काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आजदेखि दुई दिने भारत भ्रमण गदै छन्।
अमेरिकी राष्ट्रपति ट्रम्प पहिलो पटक भारत भ्रमणमा आउने भएपछि भारतले भव्य तयारी गरेको छ। ट्रम्प पहिलो दिन आज गुजरातको अहमदाबाद जाने र त्यहाँबाट उत्तर प्रदेशको आगरा सहर जाने कार्यक्रम छ। ट्रम्पले ताजमहलको अवलोकन गरेर लगत्तै राजधानी नयाँ दिल्ली जाने कार्यक्रम रहेकाे छ ।
राष्ट्रपति ट्रम्पसँग पत्नी मेलानिया, छोरी...
दाङ। ऐक्स्पाेकाे अवलाेकन लागि भन्दै तुल्सिपसर उपमहानगरपालिकाले विध्यालय विदा गर्न निर्देशन दिएकाे छ । प्रदेश ५ सरकारकाे आयोजनामा दाङ तुल्सिपुर उपमहानगरपालिका काे बेलझुण्डीमा शनिवारदेखि सुरु भएकाे ॅप्रदेश एक्स्पो २०७६’ काे सहज अवलोकन लागि विध्यालय विदा दिईएकाे हाे ।
एक्स्पोमा प्रदेश ५ का १२ जिल्लाका १०९ स्थानीय तह र प्रदेश मन्त्रालयलगायत अन्य क्षेत्रकाले गरि ५०० स्टलमा विभिन्न किसिमका पर्दशनी राखिएकाे छ...
काठमाडौ, ११ फागुन । टर्कि र ग्रीसमा वर्किङ भिषामा मान्छे पठाउछु भन्दै ठगी गर्ने मोरङ रतुवामाई न.पा.वडा नं. ०६ बुधबारे घर भई हाल का.जि.का.म.न.पा. वडा नं. ६ चुच्चेपाटी बसोबास रहेका कमल प्रसाद पोखरेललाई प्रहरीले पक्राउ गरेको छ ।
उनले वैदेशिक रोजगारको सिलसिलामा विभिन्न प्रलोभनमा पारी विश्वास दिलाई विभिन्न मितिहरुमा ३२ जना व्यक्तिहरुको जम्मा नगद रु.३९,५६,०००।– (अक्षरुपी उन्नचालिस लाख छप्पन्न हजार)...
काठमाडौं । २७ अर्ब रुपैयाँ बराबरको सेक्युरिटी प्रिन्टर खरिदका क्रममा गोकुल बाँस्कोटालाई अडियो टेप काण्डमा फसाएर मन्त्री पदबाट राजीनामा दिन बाध्य पार्ने विजय प्रकाश मिश्रविरुद्ध साइबर क्राइम मुद्दा चलाइएको छ। याे समाचार थाहा खबरले लेखेकाे छ ।
संसदको सार्वजनिक लेखा समितिले निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री बाँस्कोटासँग कमिसनको बार्गेनिङ गरेको अडियो सार्वजनिक गर्ने मिश्रविरुद्ध आइतबार साइबर क्राइमको उजुरी दिएको हो।
समितिका...
Flash News
बास्काेटा कमिसन काण्ड र बिभिन्न घाेटलाका मुलदाेषीलाई कार्बाहिकाे मागसहित बिराेध
Himaltimes -
विपेन उलङगे
काठमाडौ । बास्काेटा कमिसन काण्ड र बिभिन्न घाेटलाका मुलदाेषीलाई कार्बाहिकाे माग गर्दै माईतिघरमा अधिकारकर्मीहरुले बिराेध प्रदर्शन गरेका छन ।
मानवअधिकार तथा शान्ति समाज नेपालकाे अायाेजनामा बिराेध प्रदर्शन गरिएकाे हाे । प्रदर्शनमा बालुवाटार जग्गा प्रकरण , ७० कराेड कमिसन काण्ड, वाईडबडी काण्ड, लगायतका मुख्य दाेषीहरुकाे पहिचान गरि कार्बाहिकाे माग गरिएको छ ।
प्रदर्शनकर्ताहरुले ू ठुला नेता मिलेका अर्बौं रुपैयाँ निलेका ,...
हेटौंडा । गृहमन्त्री रामबहादुर थापा बादलले निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटामाथि सरकारले छानबिन गर्ने बताएका छन् ।
हेटौंडामा अायाेजित बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बाल्दै गृहमन्त्री थापाले भने" सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा कमिसन मागेको अडियो सार्वजनिक भएपछि बास्कोटाले राजीनामा दिइसकेका छन । यस बिषयमा सरकारले अनुसन्धान गरी कानुनी प्रकृयाबाटै विषय टुङ्गो लगाउने छ । साथै थापाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बहस...
खाेटाङ। खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कृषि फर्म तथा किसानलाई हाते ट्याक्टर वितरण गरेको छ। कृषि पेसालाई यान्त्रीकरण गर्दै व्यवसायीकरण गर्ने उद्देश्यले नगरपालिकाले एक कृषक समूह र ६ व्यावसायिक किसानलाई ८० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको हो।undefined
नगरपालिकाले धितुङका बायकुखोला कृषक समूह, सल्लेका कृषि फर्म सञ्चालक दिपेन्द्र राई, राजापानीका प्रकाशचन्द्र राई, दुर्छिमका चक्रबहादुर राई, भविन्द्र राई, मंगलटारका भाइकाजी राई र...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिन मनाउन जन्मथलो, तेह्रथुमको आठराइ गाउँपालिका जाने भएका छन्।
जन्मदिन मनाउन प्रधानमन्त्री ओली हेलिकोप्टरमार्फत् आठराइ, सल्ले जान लागेको प्रधानम्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।
आज प्रधानमन्त्रीको ओलीको ६९ औं जन्मदिन हो। उनको जन्म २००८ साल फागुन ११ गते तेह्थुमको आठराईमा भएको हो। उनकाे जन्म दिन मनाउन अाठराईमा बिदा गरिएकाे छ ।
https://youtu.be/gMV4Bc_gRh4
विपेन उलङगे
काठमाडौं । शनिबार धुमधामसँग मनाइएको शिवरात्री पर्वकाे लागि पशुपतिनाथ परिसरलाई झकिझकाऊ बनाइएको थियो। भगवान महादेवकाे पुजाअारधना गर्न नेपाल लगायत भारतबाट समेत हजारौं भक्तजनहरु पशुपतिनाथ अाएका थिए ।
पशुपति क्षेत्रमा बाँदरकाे हुल जति धेरै छ । त्यति धेरै बांदरकाे प्रबृत्ति पनि उदण्ड हुन्छ नै । तर शनिबार शवरात्रीकाे दिन भने नबाँदरकाे हुल थियाे । नत बांदरकाे उदण्डनै बरु बाँदरहरु मान्छेकाे भिड...
विपेन उलङगे
काठमाडौ । कवि पुर्ण सन्ध्या समाधिकाे कबिता सङग्रह "टेकेर गुराँसमाथि सार्वजनिक भएकाे छ । उक्त कबिता सङ्ग्रह काङसाेरे मिडिया प्रालि तथा नयाँ अनलाइन डटकमकाे अायाेजनामा बिमाेचन भएकाे हाे ।
अनामनगर स्थित पाना क्याफेकाे सभाहलमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि बरिस्ठ कबि भुपाल राईले कबिता एकदमै सरल र समग्रमा राम्राे रहेका प्रतिक्रिया दिएका थिए । भने कबिता सङ्ग्रहमा बाेल्ने बक्ताहरुले सन्ध्या...