काठमाडौं । अफगानिस्तानमा फेब्रुअरी २२ बाट युद्धविराम हुन लागेकाे छ । अमेरिका र अफगानिस्तानमा सक्रिय तालिवान लडाकुबीच यही फेब्रुअरी २९ तारिखमा शान्ति सम्झौता गर्ने तयारी भइरहेको छ ।
१८ वर्षभन्दा बढी समयदेखि जारी सशस्त्र द्वन्द्व अन्त्य गर्ने काेशिससहित शनिबारदेखि एक हप्तासम्म तालिवान, अमेरिका र अफगानी सरकारी सुरक्षा बलले आक्रमण नगर्ने सहमति गरेका छन ।
यो एक हप्ताको बीचमा देखिने घटनाक्रमको आधारमा...
काठमाडौं । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा अध्ययन गर्न बनेको नेपका कार्यदलले आज प्रतिवेदन बुझाएको छ । सुझावसहित तयार पारेको प्रतिवेदन सुक्रबार कार्यदलले पार्टी अध्यक्षद्वयलाई बुझाएको हाे ।
कार्यदल सदस्य भिम रावलका अनुसार " सरकार र एमसीसीबीच भएको सम्झौताअनुसार हिन्द प्रशान्त रणनीतिका सम्बन्धमा आवश्यक सन्दर्भ सामग्री तथ्यको विस्तृत रुपमा अध्ययन, विश्लेषण गरी प्रतिवेदनको मस्यौदा तयार गरेर अध्यक्षलाई बुभाएकाे छ...
दाेलखा । दाेलखामा शिवरात्रिकाे अबसरमा डोरी टाँगेर सहयोग रकम माग्दै गरेका एक बालकको बसले किचेर मृत्यु भएको छ।
कालिञ्चोक गाउँपालिका-९ सुन्द्रावतीका नौ वर्षीय पुजन थामीको मृत्यु भएको हो। चरिकोट आउँदै गरेको पूर्वअरनिको यातायातको बा४ख ५८०९ नंको बसले शुक्रबार ११ बजे बालकलाई पछाडिपट्टिको टायरले किचेको हो। ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
शिवरात्रि मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै...
काठमाडौ । चिनियाँ कारागारमा रहेका करिब ४०० सय व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएको पाइएको छ ।
चीनको पूर्वी शाङ्डोङ प्रान्तमा म रहेको रेन्चेङ कारागारमा मात्रै सातजना सुरक्षागार्ड र २०० जना कैदीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको प्रान्तीय स्वास्थ्य आयोगले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन । त्यस्तै अन्य कारागारमा संक्रमित फेला परेका छन । थुनामा रहेका...
काभ्रे । तेमाल गाउँपालिका ८ ल्होङ्साल बेसि स्थित निर्माण गर्न लागिएकाे रोशी खोला लिफ्ट सिचाई आयोजनाकाे शिलान्यास गरिएकाे छ । बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले उक्त आयाेजनाकाे सिलान्यास गरेका हुन ।
सिलान्यास कार्यक्रममा काभ्रे क्षेत्र नं १( क )को प्रदेश संसद रत्न ढकाल,ललितपुरको प्रदेश संसद राजकाजी महर्जन,पुर्ब उर्ज राज्यमान्त्री सुर्य मान दोङ,गा पा अध्यक्ष सलाम सिं...
सुरुवाती कम्प्युटरका ‘आइकन’ ल्यारी टेस्लरको ७४ वर्षको उमेरमा निधन भएको छ । अधिकांश मानिसको पहुँचबाट कम्प्युटर टाढा रहेको समयमा ल्यारीले सन् १९६० को शुरुवातदेखि सिलिकनभ्यालीमा काम गर्न सुरु गरेका थिए ।
उनले नै ‘कट’, ‘कपी’ र ‘पेस्ट’ जस्ता कमान्डको निर्माण गरेका थिए जसले गर्दा व्यक्तिगत कम्प्युटर सिक्न र प्रयोग गर्न सजिलो भएको थियो ।
उनले अधिकांश समय काम गरेको ‘जेरक्स’ कम्पनीले...
काठमाडौं । गण्डकी प्रदेश सरकारले मुख्यमन्त्रीदेखि प्रदेशसभा सदस्यहरूले पाउँदै आएको तलबमा वृद्धि गरेको छ। विभिन्न ६४ जना पदाधिकारीहरूको तलब वृद्धि गरिएको हो।
गण्डकी प्रदेश सरकारका अनुसार मुख्यमन्त्रीले पाउँदै आएको ६० हजार ९ सय ७० रुपैयाँमा ९ हजार ७ सय ६० रुपैयाँ थप गरेर ७० हजार ७ सय ३० रुपैयाँ बनाइएको छ। यस्तै, ६ जना मन्त्रीहरूले पाउँदै आएको ५२ हजारमा ८...
Flash News
प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डबिच बास्काेटा अडियो केन्द्रित भेटवार्ता
Himaltimes -
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ॅप्रचण्ड’बीच भेटवार्ता भएको छ । ओली र प्रचण्डबीच बिहीबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।
भेटवार्तामा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको अडियो प्रकरणबारे कुराकानी भएको बताएको छ ।
सुदुरपश्चिममा रहेका बास्काेटा काठमाडौं फर्किएपछि यसबारे सोध्ने र त्यसपछि के गर्ने भन्ने निर्णयमा पुग्ने’...
काठमाडौं । सञ्चार तथा सुचना प्रबिधिमन्त्री गाेकुल बास्काेटालाई तत्काल बर्खास्त गर्न नेपाली काङ्ग्रेसले माग गरेकाे छ । बिहीबार काङ्ग्रेसले बक्तब्य जारि गार्दै यस्ताे माग गरेकाे हाे ।
काङ्ग्रेसले भनेकाे छ " सेक्युरिटी प्रीन्टिङ प्रेस खरिद तयारी संगै ठूलो रकमको अनियमितता तयारी भैरहेको थियो भन्ने अनुमानित विवरण यस अघिनै सार्वजनिक भएका थिए ि तर स्वयं सञ्चार मन्त्रीले कमिसनका लागि बार्गेनिङ गरेको...
वीरगञ्ज । प्रजातन्त्र दिवसको अवसरमा वीरगञ्ज कारागारबाट १८ जना कैदी छुटेका छन् । कैद कट्टी नियमावली बमोजिम मापदण्ड पूरा गरेका १८ जना कैदी छुटेका हुन् ।
१९ जनालाई कैद कट्टिका लागि सिफारिस गरिएकोमा १८ जनाको कट्टी भएको कारागार प्रमुख जेलर श्रवणकुमार पोखरेलले जानकारी दिए । प्रक्रिया पूरा गरी उनीहरुलाई आफन्तको जिम्मा लगाइएको उनको भनाइ छ ।
अंगभंग मुद्वाका ६ जना, वन...