Home Blog Page 1163
काठमाडौं । दिल्लीमा हिंसा भड्किँदा एक जना सुरक्षाकर्मीसहित सात जनाको मृत्यु भएको छ । विवादास्पद नयाँ नागरिकता कानूनको विषयलाई लिएर सोमबार राजधानी दिल्लीस्थित भजनपुरा क्षेत्रमा हिंसात्मक प्रदर्शनमा १ जना सुरक्षाकर्मी सहित ७ जनाकाे मृत्युु भएकाे छ । प्रदर्शनकाे क्रममा उत्पन्न झडबबाट सामबार घाईते भएका थप तीन जनाकाे मङगलबार मृत्यु भएकाे भारतीय सञचारमाध्यमले जनाएका छन । साेमबार चार जना र मङगलबार...
काठमाडौँ । काठमाडौं भद्रकाली स्थित नेपाली सेनाको मुख्यालय अगाडि सेनाको निर्माण कार्यमा संलग्‍न ठेकेदार, सप्लायर्स र मजदुरहरुले धर्ना दिएका छन । उनीहरुले सहज तवरले भुक्तानी माग गर्दै धर्ना सुरु गरेका हुन। मंगलबार बिहानबाट धर्ना दिन सुरु गरेका उनीहरुले धर्ना बस्नुको कारण भवन निर्माणको लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सेनालाई मुक्तानी दिइसके पनि सेनाले अाफुहरुलाई भुक्तानी नदिँदा अाफुहरु धर्ना बसेकाे बताए ।...
पल्पा । फागुन १५ मा परेकाे मगर स्थापना दिवसको अवसरमा पाल्पाका ४ स्थानीय तहहरुले सार्वजनिक विदा दिएका छन् । ३८ औ मगर स्थापना दिवसको अवसरमा पाल्पाका रामपुर नगरपालिका, निस्दी गाउँपालिका, पूर्बखोला गाउँपालिका र माथागढी गाउँपालिकाले प्रेस बिज्ञप्ती निकाल्दै सार्वजनिक बिदा दिएको जनाएका छन । मगर समुदायको बाक्लाे जनसंख्या रहेकाे पाल्पामा मगर समुदायले दिवसकाे अवसरमा बिभिन्न कार्यक्रम गर्दै मनाउने तयारि गरेका छन...
दिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार दिल्लीमा हुनेछन । दिल्लीमा ट्रम्पकाे लागि भारी सुरक्षा व्यवस्था गरिएको छ । जसले ट्राफिकमा असर पार्ने बताएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पकाे याे पहिलो भ्रमण हाे । ट्रम्प मंगलबार दिल्लीमा हुदा उनको भ्रमणलाई ध्यानमा राख्दै कडा सुरक्षा व्यवस्था गरिएको छ । जसका कारण राजधानीको केही भाग, विशेष गरी मध्य र नयाँ दिल्लीको ट्राफिकमा ठूलो...
नायिका तथा माेडेल आँचल शर्माले इन्गेजमेन्‍ट गरेकी छिन् । सोमबार चावाहिल चुच्चेपाटीमा रहेको एक बैंक्वोटमा प्रेमी उदीप श्रेष्ठसँग आँचलले इन्गेजमेन्ट गरेकी हुन् । इन्गेजमेन्ट कार्यक्रममा आँचल र उदीपको परिवारहरुकाे उपस्थिति रहेकाे थियाे । उनीहरुले बिबाह भने फागुन अन्तिम तिर गर्ने बताएका छन ।आँचल र उदीप किब डेढ वर्षदेखि प्रेममा थिए । उसाेत उनीहरूले हालसालै मात्र अाफुहरुकाे प्रेम सार्वजनिक गरेका थिए...
फागुन । चोरीका ३ वटा मोटरसाइकल सहित कोल्हवी नगरपालिका–६ बस्ने नारायण चौधरीलाई सोही नगरपालिका–५ बाट बिहीबार प्रहरीले पक्राउ गरेको छ । चोरीको मोटरसाइकल खरिद विक्री हुने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले चोरीको मोटरसाइकल मुनाफा लिई बिक्री गर्न आएको अवस्थामा फेला पारी चौधरीलाई पक्राउ गरेको हो । चौधरीले बिक्री गर्न ल्याएको बा।३७ प ९६८१, ग।१० प ९६०७ र...
काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका अध्यक्षलाई काेराेना भाईरस सर्तकता सम्बन्धि पत्र पठाएका छन् । दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण फैलिरहेको अवस्थालाइ मध्यनजर गर्दै सम्पूर्ण नेपालीको सुरक्षा र उच्च सर्तकताका लागि आवश्यक समन्वय गर्न आग्रह सहितकाे पत्र देउवाले सोमबार पठाएकाे नेपाली काङ्ग्रेस सचिवालयले प्रेस बिज्ञप्ती जारि गर्दै जनाएको छ । देउवाले पत्रमा लेखेका छन ू विश्वका कयौं...
क्वालालम्पुर । मलेसियाका लागि नेपाली दुतावास मलेसियाले अागामी मार्च १ तारीखमा मलेसियाकाे जोहोरबारु राज्यमा कन्सुलर सेवा दिने भएकाे छ । जाेहाेरबारु स्थित बागुस सिटि होटेलमा कन्सुलर सेवा दिने दुतावासले हिमाल टाईम्सलाई बताएको छ । क्वालालम्पुर क्षेत्र भन्दा बाहिर रहेका नेपाली श्रमिकहरुलाई सहज तवरले सेवा उपलब्ध गर्ने उद्देश्यले उक्त सेवा सञ्चालन गर्न लागिएकाे हाे । कन्सुलर सेवामा राहदानी नबिकरण आवेदन, राहदानी हराएर...
सिन्धुली । सिन्धुलीको बिपि राजमार्गमा गाडीले ठक्कर ५० बर्षिया नन्दलाल श्रेष्ठको मृत्यु भएकाे छ । सिन्धुलीको  गोलचक्कर गाउँपालिका ७ तल्लो बारा पलासेमा सोमबार बिहान गाडीको ठक्करबाट ५० वर्षीय नन्दलाल श्रेष्ठको मृत्यु भएको हाे । ठक्कर दिने गाडी र चालकलाई पक्राउ गरि कार्बाहि गर्न माग गरेदै स्थानीयले बिपी राजमार्गकाे सडक अबरुद्ध गरेका छन । ठक्कर दिने गाडी र चालक काे भन्ने...
क्वालालम्पुर । मलेसियाका प्रधानमन्त्री डाक्टर मोहम्मद महाथिरले राजीनामा दिएका छन् । महाथिरले क्वालालम्पुरमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिएकाे जानकारी गराएका हुन । मलेसियाका राजा सुल्तान अब्दुल्ला अहमद शाहसमक्ष राजीनामा दिएकाे उनले टिवीट पनि गरेका छन । मलेसियामाे राजनीतिको केन्द्रमा रहेका ९४ वर्षका महाथिर विश्वका सबैभन्दा जेष्ठ उमेरका प्रधानमन्त्री थिए । उनी सन् १९८१ देखि २००३ सम्म मलेसियाको प्रधानमन्त्रीकाे रुपमा सत्ता...
- Advertisement -

POPULAR POSTS