक तथ्यांकअनुसार संक्रमितहरु मध्यबाट अाधा भन्दा बढिकाे उपचार भैसकेको हाे ।कोरोनाका ५५ हजार ८ सय १२ जना उपचारपछि निको भइसकेको बिभिन्न अन्तर्राष्ट्रिय तथ्यांकले देखाएको छ ।
शुक्रबार अपरान्हसम्मा १ लाख १ सय ६२ जनामा कोरोनाको संकेत...
काठमाडौं । काठमाडौं महानगरपालिका–१३ ताहाचलबाट नागार्जुन नगरपालिका–७ रामकोट बस्ने ७५ वर्षीय टेक बहादुर गिरीको १ तोलाको सुनको औंठी बिहीबार दिउँसो लुटपाट भएको छ ।
गिरीलाई अपरिचित व्यक्तिहरूले लठ्याउने औषधी खुवाई कालो रुमालले बेरिएको पैसा जस्तो देखिने कागजको बण्डल दिई उक्त सुनको औंठी लुटी फरार भएको बताइएको छ ।
लुटपाटमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको...