काठमाडौ । पूर्व कानुनमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका नेकपा सांसद शेरबहादुर तामाङले गाँजामाथिको प्रतिबन्ध हटाउन मागसहित संसद सचिवालय गैरसकारी विधेयक दर्ता गराएका छन्। सांसद तामाङले संसद सचिवालय विधेयक शाखामा उक्त बिधेयक दर्ता गराएका हुन्।
गाँजाको क्षेत्र व्यापक रहेको र गांजामा औषधीय गुण भएकाले किसानहरु सँगै समग्र मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने सांसद तामाङकाे तर्क रहेकाे छ ।
‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन...
पेनाङ । नेपाल मगर संघ मलेसिया क्षेत्रीय समिति पेनाङ को ८औ अधिबेशनबाट देवान मगर अध्यक्षमा चयन भएका छन । ३८औ मगर दिवस अवसरमा पेनाङमा सम्पन्न ८अाै अधिवेशनले देवान लुङगेली मगरकाे अध्यक्षतामा २३ सदस्य कमिटी गठन गरेकाे हाे ।
श्रवण लुङ्गेली मगर को अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल मगर संघ मलेसियाको अध्यक्ष पुस्मिता ठाडा मगर र विशेष अतिथि...
हुम्ला । तिब्बतको ताक्लाकोटबाट भागेर हिल्सा हुँदै हुम्ला फर्कन लागेका एक युवक गम्भीर बिरामी परेका छन् । घर फर्किने क्रममा सिमकोट गाउँपालिका–३ लिमटाङका २७ वर्षीय युवक बिरामी परेका हुन् । उनलाई कोभिड–१९ (कोरोना भाइरस) को संक्रमण भएको आशंका गरिएको छ । याे समाचार कान्तिपुर दैनिकमा छापिएको छ ।
ती युवक ताक्लाकोटबाट हिल्सा हुँदै पाँच हजार मिटर अग्लो नारालेकको हिउँ छिचोलेर घर फर्कने तयारीमा...
काठमाडौँ । कोरोना भाइरसको जटिलतालाई मध्यनजर गर्दै सरकारले भ्रमण वर्ष २०२० स्थगित गर्ने भएको छ ।
आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण वर्ष २०२० लाई स्थगित गर्ने निर्णय गरिएकाे स्राेतले बताएको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमण वर्ष २०२० लाई स्थगित गरेर सन् २०२२ लाई भ्रमण वर्ष घोषणा गर्ने प्रस्ताव राखेका छन ।
https://youtu.be/eerhAFmAVB0
Flash News
प्रचण्डले वर्गसंघर्षको कुराले आक्रोशित बनायाे अननि जुत्ता प्रहार गरे: तिरुवा
Himaltimes -
काठमाडौं । राष्ट्रियसभामा आयोजित एक कार्यक्रमकै बीच प्रचण्डलाई जुत्ता हानेका रतन तिरुवाले अभियोगमा पक्राउ परेका जुम्लाका रतन तिरुवाले नेकपा अध्यक्ष प्रचण्डले वर्गसंघर्षको कुरा गरेकाेले आफूलाई आक्रोशित बनाएको बताएका छन् ।
आइतबार राष्ट्रियसभामा भरत महाेन अधिकारि स्मृति दिवसमा आयोजित कार्यक्रमकै बीच तिरुवाले प्रचण्डमाथि जुत्ता प्रहार गरेका थिए । यधपी उक्त जुत्ता भने प्रचण्डलाई भने लागेन ।
उनलाई अहिले महानगरीय प्रहरी बृत्त सिंहदरबारमा...
धरान । २२औं बुढासुब्बा गोल्डकपको उपाधि फेरि एकपटक मनाङ मर्स्याङ्दी क्लबले जितेको छ । शनिबारभएको फाइनलमा विभागीय टोली नेपाल पुलिसलाई ३-१ गोल अन्तरले हराउँदै मनाङगले उपाधि जितेको हो ।
जितसँगै मनांगले नगद १० लाख रुपैयाँ पनि हात पारेको छ । त्यस्तै पुलिसले ५ लाख प्राप्त गरेकाे छ । बुढासुब्बा गाेल्डकपमा मनाङकाे यो चौथो उपाधि हो ।
खेलमा मनाङले ११औं मिनेटमा दयानन्द...
काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाद्वारा पार्टीमा बिभिन्न ब्यक्तिहरुलाई बिभिन्न बिभाग ताेक्दै जिम्मा दिएका छन । शनिबार प्रेसविज्ञप्ति जारि गर्दै काङ्ग्रेस सचिवालयले यस्ताे जानकारी दिएकाे हाे ।
विज्ञप्ति यस्ताे छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाद्वारा नेपाली कांग्रेसको विधान, २०१७
(संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका देहायका सदस्यहरुलाई देहाय बमोजिमका केन्द्रीय विभागहरुको प्रमुखमा मनोनयन गरिएकाे...
Flash News
एनआरएनए र क्लान एसोसिएसन मलेसिया बिच एमओयु सम्झौता , अध्यक्ष भट्टराई सम्मानित
Himaltimes -
ईश्वर राई
क्वालालम्पुर । गैरआवासीय नेपाली संघ मलेसिया र नेपाल मलेसिया क्लान एसोसिएसन मलेसिया बिच एमओयु सम्झौता भएकाे । क्वालालम्पुर स्थित होटेल ग्राण्ड कन्टिनेन्टलमा फेब्रुअरी २९ तारीखमा दुबै पक्ष बिच बैठक बसि यस्तो सम्झौता भएकाे हाे ।
गैरआवासीय नेपाली संघ मलेसिया र नेपला मलेसिया क्लान एसोसिएसन बिच गैरआवासीय नेपाली संघ मलेसियाको चौथो अधिवेशनबाट एमअोयु सम्झौता भएको थियो । त्यस पश्चात नेपाल...
काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण रोक्न उच्च सतर्कता अप्नाउने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे प्रधानमन्त्री केपी शर्माओली र मन्त्रीहरुबीचकाे बैठकले यस्ताे निर्णय गरेको हो ।
विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जाेखिममा रहेकाे सुचिमा राखेसंगै सरकारले उच्च सतर्कता अपनाउने तयारि गरेकाे बताएको छ । बालुवाटार बैठकले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय समन्वय समिति निर्माण...
काठमाडौं । भोलि अर्थात मारेच १ तारिकबाट कामदार भिसामा अमेरिका जान अनलाइन दर्ता खुल्दैछ ।
‘भिसा एचवान बी’ अन्तर्गत खुल्ने अावेदनकाे नतिजा ३१ दिनमा अाउनेछ । मार्च १ तारिख दिउँसो १२ बजेदेखि मार्च २० तारिखका दिन दिउँसो १२ बजेसम्म संसारभरबाट अनलाइन आदेवदन दिन सकिने छ ।
इच्छुक आवेदकले १० डलर तिरेर अनलाइनमार्फत दर्ता गराउनका लागि युएससीआइएसको अनलाइन एकाउन्टको प्रयोग गनुपर्नेछ ।
https://youtu.be/eerhAFmAVB0