कुर्था–जनकपुर–जयनगर रेल फागुन दोस्रो सातासम्ममा सञ्चालनमा आउने रेल विभागले जनाएको छ । विभागका महानिर्देशक बलराम मिश्रका अनुसार रेल खरिद प्रक्रिया अन्तिम चरणमा रहेकाले चाँडै सञ्चालनमा आउने भएको हो ।
नेपाल सरकारले भारत सरकारसँग जीटूजीअन्तरगत खरिद गर्न लागेको रेल ल्याउन मिश्रले डिसेम्बर १५ देखि २० सम्म भारत भ्रमण गरेका थिए । दुवै रेलको कूल रकम भ्याटबाहेक करिब ८५ करोड रहेको बताए...
काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्नॅसारङ्गी साँझ’को फाेटाेले चर्चा पाएकाे छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले फेसबुकमा बालुवाटारमा सुमधुर सारङ्गी साझ लेखेर फाेटाे राखेपछि फाेटाेले चर्चा पाएकाे हाे ।
मदन भण्डारी कला साहित्य प्रतिष्ठान तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजना गरिएको कार्यक्रम अबसरमा लिएकाे उक्त फाेटाेमा प्रधानमन्त्री केपी शर्मा अाेलीले बासुरि बजाएकाे र नेकपा नेता झलनाथ...
काठमाडौ । गायक प्रमोद खरेलले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।
उनले हरेक सांगीतिक कार्यक्रमबाट लिएको पारिश्रमिकबाट ५ हजार १ सय ११ रुपैयाँका दरले १ बर्ष सम्म रंगशाला निर्माणको लागि सहयोग गर्ने बताएका हुन ।
उनले फेसबुकमा एक फाेटाे सहितको स्टाटस पोष्ट गर्दै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
साथै जनस्तरबाट निर्माण भैरहेकाे रंगशालाको...
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकाेटा र नेपालका लागि जापानी राजदूत मासामिची साइगो बिच शिष्टाचार भेटवार्ता भएकाे छ ।
मंगलबार बिहान सभामुखको कार्यकक्षमा जापानी राजदूत र सभामुख बिच भएकाे भेटवार्तामा राजदूत साइगोले नेपालको आर्थिक, सामाजिक, सुशासन र प्रविधिको क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । त्यस्तै सभामुख सापकाेटाले नेपाल र जापानको सम्बन्ध धेरै पुरानो भएको स्मरण गर्दै दुईदेशबीचको सम्बन्ध र...
काठमाडौं । अछाम पञ्चदेवल विनायक नगरपालिका २ का वडाध्यक्ष पदमबहादुर धामी मृतावस्थामा भेटिएका छन ।
विनायक बजारबाट करिब ३० मिनेट लाग्ने गैरीगाउँको एक गोठमा उनकाे सब भेटिएकाे अछाम जिल्ला प्रहिले पुष्टि गरेकाे छ । गाईवस्तु बाँध्ने गोठमा रगताम्य अवस्थामा शव फालिएकोे अवस्थामा उनकाे शव फेला परेकाे हाे । यधपी हत्या भएकाे एकिन गर्न सकिएपनि कसले किन र कसरि भन्ने बारे...
काठमाडौँ । चीनबाट उद्धार गरि नेपाल ल्याइन लागेका १ सय ८०जना नेपाली विद्यार्थीलाई १४ दिन क्वारेन्टाइनमा राखिने भएको छ । उनीहरूलाई प्रक्रिया पूरा गरेर यसै साता ल्याइने स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ ।
मन्त्रालयका अनुसार वुहानबाट ६२, हुवेई प्रान्तका र अन्य मुख्य सहरबाट गरी १ सय ८० विद्यार्थीलाई ल्याउन लागिएको हो। चीनकाे बेईजिङ स्थित चीनका लागि नेपाली राजदुतावासले नेपाल फर्कन चाहाने...
क्वालालम्पुर । मलेसियामा एक नेपाली युवाले झुण्डिएर आत्महत्या गरेका छन् । राेल्पाका २३ वर्षीय किरण क्षेत्रीले आत्महत्या गरेका हुन्।
गंगादेव गाउँपालिका–२ डाँडागाउँ राेल्पा स्थायी घर भएका २३ वर्षीय किरण क्षेत्रीले जनवरी २८ तारिखका दिन होस्टल नजिकैकाे अाकासे पुलमा झुण्डिएर आत्महत्या गरेकाे उनका साथिहरुले बताएका छन ।
आत्महत्या गरेका हुन्। पेनाङमा रोल्पाका गएको जनवरी २८ तारिखका दिन कम्पनीको होस्टल नजिकै तामान पलाङ्गीको...
काठमाडौँ । सत्तारुढ दल नेकपाले मिलेनियम च्यालेन्ज कर्पोरेशन९एमसीसी० अध्ययन गर्न गठित कार्दलकाे बैठक बसिरहेको छ।
उक्त कार्यदल वरिष्ठ नेता झलनाथ खनाल संयोजक गरेको तीन सदस्यीय कार्यदलमा स्थायी समिति सदस्यद्वय परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भीम रावल सदस्य रहेका छन् ।नेकपाकाे पुर्ण बैठकमा एमसिसि बारे सवाल उठेपछि यसकाे बिस्तृत अध्यन गरेर अगाडि बढाउने भन्दै १० दिनको म्याद दिएर कार्यदल गठन गरिएकाे थियाे ।
नेता...
मोरङ । नेपालमा टिपरले किचेर मृत्यु भन्ने खबरहरु नअाएकाे दिनै छैन । टिपरले दिनहुँ दुर्घटना घटाईरहदा यसलाई न्युनिकरण तिर कसैकाे ध्यमन नगएकाे जस्तै भएकाे छ ।
धुनषामा त टिपरले किचेर पर्यावरण संरक्षक युवाकाे हत्या भयाे । सुर्खेतमा एकजना युवालाई करिब २० मिटरसम्म घिसाररेपछि बिभत्स मृत्यु भयाे । त्यस्तै गाेर्खामा एक महिलाकाे टिपरले किचेर घटनन स्थलमै मृत्युु भयाे । यी सब...
सैफ अली खान-तबू स्टारर फिल्म " जवानी जानेमनले तेस्रो दिन सबैभन्दा धेरै कमाई गरेसंगै सफल देखिएकाे छ । जवानी जानेमन ले दुई दिन अघिकाे तुलनामा ब्यापक कमाई गरेकाे खबर छ।
फिल्मले तेस्राे दपन मात्रै ५.0४ करोड़ काे बॉक्स ऑफिसा कलेक्शन गर्न सफल भएकाे हाे । पहलाे दिन 31 जनवरी शुक्रवार फिल्मले ३.२४ करोड़ र दाेस्राे दिन ४.५५ कराेड कमाएकाे थियाे...