काठमाडौं । कोरोना भाइरससँग जुधिरहेको छिमेकी मुलुक चीनले दुई अमेरिकी र एक अस्ट्रेलियन पत्रकारलाई पाँच दिनभित्र देश छाड्न आदेश दिएको छ। याे समाचार ऐजेन्सिकाे।सहयाेगमा थाहाखबरले समाचार प्रकाशित गरेकाे छ।
वाल स्ट्रिट जर्नलमा कार्यरत उनीहरुलाई चीन नछाडे प्रेस अनुमति प्रमाण रद्द गर्ने चेतावनी चिनियाँ अधिकारीले दिएका छन्।
उनीहरूमाथि पत्रिकामा प्रकाशित एउटा समाचारको शीर्षक आपत्तिजनक भाषा प्रयोग गरेको आरोप लागेको थियो।
केही दिनअघि प्रकाशित...
काठमाडौं : बिराटनगरबाटट सञ्चालित मकालु टेलिभिजनका समाचार प्रमुख कमल पौडेल ब्लड क्यान्सरबाट पीडित भएका छन्। उनको अहिले काठमाडौंस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ।
जनआस्था साप्ताहिकबाट पत्रकारिता सुरु गरेका पत्रकार पौडेल नेपाल समाचारपत्र दैनिकमा वरिष्ठ सहसम्पादकका रुपमा लामो समय क्रियाशील थिए।
सुनसरीको इटहरी नमुना कलेज र बिराटनगरका स्थानीय क्याम्पसहरुमा प्राध्यापन पनि गर्दै आएका पत्रकार पौडेललाई उपचारार्थ करिब ३० लाख रुपैयाँ लाग्ने अस्पताल प्रशासनले...
यहि १५ फेब्रुवरी, २०२० बेलायतस्थित अासफोर्ड केन्टमा २३ जना सर्जक र कलाकारहरुको सयुंक्तरुपमा सिर्जित 'हामी' गीति एल्बम सार्वजनिक भयो ।
समाजसेवी तथा गीतकार जानुका राईको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा.दुर्गा प्रसाद सुवेदी रहेका थिए । बेलायतका विभिन्न सामाजिक संस्था संगठनहरुबाट दुई दर्जनभन्दा बढी पदाधिकारिका साथै उल्लेख्य सहभागिहरूकाे उपस्थित रहेकाे थियाे । कार्यक्रममा एल्बमका...
विपेन उलङगे
रुकुम पश्चिम । जिल्लाका बिभिन्न ठाउँबाट अबैध लागु अाैषध सहित ७ जना पक्राउ परेका छन । लागुअाैषध चरेश, ट्रमाडाेल नामक ट्याब्लेट र कस्तुरी दांत सहित ७ जनालाई प्रहरीले पक्राउ गरेकाे हाे ।
जिल्लाको अाठबिसकाेट नगरपालिका वडा नम्बर १४ छेपारेबाट लागुअाैषध ब्युराे सुर्खेत र मातहतकाे पुर्तिमकांडा रुकुम पश्चिमबाट खटिएकाे टाेलिले लागुअाैषध चरेश सहित चार जनालाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय...
काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाबारे काठमाडौं जिल्ला अदालतले आज फैसला गर्दैछ ।
आइतबार महराको अन्तिम सुनुवाइ भएको थियो । महराको पक्षबाट रमणकुमार श्रेष्ठ, शेरबहादुर केसी, भीमार्जुन आचार्य, लव मैनाली, सवितालगायतले बहस गरेका थिए । तर, समय अभावले फैसला भने हुन सकेको थिएन ।
काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले महरामाथि लागेको अभियोगबारे सम्भवतः सोमबार फैसला आउने जानकारी दिए । ‘समय...
काठमाडौं : बलात्कार प्रयास अभियोगमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दाको अन्तिम सुनुवाइ सकिएको छ।
संसद सचिवालयकी महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा पुर्पक्षका लागि डिल्ली बजार कारागारमा रहेका महराको अन्तिम सुनुवाइ आइतवार अपरान्ह सकिएको हो। दुवै पक्षका वकिलले बहस गरिसकेपछि सुनुवाइ सकिएको हो।
अब महराको मुद्दामा फैसलाको प्रतीक्षा भइरहेको छ। बलात्कार प्रयास अभियोगमा गत असोज १९ गते पक्राउ परेका महरालाई जिल्ला...
काठमाडौं, ४ फागुन । नयाँअनलाइन डटकमको आयोजनामा कवि दीप्स शाहको एकल कविता वाचन सम्पन्न भएको छ । शनिबार अनामनगरस्थीत पाना क्याफेमा नेपाल प्रज्ञा–प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
प्राज्ञ तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा.हेमनाथ पौडेलले दीप्स शाहलाई सस्तो नारावादी नभई विचारोत्तेजक कविको रूपमा चित्रण गरेका थिए । केही समय अगाडि नेपाली...
Flash News
एनआरएन मलेसियाकाे विवाद टुङ्गियाेे , पिडत श्रमिकको हितमा काम गर्छौ : अध्यक्ष भट्टराई
Himaltimes -
ईश्वर राई / हिमाल टाईम्स
क्वालालम्पुर । गैर आवासीय नेपाली संघ मलेसियाका अध्यक्ष हरि भट्टराईले ५० हजार रिङगेट हाल चलानमा रहेकाे खातामा राखेपछि विवाद टुङ्गो लागेकाे छ । फेब्रुअरी १५ मा संघको बैठक बस्दै कल्याणकारी काेषकाे रकम कहाँ राख्ने कसरि राख्ने भन्ने विवाद टुङगाे लागेकाे हाे ।
वर्तमान अध्यक्ष भट्टराईले कल्याणकारी काेषकाे लागि कबुल गरेकाे अारएम ५० हजार रकम गैरआवासीय नेपाली...
काठमाडौं । चीनको वुहानबाट १७५ नेपाली काठमाडौं आइपुगेका छन् । नेपाल एयरलायन्सको वाईडवड जहाज मार्फत आज विहान उनीहरु काठमाडौं आईपुगेका हुन् ।
उनीहरुलाई भक्तपुरमा स्थापना गरिएकाे खरिपाटी क्वारेन्टाइनमा राखिएको छ । त्रिभुवन विमानस्थलमै स्वास्थ्य जाँच गरिएपछि उनिहरुलाई क्वारेन्टाइन लगिएकाे हाे । यधपी खरिपाटि स्थित स्थानीयकाे बिराेधका बाबजुद पनि सरकारेले खरिपाटि स्थित बिधुतप्राधिकरणकाे भवनमा उनिहरुलाई राख्ने ब्यबस्था मिलाएकाे हाे ।
चीनको वुहानमा...
नेपाल वायु सेवा निगमको विमानलाई विमानस्थलबाट नियाल्दै नेपाली यात्रुहरु । तस्बिर सौजन्य : डा. सबिर श्रेष्ठ
काठमाडौँ — कोरोना भाइरस संक्रमणकाे केन्द्र चीनको हुबेईस्थित वुहान शहरबाट १७५ जना नेपालीको उद्धार गरिएको छ । सुरुमा १८५ जनाको उद्धार गर्ने भनिए पनि ४ जना नेपालीले वुहानमै बस्ने बताएको र ६ जना नेपालीलाई भने स्वास्थ्यमा केही समस्या देखिएका कारण विमानस्थल अधिकारीहरुले विमान चढ्नबाट...