भक्तपुर । भक्तपुर नगरपालिकाले आयाेजना गर्न लागेकाे भक्तपुर महाेत्सव स्थगित भएकाे छ । काेराेना भाईरस कोभिड–१९ का कारण ‘भक्तपुर महोत्सव’ स्थगित गरिएकाे नगरपालिकाले जनाएको हाे ।
चैत ४ गतेदेखि ८ गतेसम्म पाँचदिन सम्म चल्ने महोत्सव आगामी दिनमा आयोजना गर्ने गरि तत्कालका लागि स्थगित गरिएकाे छ । काेराेनाकाे प्रभाव कम गर्ने उद्देश्यले तत्कालका लागि महोत्सव स्थगित गर्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख...
काठमाडौ । विश्व सुन्दरी टोनी एन सिंह बिहीबार नेपाल आइपुगेकी छन् । उनी मिस वर्ल्ड संगठनका अध्यक्ष जुलिया मोर्लीसहित पहिलोपटक नेपाल आएकी हुन ।
जमैकाकी सुन्दरी टाेनीसहितकाे टाेली मिस नेपाल आयोजक हिड्न टेजर र पर्यटन मन्त्रालयको समन्वयमा नेपाल आएका हुन् । उक्त टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मिस नेपाल अनुस्का श्रेष्ठ र पूर्व मिस नेपाल श्रृंखला खतिवडाले स्वागत गरेका थिए ।
त्यस्तै...
काठमाडौ, २२ फागुन । विश्वभर कोरोना भाइरस आतंक बढेसँगै नेपालमा पनि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको समितिले बैठक बसी कोरोना रोकथामबारे केहि महत्वपूर्ण निर्णहरु गरेको छ ।
उक्त समितिले सीमा क्षेत्रमा आवागमन कम गर्ने निर्णय लिनुका साथै सीमा नाकाहरुमा क्वारेन्टाइन भवन व्यवस्थापन गर्ने, क्रस बोर्डर बैठक गर्ने, नेपाल–भारत सीमा नाकामा पनि चेकजाँच गरिने लगायतका निर्णय गरेको छ ।
https://youtu.be/Big7675PVzM
Flash News
नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्राले ओहोदाको प्रमाणपत्र पेस गरेकाा छन
Himaltimes -
काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।
राजदूत क्वात्राले बिहिवार अाेहाेदाकाे प्रमाणपत्र पेश गरेका हुन । राजदुत क्वात्रा आइतबार मात्रै नेपाल आईपुगेका हुन ।
राजुदत क्लेवात्राले राष्ट्रपति भण्डारीसमक्ष आफ्नो ओहादाको प्रमाणपत्र प्रस्तुत गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
https://youtu.be/AWgupYUmiCE
काठमाडौ । ‘सानीसानी पूतलीका ठूलाठूला आँखा’ बोल बालगीत सार्वजनिक भएकाे छ ।
उ साहित्यकार ललिता ‘दोषी’ को शब्द, साहित्यकार तथा झङ्कार कला केन्द्रकी सस्थापक आश्मा अर्यालको संगीत तथा म्युजिक भिडियो निर्देशन र उनीसँगै शास्त्रीय संगीत सिकी रहेका बाल गायक सन्देश पौडेलको आवाजमा सजिएको उक्त बालगीतको संगीत संयोजन राम कार्कीले गरेका हुन् ।
बाल कलाकारहरूसँगै स्वयम् गायक, संगीतकार र रचनाकारको समेत अभिनय रहेको सो...
क्वालालम्पुर । एनआरएन मलेसियाले दुई नेपाली युवालाई आर्थिक सहयोग गरेकाे छ । मलेसियाको एक हस्पिटलमा उपचाररत दुईजना नेपालीलाई एनआरएन मलेसियाले आर्थिक सहयोग गरेकाे हाे ।
क्वालालम्पुर नजिकै रहेकाे युनिभर्सिटी अफ मलेसियामा उपचाररत सरावल गाउँपालिका ३ पटनी नवलपरासीका बैज नाथ चौधरी र डडेल्धुराका लोकबहादुर बिष्टलाई एनअारएन मलेसियाले आरएम १हजारका दरदे सहयोग गरेकाे बताएको छ । एनआरएन मलेसियाको कल्याणकारी काेषबाट पिडितहरुलाई सहयोग...
तेराईन । ईरानमा काेराेना भाईरस फैलिएपछि ५४ हजार कैदिबन्दिलाई अस्थायी रुपमा करागार मुक्त गरेकाे खबर रहेकाे छ ।
काेराेनाकाे संक्रमण थप फैलिन नदिन सरकारले उक्त निर्णय गरेको हो । कारागारमा केही कैदीको स्वास्थ्य परीक्षण गर्दा संक्रमित भएको भेटिएपछि थपमा फैलिनबाट रोक्न उनीहरूलाई रिहा गरिएको बताएको छ ।
इरानका सञ्चारमाध्यमहरुका अनुसार मुलुकमा कोभिड–१९ बाट मृत्यु हुनेकाे संख्या बुधबार ९२ पुगेको छ । इरानमा ५...
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आज मिर्गाैला प्रत्यारोपण सफल भएकाे छ । नयाँ मिर्गौला प्रत्यारोपणपछि अासियुमा राखिएका प्रधानमन्त्री ओली हाेस खुलेकाे अस्पतालले जानकारी दिएकाे छ ।
अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काका अनुसार प्रधानमन्त्रीमा प्रत्यारोपण गरिएको मृर्गौलाले काम गर्न थालिसकेको छ । मृगौलाले काम गरेसंगै उनले हातखुट्टा चलमलाउन थालेकाे छन । त्यस्तै अङगदाता समीक्षाको अवस्था...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकाे मृगौला प्रत्यारोपण सफल भएकाे छ । काठमाडौं त्रिबि शिक्षण अस्पताल महाराजगन्जमा ओलीकाे मृगौला प्रत्यारोपण भएकाे हाे ।
बुधबार बिहान ९ बजे अपरेसन थिएटरमा लगिएका प्रधानमन्त्री अाेली सफल शल्यक्रिया भएकाे सङलग्न डाक्टरहरुले बताएका छन ।
काठमाडौ । तान्जानियाका राष्ट्रपति मागुफुलीले हातकाे साटाे खुट्टा मिलाएका छन । उनले चर्चित राजनीतिज्ञ तथा नेशनल कन्भेन्सन फर कन्स्ट्रक्सन एण्ड रिफर्मका अध्यक्ष मालिम सिफ सरिफ हमादसँग खुट्टा मिलाएका हुन् ।
राष्ट्रपति मागुफुली र सरिफ हमाद छलफलपछि पएकअकालाई बिदाई गर्ने बेला उनीहरुले हातको साटो खुट्टा मिलाएका थिए । उक्त दृश्य दखेपछि सबैजना छक्कै परे । याे दृश्यकाे भिडियो अहिले सामाजिक सञ्जालमा...