Home Blog Page 1158
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीको आज विहान ९ बजेबाट मिर्गौला प्रत्यारोपण शल्यक्रिया शुरु हुने भएको छ। प्रधानमन्त्रीकाे सल्यक्रिया पाँच घण्टामा सकिने डाक्टरहरुले बताएका छन ।   मिर्गौला प्रत्यारोपणका लागि सोमबार साँझा त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीको मंगलबार प्रि ट्रान्सप्लान्ट डायलासिस र अन्य स्वास्थ्य परीक्षण गरिएको थियो। ओलीलाई मृगौला दिन लागेकी समीक्षा संग्राैला ज्ञवालीलाई पनि साेमबार नै साेहि अस्पतालमा भर्ना...
काठमाडौं । राष्ट्रिय सभामा नवनिर्वाचित सदस्यले आज पद तथा गोपनीयताको शपथ लिदैछन् । नयाँ बानेश्नवरस्थित संघीय संसद भवनमा नवनिर्वाचित १८ जना सदस्यले पद तथा गोपनियताको शपथ लिन लागेका हुन्। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले  नयाँ सदस्यहरुलाई  शपथ गराउनेछन्‌।सपथ लिन लागेका नवनियुक्त १८ जना सांसदमध्ये १६ जना नेकपाका रहेका छन्। राष्ट्रिय सभामा रहेका एक तिहाइको कार्यकाल दुई वर्षमा सकिने संवैधानिक प्रावधानअनुसार रिक्त हुने स्थानका लागि गत माघ...
तुल्सिपुर । बेलझुन्डीमा प्रदेश एक्स्पो सम्पन्न भएको छ । प्रदेशमा लगानी ल्याउने उद्देश्यले प्रदेश–५ सरकारद्वारा आयोजना गरिएको एक्सपोको मुख्यमन्त्री शंकर पोख्रेलले उद्घाटन गरेका थिए । एक्स्पो उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेश–५ लाई नमुना प्रदेशको रूपमा अघि बढाउने योजना रहेको बताए । उनले एक्सपोले प्रदेशभित्र रहेका सांस्कृतिक विविधतालाई नजिकबाट चिन्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरेका थिए । उद्घाटनका...
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन्। मंगलबारै राष्ट्रियसभाको दुई वर्षे कार्यकाल सकिएपछि खतिवडाले मुख्य सचिव लोकदर्शन रेग्मीमार्फत मन्त्री पदबाट राजीनामा दिएका हुन्। मंगलबार राजीनामा दिएका खतिवडाले बुधबार पुन: मन्त्री पदको कार्यभार सम्हाल्ने छन्। उनले बुधबार अर्थ र सञ्‍चार मन्त्रीको नियुक्ति लिएर सपथग्रहण गर्ने बताइएको छ। त्यस्तै राष्ट्रियसभाका एक तिहाई सदस्यको कार्यकाल आज सकिँदैछ।  गोलाप्रथाबाट दुई वर्षे कार्यकाल...
काठमाडौ । नेपालकाे पहिलो बैंक नेपाल बैंक लिमिटेडको ‘ब्राण्ड एम्बेस्डर’मा युवा वैज्ञानिक डा महावीर पुन नियुक्त भएका छन्। भर्खरै स्थापना भएकाे राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष समेत रहेका पुन नवीन सोच भएका युवालाई उद्यमी बन्न र मुलुकको आर्थिक विकासमा योगदान दिन लागिपरेका पुनलाई नेपाल बैंक लिमिटेडले ब्राण्ड एम्बेस्डर नियुक्ति गरेकाे हाे । ब्राण्ड एम्बेस्डर बने बापत राष्ट्रिय आविष्कार केन्द्रलाई पहिलो...
  -डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य बिज्ञ अहिले कोरोना भाइरसको संक्रमणले हरेक व्यक्तिको मनमा त्रास उत्पन्न गराएको छ | कोरोना संक्रमण संसारभर फैलिँदो छ भने नेपाल त्यसको अपवाद रहन सक्दैन | कोरोना भाइरस नेपालमा फैलियो भने मनोसामाजिक तथा मनोबैज्ञानिक कारणले बढी क्षति हुन्छ | तसर्थ हामीहरु मानसिक रुपमा तयार हुनुपर्दछ, मनोबल उच्च राख्नुपर्छ | - कोरोना कमजोर भाइरस हो | यसको संक्रमण सबैलाई...
काठमाडौं । थरुहट थारुवान राष्ट्रिय मोर्चा केन्द्रीय संयोजन समितिले आफूहरुकाे राखेका मागहरु सरकारले बेवास्ता गरेकाे भन्दै दुई दिने अाम हडताल गर्ने घोषणा गरेको छ। यस अघि सरकारसँग माेर्चाले १४ बुँदे माग राख्दै पूरा नगरे अान्दोलन गर्ने चेतावनी दिएकाे थियाे । तसर्थ सरकारले अाफ्नाे माग सम्बन्धमा कुनै पनि चासाे र सम्बाेधन नगरेकाे भन्दै संयाेजन समितिले फागुन २० र २१ मा कैलाली...
काठमाडौ । प्रधानमन्त्री केपी ओली मृगौला प्रत्यारोपण लागि सोमबार अपराह्न त्रिवि शिक्षण अस्पताल महाराजगन्ज भर्ना भएका छन । प्रधानमन्त्री अाेलीकाे बुधबार मृगौला प्रत्यारोपण गरिने समय गरिने भएकाे हाे । साथै प्रधानमन्त्री ओलीलाई मृगौला दिन लागेकी समीक्षा सङग्राैला ज्ञवाली पनि साेमबारै त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएकी छिन । शिक्षण अस्पतालमा सुरक्षा चेकजाँच कडा बनाइएको छ ।डा.प्रेमराज ज्ञवालीले नेतृत्वमा ओलीको मृगौला...
क्वालालम्पुर । मलेसियाका लागि नेपाली दुतावास मलेसियाले अागामी मार्च ८ तारीखमा मलेसियाकाे पेनाङ राज्यमा कन्सुलर सेवा दिने भएकाे छ । पेनाङकाे जलान बारु, बन्दार पेराई जया स्थित ईक्साेरा होटेलमा कन्सुलर सेवा दिने दुतावासले एक सुचना प्रकाशित गर्दै जानकारी दिएकाे छ । क्वालालम्पुर क्षेत्र भन्दा बाहिर रहेका नेपाली श्रमिकहरुलाई सहज तवरले सेवा उपलब्ध गर्ने उद्देश्यले उक्त सेवा सञ्चालन गर्न लागिएकाे हाे...
काठमाडौं । चीनको हुबेई प्रान्तबाट उद्दार गरेर भक्तपुरस्थित खरीपाटी क्‍वारेन्टाइनमा राखिएका नेपालीमा काेराेना भाईरसकाे संक्रमनरहित छन । चीनको वुहान शहरबाट १७५ नेपालीलाई जहाजमा उद्धार गरी ल्याएको शुक्रबार १६ औं दिन पुेकाे छ । १४ दिन मात्रै क्वारेन्टाइनमा राखिने बताए पनि १६ अाैं दिनमा मात्रै उनीहरु घर फर्कन पाउने छैनन । दोस्रो चरणको जाँचको रिपोर्टमा पनि उनीहरूमा संक्रमन नदेखिएपछि उनिहरु घर जान पाउने...
- Advertisement -

POPULAR POSTS