Home Blog Page 1175
कैलाली  । थरुहट थारुवान मोर्चाले फागुन १ गतेदेखि धनगढीमा आमरण अनसन बस्ने घोषणा गरेको छ । शनिबार धनगढीमा पत्रकार सम्मेलन गरी मोर्चाका नेता लक्ष्मण थारुले आफ्नो नेतृत्वमा आमरण अनशनमा सुरु हुने जानकारी   दिए । मोर्चाले १४ बुँदे माग अघि सारेको छ । रेसम चौधरी लगायतका नेता कार्यकर्ताको रिहाइ, टीकापुर घटनाबारे छानविन गर्न बनेको आयोगहरुको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने मोर्चाको माग छ...
काठमाडौ । शनिबार बालुवा बाेकेकाे एक सय टिप्परकाे लस्कर जनस्तरबाट धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेकाे अन्तर्राष्ट्रिय गाैतमबुद्ध क्रिकेट रङगशाला अाईपुगेकाे छ । धादिङको गल्छी गाउँपालिकाले निर्माणाधीन क्रिकेट रंगशालालाई निःशुल्क एक सय टिप्पर वालुवा उपलब्ध गरेपछि । उक्त बालुवा नेपाल टिपर तथा ढुवानी व्यवसायी समितिले निःशुल्क ढुवानी गरिदिएको हाे । ती टिपरका अगाडि नेपालको राष्ट्रिय झण्डासहित ॅगौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’...
बेइजिङ । कोरोना भाइरसबाट अति प्रभावित चीनको हुवान प्रान्तका नेपालीलाई स्वदेश फर्काउन नेपाल सरकारले तयारी गरेकाे छ। बेइजिङस्थित चीनका लागि नेपाली दूतावासले शनिबार सूचना निकालेर यस्तो जानकारी गराएकाे हाे । फारम भरेका बाहेक अन्यलाई नेपाल नपठाइने भएकाले सबैलाई सो समयअबधि भित्र फारम भरिसक्न दूतावासले आग्रह गरेको छ। नेपाल आउन चाहने नेपालीहरूले चीनको स्थानीय समयअनुसार फेब्रुअरी २ तारिख बिहान ९ बजे...
काठमाडौँ — फत्तेमान राजभण्डारीको यो गीत नसुन्ने सायदै नेपाली होलान् ! मर्न बरु गाह्रो हुन्न तिम्रो माया मार्नै सकिनँ युट्युबमा सहजै सुन्न पाइन्छ, नेपस्टर, अमाजोन म्युजिक, स्पोटिफाईजस्ता अनलाइन सेल्स र डिजिटल पोर्टलमा पनि उपलब्ध छन् । जताततै यो गीत बेच्न राखेको छ, म्युजिक नेपालले । प्रतिलिपि अधिकार पनि म्युजिक नेपालमै सुरक्षित छ । तर, यस गीतको न सर्जक म्युजिक नेपाल हो, न उत्पादक । यसको प्रथम...
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपा केन्द्रीय समिति पुर्ण बैठकमा शासकीय स्वरुप परिवर्वनको विषयमा बहस भएको छ । टोली नम्बर ४ का नेता जगन्नाथ खतिवडा र टोली नम्बर १२ का नेतृ रेणु दाहालले शासकीय स्वरुप परिवर्तनको विषयलाई बहसमा उठाएका हुन् । राष्ट्रियसभागृहमा जारी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलका क्रममा शासकीय स्वरुप परिवर्तनको...
काठमाडौँ । चीनले वुहानमा रहेका नेपाली नागरिकको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी लिने बताएको छ । शुक्रबार नेपालस्थित चिनियाँ दूतावासले प्रेस विज्ञप्तिमार्फत वुहानसहित चीनमा रहेका सबै नेपालीको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी लिने बताएको हो । वुहानमा रहेका नेपाली विद्यार्थीसहित सबैको स्वास्थ्य सुरक्षाको प्रत्याभूति दिने चीनले बताएको छ । साथै दूतावासले कोरोना भाइरसको प्रकोप रोक्न, नियन्त्रण र व्यवस्थापन गर्न सकिने खालको भएको जनाएको छ । कोरोना...
काठमाडौ । प्रतिनिद्धि सभाका सदस्य सांसद पुष्पा कर्णले बिध्यालय भवनकाे शिलान्यास गरेकी छिन । उनलेे बिरगंज महानगरपालिका( २३ प्रसौनि बिर्ता स्थित नेपाल राष्ट्रिय अधारभुत बिधालयकाे भवन शिलान्यास गरकी हुन । नेपाल कम्युनिस्ट पार्टी ९ नेकपा० का युवा नेता बिरगंजका अकलेस साहकाे बिभिन्न निकायसंगकाे पहलमा बिध्यालय भवन निर्माणको बजेट प्राप्त भएकाे हाे । बिभिन्न सरकारी तथा गैर सारकारी संस्थासंग समन्वय गरी बिभिन्न...
मेक्सिको सिटी — अमेरिका सीमामा तस्करहरुले प्रयोग गर्ने हालसम्मकै लामो सुरुङ फेला परेको छ । ४ हजार ३ सय ९ फिट लामो सुरुङमा लिफ्ट, रेल ट्र्याक, ढल निकास र ॅएयर भेन्टिलेसन’ प्रणालीका साथै ॅहाई भोल्टेज इलेक्ट्रिकल केबल’ पनि पाइएको अमेरिकी अधिकारीहरुले बताएका छन् । सुरुङको औसत गहिराइ सतहबाट ७०, उचाइ ५।५ र चौडाइ २ फिट रहेको अमेरिकी भन्सार तथा सीमा...
काेराेना भाईरसबाट कसरि आफु र अरुलाई बचाउने ? हेर्नुहाेस :
आजका पत्रपत्रिकाकाे फ्रन्ट पेज     https://www.youtube.com/watch?v=09AGTqNILHI&feature=share
- Advertisement -

POPULAR POSTS