Home Blog Page 1170
काठमाडौ ।  चीनबाट नेपाल फर्काउन लागिएका नेपालीहरुलाई खरिपाटिमा नराख्न भन्दै स्थानीयले बिराेध थालेका छन । भक्तपुरको खरिपाटि स्थित सरकारले चीनबाट फर्काईने नेपाल राख्ने तयारि गरेसंगै स्थानीयले बिराेध थालेका हुन । स्थानीयवासीहरुले ब्यानर पम्पलेट, पर्चा टासेर बिराे गरेका छन । खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा राखिने तयारि गरेपछि प्राधिकरणको गेट बाहिर काेरणा भाईरस चाहिदैन , मान्छे मार्न पाईदैन भन्ने जस्ता...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साेमबार सांझ आगलागी भएको छ । विमानस्थलको डिपार्चरतर्फको भागमा रहेको कफीसपमा आगलागी भएको हाे । बिमानस्थल प्रहरिका अनुसार बिधुत सर्ट हुँदा आगलागी भएको पाईएकाे छ । उक्त अागलागिका कारण विमानस्थल केहि समयका लागि बन्द भएको टावरले जानकारी दिएको छ। बिमानस्थलमा तैनाथ ४ वटा दमकल अागलागी नियन्त्रणमा लिएका थिए । आगलागीबाट कुनै मानवीय क्षति भएको छैन । यधपी...
काठमाडौं । चीनमा कोरोनाभाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९ सय नाघेको छ । चीनको स्वास्थ्य आयोगले फेब्रुअरी ९ सम्म ९ सय ८ जनाले ज्यान गुमाएको जनाएको हाे । काेरनाबाट चीनमा हालसम्म ४० हजार १ सय ७१ जना संक्रमित भएका छन् । अहिलेसम्म कोरोनाभाइरसको सङ्क्रमण विश्वका २५ देशमा फैलिएको पुष्टि भएको छ । धेरै राष्ट्रले आफ्ना देशका नागरिकलाई हुेबईबाट फिर्ता लगिसकेका...
काठमाडौ ।   कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या प्रकरण बारे एआईजी धिरु बस्न्यात नेतृत्वको समितिले बुझाएको प्रतिवेदन खारेज भएकाे छ। प्रहरी प्रधान कार्यालयले पानि पाेखरिले उक्त प्रतिवेदन खारेज भएकाे जनाएको हाे । कार्यालयले डीआईजी सुरज केसी नेतृत्वमा गठित पुनरावलोकन समितिले तयार पारेकाे पछिल्लो प्रतिवेदन स्वीकार्दै  अघिल्लो प्रतिवेदन खारेज गरेको हाे । पछिल्लो प्रतिवेदनअनुसार बलात्कार र हत्या आरोपमा...
काठमाडौं । नेपाली सिने जगतकी चर्चित नायिका रिस्ता अधिकारी बस्नेतले बलिउडमा डेब्यु गर्ने भएकी छन । रिस्ताले फेसबुक स्टाटसमम जानकारी दिदै बलिउडकी चर्चित गायिका नेहा कक्कड र गायक कार्तिक कुशको स्वरमा रहेको गीतमा आफुले अभिनय गर्न पाउदा खुशी लागेको बताएकी छिन । रिस्तासंग टिकटक स्टार मन्जुल कट्टरलृ अन स्क्रिन रोमान्स गर्नेछन । पुनित अवस्थीकाे संगित रहेकाे भिडियोलाई नेपाली सिने क्षेत्रका...
भिजिट नेपाल २०२० सफल पार्न र नेपालीको समग्र वातावरणरणी अवस्थाका बारेमा हिमाल टाईम्स कर्मी ईश्वर राई वातावरण बिद डाक्टर हुुु मगरुङ संग गरेकाे कुराकानि पुरा हेर्नुहाेस । https://youtu.be/ua8XBgzKzNg
काठमाडौं । नेकपा नेता विष्णु पौडेलका छोरा नविन पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको नाममा रहेको जग्ग सरकारकाे नाम ल्याईएकाे छ। उनीहरुको नाममा रहेकाे बालुवाटारस्थित ललिता निवासको जग्गा सरकारको नाममा ल्याइएको हाे । अख्तियार दुरुपयोग अनुन्धान आयोगको निर्देशन पत्र र जग्गा धनीको सनाखतपछि शुक्रबार नै रेग्मी र पौडेलको नाममा रहेको उक्त जग्गा सरकारको नाममा ल्याइएको भूमसिुधार तथा मालपोत कार्यालय...
दाङ । दाङमा चट्याङ लागेर ३ जनाको मृत्यु भएको छ। शनिबार दिउँसो परेको चट्याङ लागेर तुलसीपुर ७ जितपुर निवासी ५१ वर्षीया लक्ष्मी आचार्य र सोही ठाउँ बस्ने ६ वर्षीया बालिका सृष्टि चौधरीको मृत्यु भएको हाे । चट्याङ लागेर गम्भीर घाइते भएका दुवै जनाको राप्ती लाइफ केयर हस्पिटल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुल्सिपुरले जनाएको छ। त्यस्तै घोराही उपमहानगरपालिका ११...
काठमाडौं । नेपालका लागि नेपाली अभियान समुहले एमसिसि र सुचना प्रबिधि शनिबार काठमाडौं एक कराेड हस्ताक्षर सार्वजनिक गरेकाे छ । माईतिघर मण्डलामा एक सभा गर्दै एमसिसि र सुचना प्रबिधि बिध्यक बिरुद्ध एक कराेड हस्ताक्षर सङकलन गरेकाे दावी गर्दै हस्ताक्षर सार्वजनिक गरेकाे हाे । ज्ञानेन्द्र शाही लगायत अभियान्ताकाे सक्रियतामा देशबिदेशबाट एकसाथ हस्ताक्षर सङकलन गरिएकाे अभियान्ता ज्ञानेन्द्र शाहीले जानकारी दिए । सभामा...
विपेन उलङगे/हिटास शुक्रबार बिहानै बुटवलकै बिन्दा भण्डारी पसलमा पुग्छिन र एउटा कागजकाे पानामा लामाे घरयासि सामानकाे लिष्ट दिन्छिन र पसलमा बसेका ७६ बर्षिया बृद्ध बाजेलाई भन्छिन : " बाजे याे समान तयार गरि राखिदिनु म एकछिन आउछु । याे सम्बाद दृश्य बुटवलको हाे । रुपेन्देहिकाे बुटवल हाटबजारमा एउटा पुरानाे गेडागुडी पसल छ । ३४ बर्ष पुरानाे उक्त पसलकाे नाम "...
- Advertisement -

POPULAR POSTS