Home Blog Page 1168
ललितपुर । उच्च अदालत पाटनले  राईड सेरिङ सेवा टुटल र पठाअाे जस्ता सेवालाई कानून बनाएर सञ्चालन गर्न आदेश जारी गरेको छ । न्यायाधीशद्वय श्रीमणकुमार गौतम र मीना गौतम सेढाईंको संयुक्त इजलासले बुधबार कानून बनाएर मात्र त्यस्तो सेवा सञ्चालन गर्न परमादेश जारी गरेको हो । अखिल नेपाल मजदूर सङ्घ ट्याक्सी विशेष जिल्ला कमिटीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागलगायतलाई...
  काठमाडौ । तत्कालीन माअाेवादि जनयुद्धको क्रममा कैद गरिएका बिभिन्न तस्बिरहरू राखेर समाजवादी पार्टीका वर्तमान अध्यक्ष तथा तत्कालीन माअाेवादि नेता डाक्टर बाबुराम भट्टराईले जनयुद्धको सम्झना गरेका छन । भट्टराईले फेसुकमा राखेका तस्बिरहरू : https://youtu.be/7QjPcgvFdsc
भरखरै बलिउड गितमा डेब्यु गर्न लागेकी , हाेस्टेल फिल्मबाट नेपाली फिल्म उघाेगमा पाईला टेकेकी नायिका रिस्ता बस्नेत संग हिमाल टाईम्सकर्मी विपेन उलङगेले गरेकाे रमाइलो कुराकानीकाे.. भिडियो हेर्नुहास:- https://youtu.be/7QjPcgvFdsc  
   काठमाडौं, १ फागुन । कञ्चनपुर, सल्यान, धादिङ, सप्तरी र कास्कीका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । कञ्चनपुर, कृष्णपुर नगरपालिका–२ बंकस्थित सडकमा रोकिराखेको ना.७ ख ६५१६ नम्बरको बसमा से.३ प ३९४ नम्बरको मोटरसाइकल बुधबार साँझ ठोक्किदा मोटरसाइकलमा सवार कैलाली गोदावरी नगरपालिका– १० स्ने ३१वर्षीय मोहन चौधरीकोमृत्यु भएको हो । मोटरसाइकल दुर्घटना हुँदा सडकमा लडेका चौधरीलाई...
काठमाडौं । कास्की, पोखरा महानगरपालिका – ७ सुन्दरमार्ग बस्ने ३२ वर्षीय हरि कृष्ण कार्की नियन्त्रित लागूऔषध बुप्रेनर्फिन ३६ एम्पुल, डाईजेपाम ३३ एम्पुल, फेनरागन ३७ एम्पुल र मोबाइल ३ थान सहित बुधबार साँझ पक्राउ परेका छन् । कार्कीले अबैध लागूऔषध पोखरा नगर क्षेत्रका विभिन्न स्थानहरुमा खरीद बिक्री, ओसारपसार, सञ्चय तथा सेवन समेतगर्ने गरेको भन्ने प्राप्त सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो शाखा...
काठमाडौं  । संखुवासभाको मकालु गाउँपालिका-३ मा टिपर दुर्घटनामा गम्भीर घाइते भएका हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उदयपुरको रौता-५ का रामबहादुर सार्कीको हेलिकोप्टरमार्फत उद्धार गरिएको इलाका प्रहरी चौकी हेदाङनाले जनाएको छ। किमाथांका-जोगवनी सडकखण्डमा प्रदेश १–०२–००१ क ३६६७ नम्बरको टिपर सडकभन्दा ६० फिट तल खसेर चालक सार्की गम्भीर घाइते भएका हुन्। घाइते सार्कीलाई उपचारका लागि सुनसरीको धरानस्थित बिपी कोइराला...
काठमाडौं ।  समथिङ साहित्यिक राष्ट्रिय पुरस्कार कवि राज माङलाकले प्राप्त गरेका छन । समथिङ साहित्यिक राष्ट्रिय पुरस्कार अक्षयकोष समितिले पाँचथरमा एक कार्यक्रमकाे आयोजना गर्दै माङलाकलाई पुरस्कृत गरेकाे हो । कवि माङलाकलाई ताम्रपत्रसहित ५५ हजार ५८० रुपैंयाँ पुरस्कार प्रदान गरिएको छ । पाँचथरकाे आङ्ना स्थायी घर भइ हाल धनकुटामा बसोबास गर्दै आएका माङलाकको चार वटा कृति प्रकाशित छन् । कार्यक्रममा नारी स्रष्टा...
काठमाडौं । ट्रान्स हिमालय डेभलपमेन्ट सेन्टरकाे अायाेजनामा ॅहामी साथ छौं’ कार्यक्रम अायाेजना गरपएकाे छ । चीनलाई सान्त्वना दिने उद्देश्यले तथा चिनियाँ र नेपाली नागरिकहरुको सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यले बुधबार राष्ट्रियसभा गृहमा ॅहामी साथ छौं’ कार्यक्रम आयोजना गरिएको हाे । कार्यक्रममा भूमीसुधारमन्त्री पद्मा अर्याल, नेपालका लागि चीनीया राजदूत होउ यान्छी, नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला, नेकपाका नेताहरु आनन्द पोखरेल, यज्ञराज सुनुवारलगायत सहभागी...
काठमाडौं । नायिका तथा माेडेल महिमा सिलवालमा सडक दुर्घटनामा मृत्युु भएकाे छ । बुधबार साँझ करिब ५ बजेर ४५ मिनेट जाँदा उनी र उनकी बहिनी सवार स्कुटरलाई विपरित दिशाबाट आइरहेको बसले ठक्कर दिएपछि महिनामा मृत्यु भएकाे हाे । काठमाडौं बाट चितावन घर जांदै गर्दा लु २ ख १३५ नम्बरको बसले उनी सवार बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई गजुरीमा ठक्कर...
क्वालालम्पुर । मलेसियाले नेपाली सुरक्षा गार्ड मात्रै लिने बताएको छ । मलेसियाको गृह मन्त्रालयले सुरक्षागार्डकाे रूपमा नेपाली बाहेक अन्यदेशबाट नलिने बताएको हाे । पाकिस्तानी नागरिकलाई सुरक्षा गार्डको रूपमा मलेसियाले स्वीकार गर्नेछ भन्ने पाकिस्तानी पत्रिका द नेसनकाे समाचारमा प्रतिक्रिया दिदै मलेसियाली गृहमन्त्रालयले यस्ताे स्पष्टिकरण जारी गरेकाे द स्टारले समाचार छापेकाे छ । गृहमन्त्री तान श्री मुहिद्दीन यासीनका अनुसार विदेशी सुरक्षा गार्डहरु अपनाउने...
- Advertisement -

POPULAR POSTS