सरकार सञ्चालनको २ वर्ष पूरा भएको विशेष सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा गरेको सम्बोधनको पूर्णपाठ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकलाई आज सम्बोधन गर्ने क्रम जारि छ । सम्बाेधनका क्रममा सरकार हरतवरबाट सफल रहेकाे प्रधानमन्त्री अाेली बताएका छन ।
ओलीले आफ्नो दुई वर्षे कार्यकालमा सरकारले गरेका कामबारे जानकारी दिदै असुरक्षित महसुुस कसैले गर्नपर्दैन ,सरकार सुरक्षाको प्रत्याभूति गर्न सफल रहेकाे बताएका छन ।
शनिबार बिहान प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै सरकार स्थिर रहेकाले दिगाे...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकलाई आज सम्बोधन गर्ने भएका छन् ।
सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले आफ्नो दुई वर्षे कार्यकालमा सरकारले गरेका कामबारे जानकारी दिनेछन् ।
शनिबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए
रुकम । रुकुम पश्चिम त्रिवेणी गाउँपालिकामा अादिवासि जनजाति महासंघ गठन भएकाे छ । रन बहादुर पुनकाे अध्यक्षमा महासंघ गठन भएकाे हाे ।
त्रिवेणी गाउँपालिकामा रहेका मगर , अन्य जनजाति जाति समुदायको बृहत भेलाबाट महासंघ गठन भएकाे हाे । महासंघमा रन बहादुर पुनकाे अध्यक्ष २१ सदस्य समिति चयन भएकाे छ ।
महासंघले लाेपहुन लागेकाे बिभिन्न जातजातिका भाषा संस्कृतिको जगर्ने गर्ने नवनिर्वाचित अध्यक्ष...
झापा । मेचिनगर नगरपालिका-१२ धाईजनस्थित सडकबाट भन्सार छलि लुकाइछिपाई ल्याउदे गरेकाे समान प्रहरीले बरामद गरेकाे छ । विभिन्न सामानहरु लुकाई ल्याउदै गरेकाे मे।१ ज १८०७ नम्बरको बोलेरो पिकअप भ्यानमा बिहीबार बिहान प्रहरीले बरामद गरेको हाे ।
विभिन्न कपडा र उक्त गाडी समेत गरी बरामद सामानको ६० लाख ३१ हजार १ सय रुपैयाँ मूल्य पर्ने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ...
काठमाडौं । कतारमा जारी आठौं एसियन आप्रवासी फुटबल प्रतियोगितामा नेपाली फुटबल टोली, कतारले फराकिलो जित हात पारेको छ । समूह ए मा रहेको नेपालले आफ्नो तेस्रो खेलमा फिलिपिन्समाथि ९–० को जित हात पार्यो ।
हिलाल स्थित अल अरबी स्पोर्टस क्लबमा भएको खेलमा नेपालले पहिलो हाफमा विपक्षीको आत्मघाती गोलबाट शुरुवाती अग्रता बनाएको थियो । राज कुमारको क्रस पासलाई क्लियर गर्ने क्रममा...
काठमाडौं, २ फागुन । अवैध लागूऔषध पोल्याण्ड २ किलो सहित रामेछाप दोरम्बाका भिम बहादुर मगर पक्राउ परेका छन ।
चन्द्रागिरी नगरपालिका(२ नागढुङगाबाट अवैध लागूऔषध पोल्याण्ड २ किलो सहित रामेछाप दोरम्बाका भिम बहादुर मगरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा ५ ख ६२५१ नम्बरको यात्रुबाहक सवारी साधनलाई जाँच गर्ने क्रममा...
काठमाडौं । सर्वोच्च अदालतले बालुवाटार जग्गा विक्रीमा जोडिएका तत्कालीन प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा। बाबुराम भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा नलगाउनको कारणबारे जवाफ मागेको छ।
नीतिगत निर्णयकर्ता भन्दै तत्कालीन प्रधानमन्त्री नेपाल र डा।भट्टराईलाई अख्तियारले मुद्दा चलाएको थिएन । अख्तियारको उक्त कदम विरुद्ध वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले सर्वोच्चमा रिट हालेका थिए। उक्त रिटमा सुनाई गर्दै उनीहरुविरुद्ध मुद्दा नचलाउनुको कारण माग गरेको हो।
सर्वोच्च अदालतका...
काठमाडौं । नेपाली काँग्रेसका नेता तथा राष्ट्रिय सभा सदस्य दुर्गा उपाध्यायको निधन भएको छ ।
लामो समयदेखि क्यान्सर रोगबाट पीडित उपाध्यायको शुक्रबार बिहान आफ्नै निवासमा निधन भएकाे हाे । ५० बर्षीया उपाध्याय आन्द्राको क्यान्सरबाट पीडित थिए ।उनको शुक्रबार २ बजे दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
वि।सं। २०४६ सालको ऐतिहासिक जनआन्दोलनदेखि उनी नेपाली कांग्रेसमा सक्रिय रहँदै आएका थिए । हाल...
Flash News
दिलीपकुमार महतोलाई टिप्परले किचेर हत्या गरेको आरोपमा ३ जनालाई पूर्वपक्षका लागि जेल
Himaltimes -
काठमाडौं । धनुषाको ढल्केवर स्थित औरही खोलामा बालुवा गिट्टी उत्खनन् रोक्न गएका ओमप्रकाश उर्फ दिलीपकुमार महतोलाई योजनावद्धरुपमा टिपरले किचेर हत्या गरेको आरोपमा ३ जनालाई पूर्वपक्षका लागि जलेश्वरस्थित कारागार चलान गरेको छ भने ३ जना आरोपीलाई धरौटीमा रिहा गरेको छ ।
धनुषा जिल्ला आदलतको आदेशमा टिपर चालक मुनिन्द्र महतो, लोडर चालक रञ्जित भनिने जितेन्द्र महतो र क्रसर सञ्चालक विपीन महतोलाई पुर्पक्षका...