Flash News
श्रीलंकाले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयन नगर्ने
Himaltimes -0
काठमाडौं । श्रीलंकाले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट सम्झौता कार्यान्वयन नगर्ने जनाएको छ । श्रीलंकाली मन्त्रीपरिष्दले यहि अवस्थामा सम्झौता अघि नबढाउने निर्णय गरेकाे अन्तर्राष्ट्रिय सञ्चार माध्यमले समाचार लखेका छन ।
श्रीलंकाली सरकारले एमसीसी सम्झौताको पुनरावलोकन गर्न गठन गरेकाे ४ सदस्यीय समितिले दिएकाे प्रतिवेदन प्रधानमन्त्री महिन्दा राजापाक्छेले मन्त्रिपरिषदमा पेस गरेका थिए । मन्त्रिपरिषदले उक्त प्रतिवेदनले दिएको सुझावअनुसार एमसीसी अघि नबढाउने निधो ...
काठमाडौं । चीनको हुबेई प्रान्तबाट उद्दार गरेर भक्तपुरस्थित खरीपाटी क्वारेन्टाइनमा राखिएका नेपालीमा काेराेना भाईरसकाे संक्रमनरहित छन ।
चीनको वुहान शहरबाट १७५ नेपालीलाई जहाजमा उद्धार गरी ल्याएको शुक्रबार १३औं दिन पुेकाे छ । १४ दिन मात्रै क्वारेन्टाइनमा राखिने बताए पनि १४ अाैं दिन भने उनीहरु घर फर्कन पाउने छैनन । दोस्रो चरणको जाँचको रिपोर्ट नआएसम्म उनीहरू घर जान नपाउने भएका हुन्।
स्वास्थ्य तथा जनसंख्या...
काठमाडौ । वैदेशिक रोजगारका लागि फ्रान्स पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा रुपन्देही दुधराक्ष घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका-१९ बासुकिनाग मार्ग मनमैजु बस्ने ४३ वर्षीया पूर्णिमा श्रीषलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
वैदेशिक रोजगारको सिलसिलामा फ्रान्समा प्याकिङ फुड कामको लागि आकर्षक तलव हुन्छ भनी प्रलोभनमा पारी श्रीषले विभिन्न मितिहरुमा ३ जनासँग नगद ३८ लाख ५० हजार रुपैयाँ...
काठमाडौं । नायिका प्रियंका कार्की र नायक अायुषमान देसराजले अापसमा कानुनी बिहे गरेका छन ।
उनीहरुले बिहिबार जिल्ला अदालत ललितपुर पुगेर कानुनी रुपमा बिबाह गरेका छन् । अदालतमा उनीहरुले एक अर्कालाई माला लगाइदिएका थिए । अदालतमा उनीहरुका पारिवारिक सदस्य मात्र सहभागी थिए । नायिका कार्कीले कानुन अनुसार, आफूहरु एक भएको भनेर सामाजिक संजालमा तस्वीर समेत पोष्ट गरेकी छिन् ।
मेहेन्दि, संगित...
काठमाडौं । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले संसदमा राखेकाे माग प्रति काङ्ग्रेस नेता गगन थापाले सहमत जनाएका छन ।
सांसद तथा काङ्ग्रेस युवा नेता थापाले फेसबुकमा स्टाटस लेख्दै भनेका छन "बाबुराम ज्यूको भनाइसँग पूर्ण सहमत।
प्रधानमन्त्री बनेकामात्रै होइन मन्त्री बनेका र शासकीय जिम्मेवारीमा बसेका हामी प्रत्येकको सम्पत्ति छानबिन गराैँ।यस्तो जिम्मेवारी लिएका/लिइरहेकाले कसरी घर बनाएका छन् मात्रै होइन कसरी घर चलाएका छन् भन्ने...
Flash News
प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणकाे तयारीमा ,बास्काेटाले भरष्ट्राचार गरे जसरि प्रचार नगराैं
Himaltimes -
कठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला प्रत्यारोपणको तयारीमा रहेको बताएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बाग्मती प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्ताे बताएका हुन ।
अरुले स्वास्थ्यका कारण काम गर्न सक्दैन भने पनि आफू निरन्तर अहिले पनि दिनमा १८ घन्टा खटिरहेको बताए। ओलीले मृगौला प्रत्यारोपण पछि जम्मा ५ दिन अस्पताल बस्ने र छैटौं दिन प्रधानमन्त्री कार्यालय...
काठमाडौं । गोपाल किराती नेतृत्वको नेकपा माओवादी केन्द्रको देशभक्त जनसांस्कृतिक अभियान टोलीले अाधा नेपालकाे यात्रा पुरा गरेकाे छ ।
फागुन १ गते पूर्वको मेचीनगरबाट पैदल यात्रा सुरु गरेकाे समुहले ब्यापक जनभेटघाट तथा दर्जनौँ चोकसभा गर्दै चितवनकाे मध्यबिन्दु नगरपालिका बाट पश्चिम तिर लाग्दै छ । इण्डोप्यासिफिक , एमसीसी खारेज गर्न तथा लिम्पियाधुरासहित अतिक्रमित नेपाली भूमि फिर्ताका लागि राष्ट्रिय सहमति कायम गर्नुपर्ने...
विपेन उलङगे ,काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा का स्थायी समिति सदस्य तथा सांसद जनार्दन शर्माले अाफ्नाे नाम नेपाल ट्रष्टमा जाेडेर श्वतयत्तपत्रमा उल्लेख भएकाे भन्दै अापत्ती जनाएका छन ।
बिहिवार संसदकाे शुन्य समयमा बिशेष १० मिनेटकाे समय लियर बाेल्दै नेता शर्माले भने " श्वततपत्रमा २०७४ कार्तिक १३ गते फार्म सुकुर प्रालिकाे अार्थिक प्रस्ताव नेपाल ट्रष्टकाे संरक्षक सम्माननिय प्रधानमन्त्री शेर देउवा...
काठमाडौं । ताप्लेजुङमा लिकप्टर दुर्घटनामा परि ज्यान गुमाएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा सरकारले ‘रवीन्द्र स्मृति पर्यटन पुरस्कार’ घोषणा गरेको छ ।
स्वर्गीय अधिकारीको स्मृति दिवसका अवसरमा बिहीबार पर्यटन मन्त्रालयमा आयोजित एक कार्यक्रममा वर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले उक्त पुरस्कारकाे घोषणा गरेका हुन् । दिवंगत मन्त्री अधिकारीको सम्झना र सम्मानमा पर्यटन...
क्वालालम्पुर । मलेसियाको सनवेय होटेल पेनाङमा मर्च १ आइतबारका दिन नेपाल मगर संघ क्षेत्रीय समिति पेनाङको ८औं अधिबेशन र ३८औं मगर दिवश नेपाल मगर संघ क्षेत्रीय समिति पेनाङ मलेसियाले भब्यरुपमा मनाउने भएको छ ।
मगर ईतिहास, भाषा, संस्कृति र धर्मको संरक्षण सम्बर्द्धनको मुल मन्त्र , मगरात पहिचान र स्वयत शासन सहितको संघीय लोकतान्त्रिक गणतन्त्र, "भन्ने मुलनाराका साथ आयोजना हुने उक्त...