Home Blog Page 1169
काठमाडौं,२८ माघ । नेपाल भ्रमण वर्ष २०२० लाई प्रवर्धन गर्ने उदेश्यका साथ ताप्लेजुङ्ग समाजले संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यतामा पदयात्रा आयोजना पदयात्रा (हाइकिङ) कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रमलाई व्यवस्थित गर्न समाजका उपाध्यक्ष रमेश बरालको संयोजकत्वमा युवराज गुरुङ, इन्द्रबहादुर शेर्पा, टिकाराम गुरुङ, तारादेवी लिम्बु, अग्नि पौडेल रहनुभएको छ भने सदस्य सचिवमा चैतन्य तुम्बाहाङ्फे लगायतको सात...
काठमाडौँ ।नेपालले अमेरिकामाथि विश्वकप क्रिकेट लिग २ मा कीर्तिमानी विजय हात पारेको छ । नेपालले अमेरिकालाई ८ विकेटले पराजित गर्दै किर्तिमानी बनाएको हाे । बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा अमेरिकाले दिएको ३६ रनको लक्ष्यलाई ५।२ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेकाे हाे । त्रिवि क्रिकेट कीर्तिपुर मैदानमा भएको खेलमा नेपालले टस जितेर फिल्डिङ गरेपछि अमेरिका १२ ओभरमा ३५ रनमै...
काठमाडौं। चीनसँग सीमा जोडिएको सिन्धुपाल्चोकमा कोरोना भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका विरामी भएपछि त्रास बढेको छ । कोरोना भाइरस संक्रमितकाे लक्षणसँग मिल्दाजुल्दा बिरामी भेटिएकाे भन्दै गाउँ पालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्राचार गरेकाे छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको वडा नम्बर ३ मा कोरोना भाइरस जस्तै संक्रमणका लक्षण देखिएको हाे । जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठका अनुसार हालसम्म २०१ जनामा यस्ताे...
काठमाडौं । अमेरिकाले एमसीसी सम्झौता कार्यान्वयन प्रक्रियामा गइसकेकाले यसमा कुनै संशोधन भए त्यो आफ्नो सरकारलाई मान्य नहुने चेतावनी दिएको छ । याे समाचार अन्नपूर्ण पाेष्टमा चन्द्र शेखर अधिकारीले लेखेका छन । एमसिसीका युरोप, एसिया, प्यासिफिक तथा ल्याटिन अमेरिका मामिलासम्बन्धी सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले नेपालको चारदिने भ्रमणका क्रममा सत्तारुढ दलका नेताहरूलाई अमेरिकाको धारणा प्रस्ट पारेका हुन्। कार्यान्वयन चरणमा गएपछि परिवर्तनको गुञ्जायस...
विपेन उलङगे काठमाडौं । पूर्वी रुकुम जिल्लाको सदरमुकाम गोल्खाडा कायम गर्न माग गर्दै मंगलबार माईतिघरमा गाेल्खाडा समर्थकहरुले प्रदर्शन गरेका छन । रुकुम पर्व गोल्खाडा सरोकार समितिको आयोजनामा प्रदर्शन गरिएकाे हो । तत्कालीन मन्त्रिपरिषद बैठक २०७५ माघ ११ गते पुथा उत्तरगंगा गाउँपालिका १२ गोल्खाडालाई सदरमुकाम तोके पनि कार्यान्वयन नभएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । रुकुम जिल्ला टुक्रिएपछि पश्चिम रुकुम र पुर्वी रुकुम...
काठमाडौं । फाल्गुनान्द लिङदेन फिल्स प्रालिको अायाेजनामा लिम्बू फिल्म तथा म्यूजिक भिडियोको संयुक्त अवार्ड ॅएफएलएफ अवार्ड २०७६’ काठमाडौंमा सम्पन्न भएको छ । राष्ट्रिय नाचघरमा सम्पन्न अावर्ड कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ॅप्रचण्ड’ प्रमुख अतिथिका रुपमा उपस्थित थिए । लिम्बू भाषा, संस्कृतिमा बनेका फिल्म र म्युजिक भिडियोलाई बिभिन्न अवार्ड प्रदान गरिएकाे थियाे ७ वटा लिम्बू फिल्म र २०...
काठमाडौ । बिष्णु माया लो तामाङको सम्पूर्ण पढाइ खर्च ब्याबसायी, कलाकार तथा समाजसेवी फुर्बा दोर्जे मोक्तानले सहयोग गर्ने भएका छन । मलेसियालाई कार्यक्षेत्र बनाइ ब्यबसाय तथा कलाकारितामा सक्रिय फुर्वाले बिष्णुमायालाई  भेटेर रु १० हजार नगद तत्कालै सहयोग गर्दै यस्ताे प्रतिबद्धता जनाएका हुन । बिष्णुमायाकी आमा मनमाया लोको फेब्रुअरी ६ मा क्यान्सरको करण नेपाल क्यान्सर हस्पिटल ललितपुरमा उपचारको क्रममा मृत्यु भएको...
काठमाडौ । नेपाली काङ्ग्रेस तरुनदलका अध्यक्ष जितजङ्ग बस्नेतले तत्कालीन रक्षामन्त्रीलाई पनि मुद्दा चलाउनुपर्ने तर्क गरेका छन । नेपाली काङ्ग्रेस भातृ संगठनहरुकाे बिराेधसभामा बाेल्दै तरुन दलका केन्द्रीय अध्यक्ष जित जङ्ग बस्नेले बालुवाटार जग्गा प्रकरणमा बिजयकुमार गच्छदारलाई मुद्दा चलाउदै गर्दा राष्ट्रपति बिध्यादेवि भण्डारीलाई पनि मुद्दा चलाउपर्ने तर्क गरेका हुन । अध्यक्ष बस्नेतका अनुसार वर्तमान राष्ट्रपति तत्कालीन समयमा रक्षामन्त्री भएकाेले नितिगत निर्णयका अाधारमा...
# Coronavirus बाट आजसम्म १०१३ जनाको मृत्यु भैसकेको छ। # Media मा आएको जस्तो Coronavirus बिरुद्धको औषधि पत्ता लागेको छैन। HIV र Flu का औषधिहरुको प्रयोग गरेर केहीलाई सन्चो पारिएको report आए पनि औषधिकै कारण सन्चो भएको भन्ने प्रमाण भेटिएको छैन (अर्थात् व्यक्तिको आफ्नै immune शक्तिले सन्चो पारेको हो कि औषधिले गर्दा सन्चो भएको हो निर्कौल गर्न सकिएको छैन) र...
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण लगातार स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न विधेयक र प्रतिवेदनहरु प्रस्तुत गर्ने संभावित कार्यसूची छ। बैठक संचालन भएमा आज कारागार विधेयक २०७६ बैठकमा पेश हुनेछ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ्ले नेपाल इन्जिनियरिङ परिषद (पहिलो संशोधन) विधेयक–२०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने...
- Advertisement -

POPULAR POSTS